रंग-तरङ

बेलायती र्यापरको कार दुर्घटनामा मृत्यु

२०७५ माघ २७ गते १३:२७

एजेन्सी – बेलायती र्यापर क्याडेटको कार दुर्घटनामा मृत्यु भएको छ । कन्सर्टमा जाने बेला उनको दुर्घटना भएको बताइएको छ । सिएनएनएका अनुसार २८ वर्षे क्याडेटको वास्तविक नाम ब्लेन जोनसन हो । उनी शनिबार स्टेफोर्डशायरको किले युनिभर्सिटीमा आयोजित एक कन्सर्टमा जाने क्रममा उनी चढेको कार...

बलिउडका चर्चित भिलेन महेश आनन्द घरमै मृत भेटिए

२०७५ माघ २७ गते ११:३५

एजेन्सी – बलिउड उद्योगका चर्चित भिलेन महेश आनन्दको निधन भएको छ । ५७ वर्षीय महेशको शव शनिवार यारी रोडस्थित उनकै घरमा भेटिएको हो । उनको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले उनको शवलाई पोस्टमार्टमको लागि कूपर हस्पिटलमा राखेको छ । अन्तिम पटक उनी गोविन्दाको फिल्म...

हलिउड अभिनेत्री जेनिफरले गरिन इंगेजमेन्ट

२०७५ माघ २६ गते ११:३९

एजेन्सी – हलिउड अभिनेत्री जेनिफर लरेन्सले करिब नौ महिना डेट गरेपछि आर्ट ग्यालरीका निर्देशक कुक मैरोनेसँग इंगेजमेन्ट गरेकी छिन् । पेन सिक्सका अनुसार ओस्कर विजेता २८ वर्षीय अभिनेत्री लरेन्सको हातमा इंगेजमेन्टको औँठी देखिएको छ । लरेन्स र मैरोने चाँडै नै विवाह बन्धनमा बाँधिँदै छन् । मैरोनेभन्दा पहिले...

साउथका सुपरस्टार राम चरणले मागे माफी

२०७५ माघ २४ गते १४:१०

एजेन्सी – साउथका सुपरस्टार राम चरणले आफ्नो पछिल्लो सिनेमा विनया विदेया रामाले दर्शकको अपेक्षा पूरा गर्न नसकेको बताएका छन् । उनको सो सिनेमा वक्सअफिसमा फ्लप भएको थियो । सिनेमा समिक्षक तथा दर्शक दुबैबाट आलोचितसमेत भयो । अति लामो एक्सन सिनका कारण सिनेमा ट्रोलको सिकार...

अक्षय कुमारका एक फ्यान पक्राउ

२०७५ माघ २४ गते १२:४०

एजेन्सी – बलिउड अभिनेता अक्षय कुमारको घरमा जबर्जस्ती प्रवेश गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । मुम्बईका जुहुस्थित एक वरिष्ठ पुलिस अधिकारीका अनुसार हरियाणामा बस्ने अंकित गोस्वामी अक्षय कुमारलाई भेट्न चाहन्थे र यही एक कारणका लागि मुम्बई आएका थिए । बलिउड सेलिब्रिटीको घर...

जब अनुष्का शर्माले आफूजस्तै देखिने ‘हमसकल’ महिला भेटिन…

२०७५ माघ २३ गते १५:२३

काठमाण्डु, २३ माघ – बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्मा यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेकी छन् । उनीजस्तै देखिने अर्की महिलाका कारण उनी यतिबेला चर्चित भएकी हुन् । अमेरिकाकी गायिका जूलिया माइकल्स र अनुष्का शर्मा हुबहु देखिएपछि उनीहरु जुम्ल्याहा रहेको भन्दै सामाजिक सञ्जाल प्रयोग कर्ताले...

टेलिसिरियल अभिनेत्री नागा झाँसीले गरिन् आत्महत्या

२०७५ माघ २३ गते १४:२६

एजेन्सी – तेलेगु टिभी सिरयिल अभिनेत्री नागा झाँसीले आत्महत्या गरेकी छिन् । २१ वर्षकी नागा झाँसीको शव बुधबार श्रीनगर कोलोनीस्थित आफ्नै फ्ल्याटमा झुण्डिएको अवस्थामा भेटिएको हो । उनले घरमा कोही पनि नभएको मौका पारेर आत्महत्या गरेको बताइएको छ । उनका भाइ दुर्गाप्रसादले ढोका ढक्ढकाउँदा...

साहरुखकी छोरी सुहानाको बलिउडमा डेब्यु, यसरी भयाे तस्वीर लिग

२०७५ माघ २३ गते १२:२२

एजेन्सी – बलिउडमा एकपछि अर्को स्टारकिडहरु डेब्यु गरिरहेका छन् । जाह्न्वीप् कपूर र सारा अली खानपछि चर्चामा रहेकी अर्की स्टार किड हुन्, शाहरुख खानकी छोरी सुहाना खान । लामो समयदेखि सुहानाले बलिउडमा डेब्यु गर्ने चर्चा चलिरहेको थियो । अहिले भने सुहाना खानको एउटा तस्बिर...

यो हो निकिताले बोर्डबाट राजीनामा दिनुको भित्री कारण !

२०७५ माघ २३ गते ११:०६

काठमाण्डु, २३ माघ – चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिएकी छिन् । उनले बुधबार (आज) बाट लागु हुने गरि हिजो (मंगलबार) नै राजीनामा दिएकी छन् । उनले आफ्नो फेसबुक पेजमा समाज सेवामा लाग्नै भन्दै राजीनामा दिएको जनाएकी छन् । यस्तो छ...

सुनिल र अनुको अभिनयमा इन्दिरा खत्रीको ‘बिचल्ली परेर’ (भिडियोसहित)

२०७५ माघ २२ गते १७:३७

काठमाण्डु, २२ माघ – करेन्ट लागेर दुबै हात र खुट्टा गुमाएका कृष्ण ओलीको जिवन भागाईमा मिल्ने किसिमको कथा बस्तुलाई समेटेर योग्सना डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा इन्दिरा खत्रीको लोकदोहोरी गीत बिचल्ली परेर गीतको भिडियो बजारमा आएको छ । आफनो जिवनको महत्वपुर्ण अंग गुमाउनु पर्दा निकै...

बाबु बन्दै आर्यन सिग्देल

२०७५ माघ २२ गते १३:१६

काठमाण्डु, २२ माघ – चर्चित अभिनेता आर्यन सिग्देल सपना भण्डारीसँग वैवाहिक जीवनमा बाँधिएको करिब चार वर्षपछि पिता बन्ने भएका छन् ।  आर्यन र सपनाको २०७१ साल वैशाख ६ गते विवाह भएको थियो । उनीहरुले लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गरेका थिए । आर्यन...

लोक दोहोरी प्रतिष्ठानबाटै अलग हुने बसन्तको घोषणा, रवीले लेखे भावुक स्टाटस

२०७५ माघ २२ गते १२:५१

काठमाण्डु, २२ माघ – दोस्रो नेपाल आइडल रवि ओडले आफ्नो गीत खराब तरिकाले गाएको विषयमा मौन बसेकोमा असन्तुष्टि जनाउँदै संगीतकार बसन्त थापाले लोक दोहोरी प्रतिष्ठानबाटै अलग भएको घोषणा गरेका छन् । बसन्तले सोमबार राति प्रतिष्ठानबाट अलग भएको घोषणा गरेका हुन् । उनले फेसबुकमा लेखेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us