रंग-तरङ

सामाजिक सञ्जालमा सोनम कपुरले राखिन नयाँ नाम

२०७५ फागुन ६ गते १३:११

एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुरले गत मे २०१८ मा आनन्द आहुजासँग विवाह गरिन् । विवाहपछि उनले सामाजिक सञ्जालमा आफ्नो नामका साथमा श्रीमानको नाम पनि जोडेकी थिइन् । उनले आफ्नो नाम सोनम कपुरबाट ‘सोनम कपुर आहुजा’ बनाएकी थिइन् । अब विवाह भएको ९ महिनापछि...

पशुपतिले भने– पुनः गीत अपलोड गर्छु

२०७५ फागुन ६ गते १२:०८

काठमाण्डु, ६ फागुन – लोकगायक पशुपति शर्माले विवादित गीत ‘लुट्न सक्छौँ लुट’ युवा संघको दबाबका कारण आफूले युट्युब च्यानलबाट हटाएको बताएका छन् । एक टेलिभिजनमा गायक शर्माले नेकपानिकट युवा संघले दबाब दिएको खुलासा गरेका हुन् । उनले भनेका छन्, ‘गीतबाहिर आएपछि युवा संघ नेपालका...

शो हिट भएसँगैं बढ्यो कपिलको ‘घमण्ड’

२०७५ फागुन ६ गते १२:०७

एजेन्सी – भारतीय कमेडियन कपिल शर्मा लामो समयपछि फेरि विवादमा तानिएका छन् । कपिल शर्मा शो को दोश्रो सिजनको टीआरपीमा पहिलो नम्बरमा रहँदा कपिल शर्माको घमण्ड पनि बढ्दै गएको छ । आफ्ना फ्यानकै कारण यहाँसम्म पुगेका कपिल शर्मा अहिले उनै फ्यानसँग फोटो खिच्न मानेनन्...

अक्षय कुमारले दिए जवानका परिवारलाई ५ लाख

२०७५ फागुन ६ गते ११:२७

एजेन्सी । बलिउड नायक अक्षय कुमारले पुलवामा भएको आतंकवादी हमलामा ज्यान गुमाएका ४० जना भन्दा बढी भारतीय सैनिकका परिवारलाई सहयोग गरेका छन् । नायक अक्षय कुमारले हमलामा सहिद भएकाहरुको परिवारलाई ५ करोड सहयोग गरेका हुन् । उनले, ट्विटरमा पनि रकम कलेक्शनका लागि पहल अगाडि...

आमा बन्दै प्रियंका !

२०७५ फागुन ६ गते ११:२४

एजेन्सी – नायिका प्रियंका चोपडा आमा बन्ने भएकी छन् । हालै सार्वजनिक भएको उनको तस्वीरमा ‘बेबी बम्प’ देखिन सुरु भएको छ । तस्वीरमा बेबी बम्प देखिन सुरु भएसँगै उनी आमा बन्ने संकेत देखिएको हो । हालै हलिउड चलचित्र ‘इजन्ट इट रोमान्टिक इन लस एन्जल्स’को...

यस्तो छ बुद्धविर र शुशिलाको ‘बारीको फुल’ (भिडियो सहित)

२०७५ फागुन ६ गते १०:२४

काठमाण्डु, ६ फागुन – प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा नविन राना मगर र ओम माया सुनारको पहिलो लोक कोशेली ‘बारीको फुल ’ गीतको भिडियो बजारमा आएको छ । गीतमा करण राना मगर र गायिका सपना मगरको आवाज रहेको छ । आफनी मायालुले दिएको मायालाई बुझ्न...

पशुपतिको अनुरोधः अब प्रचार नगरीदिनुस्

२०७५ फागुन ५ गते १५:२६

काठमाण्डु, ५ फागुन – लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा…’ गीत यु्ुट्युबबाट हटाउन बाध्य पारिएको भन्दै सर्बत्र बिरोध भएको छ । सामाजिक सञ्जालदेखि प्रतिपक्षमा रहको राजनीतिक दलहरुले समेत विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिएको भन्दै सरकारको बिरोध गरेका छन् ।...

बद्री पंगेनी भन्छन्ः गीत डिलिट गरेर पशुपतीले ठीक गरे !

२०७५ फागुन ५ गते १२:५६

काठमाण्डु, ५ फागुन – लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले पशुपति शर्माको कदम सही भएको बताएका छन् । विवादमा आएको गीतलाई युट्युबबाट हटाएर पशुपतिले राम्रो गरेको पंगेनी बताउँछन् । उनले भनेका छन् ‘पशुपति जीले पहिला पनि विकृतिविसंगती, भष्टाचारविरुद्ध आवाज उठाउँदै आइरहनु भएको छ । यसपालीको...

जम्मू–काश्मिरमा ज्यान गुमाएका जवानका परिवारलाई अमिताभको २ करोड सहयाेग

२०७५ फागुन ५ गते ११:३१

दिल्ली, ५ फागुन – जम्मू–काश्मिरको पुलवामा बिहीबार भएको आत्मघाती हमलामा मारिएका केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का जवानका परिवारलाई अमिताभ बच्चनले आर्थिक सहयोग गर्ने भएका छन् । बच्चनले सीआरपीएफ जवानका परिवारलाई २.४५ करोड भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका हुन् । अमिताभले...

पशुपतिको गीतमा के छ ? जसलाई युट्युबबाटै हटाउनुपर्यो(पूर्णपाठसहित)

२०७५ फागुन ५ गते ११:०५

काठमाण्डु, ५ फागुन – देशमा केहीदिनदेखि चिसो मौसम बढे पनि लोकगायक पशुपति शर्माले ल्याएको ‘लुट्न सके लुट’ गीतले देशको माहोल तताएको छ । गत बिहीबार मात्र सार्वजनिक उक्त गीत सरकारविरुद्धमा थियो । समयसान्र्दभिक गीत ल्याएको भन्दै शर्मालाई धेरैले धन्यवाद दिए । तर, सरकारको विरोध...

पशुपति शर्माको ‘लुट्न सके लुट’ गीतले बालुवाटारमा खैलाबैला, गीतमाथि प्रतिबन्ध लगाउने तयारी

२०७५ फागुन ४ गते १७:१५

काठमाण्डु, ४ फागुन – गायक पशुपति शर्माले भर्खरै बजारमा ल्याएको व्यङ्गात्मक गीतले बालुवाटारमा खैलाबैला मच्याएको छ । प्रधानमन्त्री केपी शर्माले ओलीले सुशासनका बारेमा सरकार शून्य सहनशीलता लिएर अघि बढिरहेको बताइरहेका बेला गायक शर्माले नेपालमा भ्रष्टाचार बढिरहेको भावको व्यङ्गात्मक गीत सार्वजनिक गरेपछि प्रधानमन्त्री निवासमा उक्त...

आफ्नै बायोपिक निर्देशन गर्दै कंगना

२०७५ फागुन ४ गते १२:५७

एजेन्सी – पछिल्लो समय ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ बाट सफलता चाखेकी कंगना रनावतले एउटा ‘शाही घोषणा’ गरेर सबैलाई चकित तुल्याएकी छन् । मनमा कुनै कुरा नलुकाउनेमा चिनिएकी अभिनेत्रीले बिहीबार आफ्नै बायोपिक निर्देशन गर्ने बताएकी छन् । ‘मणिकर्णिका…’ मार्फत निर्देशनमा पनि हात हालेकी उनले भनेकी छन्,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us