रंग-तरङ

धुर्मुस सुन्तली अचानक उडे मलेसिया !

२०७५ माघ २१ गते १४:१८

काठमाण्डु, २१ माघ – धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेलगत्तै सहयोग रकम पनि आउन थालिसकेको छ । यसैबीच रंगशाला निर्माणका निम्ति सहयोग रकम उठाउने उद्देश्यकासाथ धुर्मुस सुन्तली मलेसिया प्रस्थान गरेका छन् । उनीहरुको साथमा लोकदोहोरी गायक बद्री पंगेनी, गायिका...

चर्चित कलाकार बीएस राणाको निधन

२०७५ माघ १८ गते ११:५७

काठमाण्डु, १८ माघ – नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डुको टिचिङ अस्पतालमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् । स्वासप्रश्वासमा समस्या देखिएपछि एक साता अगाडि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको...

नेपाल आईडल विजेता रबी ओडसहितको टिम मेल्बर्न जाने

२०७५ माघ १७ गते ११:२२

काठमाण्डु, १७ माघ – यहि फेब्रुअरी ३ तारीखमा आयोजना हुने ‘नेपाल आईडल मेल्बर्न कन्सर्ट’को तयारी सकिएको आयोजक संस्थाका प्रमुख बिभुषण जोशीले बताएका छन् । कन्सर्टका लागि कलाकारको समुह फेब्रुअरी २ अर्थात् शनिबार मेल्बर्न पुग्नेछन् । नेपाल आईडलका बिजेतासंगै उत्कृष्ट ६ का प्रतियोगीहरुले अष्ट्रेलियाको पर्थ...

भारतीय पप गायिका शिवानी भाटियाको कार दुर्घटनामा मृत्यु

२०७५ माघ १६ गते १४:०७

एजेन्सी – भारतीय चर्चित पप गायिका शिवानी भाटियाको सडक दुर्घटनामा मृत्यु भएको छ । सोमबार आग्रामा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको कार दुर्घटनामा परेको हो । दुर्घटनामा उनका पति गम्भीर घाइते भएका छन् । दुर्घटना सुरीर कोतवाली क्षेत्रको वरिपरि भएको भारतीय...

विराटनगरमा आज ‘तहल्का’ मच्चाउँदै बलिउड नायिका राखी सावन्त

२०७५ माघ १६ गते ११:५२

विराटनगर, १६ माघ – बलिउडकी चर्चित नायिका राखी सावन्तले बुधबार (आज) विराटनगरमा नृत्य प्रस्तुत गर्दैछिन् । स्थानीय गोपाल फनपार्कमा राखीले ‘आइटम डान्स’ गर्ने भएकी हुन् । उनीसँगै अन्य भारतीय तथा नेपाली कलाकारले पनि प्रस्तुति दिनेछन् । सावन्तसँगै इन्डियन आइडल २०१७ फेम मानषी भारद्वाज, मेघा...

मोदीलाई नमस्कार गर्दा परिणीति ट्रोलको शिकार !

२०७५ माघ १४ गते ११:१९

एजेन्सी । अभिनेत्री परिणीति चोपडा अचेल ट्रोल बनिरहेकी छिन् । केही दिनपहिला प्रधानमन्त्री नरेन्द्र मोदी मुम्बईमा आयोजित नेसनल सिनेमा म्युजिकको उद्घाटन गर्न गएका थिए । त्यतिवेला मोदीले परिणीतिसँग हात मिलाउन हात अघि बढाएका थिए । तर, परिणीतिले उनलाई नमस्कार गरिन् । नमस्कार गर्दा परिणीति...

सरकारकोे सद्भावनादूतमा धुर्मुस-सुन्तली

२०७५ माघ १३ गते १६:२०

विराटनगर, १३ माघ – प्रदेश नं १ अन्तर्गत सामाजिक विकास मन्त्रालयको ‘स्वास्थ्य जीवन’ कार्यक्रमका लागि कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सद्भावनादूत नियुक्त भएका छन् । सो कार्यक्रमका लागि उक्त मन्त्रालय एवं धुर्मुस र सुन्तलीबीच आज सम्झौता भएको छ । एक वर्ष...

‘मिसेस व्यूटी क्वीन’को ताज शान्तिलाई

२०७५ माघ १३ गते १०:४७

काठमाण्डु, १३ माघ – सफल वैवाहिक जीवनका लागि आपसी समझदारी र एकअर्काको स्वतन्त्रताको सम्मान अति नै आवश्यक हुन्छ भन्ने जवाफ दिएर निर्णायकको मन जित्दै काठमाण्डु धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले ‘मिसेस ब्यूटी क्वीन’को ताज पहिरिएकी छन् । कमलादीस्थित शनिबार राति प्रज्ञा भवनमा भएको फाइनल...

सन्नीलाई लाग्यो यस्तो गम्भीर आरोप

२०७५ माघ १२ गते १७:००

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनमाथि एउटा गम्भीर आरोप लागेको छ । पछिल्लो समय उनलाई फिल्ममा गीतको निकै अफर आउन थालेका छन् । यसै क्रममा उनलाई ‘पटेलकी पंजाबी शादी’का लागि अफर आएको थियो । जसका लागि उनले एडभान्सका रूपमा पाँच लाख लिएकी थिइन्...

नायिका वर्षा अरुकै सिन्दुरले सजिएपछि…(भिडियोसहित)

२०७५ माघ १० गते १२:४२

काठमाण्डु, १० माघ – गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको नयाँ गीत ‘अरुकै सिन्दुरले सजिए पनि’ सार्वजनिक भएको छ । ‘नशा’ एल्बमको शीर्ष गीतसमेत रहेको ‘अरुकै सिन्दुरले सजिए पनि…’ मा नायिका वर्षा सिवाकोटी, नायक पुष्प खड्का र पवन भट्टराईको अभिनय छ । गीतकार...

एश्वर्याको यस्ता बानी मन पराउँदिनन् श्वेता

२०७५ माघ १० गते १२:४१

एजेन्सी – बलिउडका चर्चित अभिनेता अभिषेक बच्चन र उनकी  दिदी श्वेताले बच्चन परिवारसँग जोडिएका थुप्रै कुराहरुको खुलासा गरेका छन् ।   उनीहरुले करण जोहरको  शो ‘कफी विथ करण’मा यस्ता कुराको खुलासा गरेका हुन् । श्वेताले चर्चित अभिनेत्री ऐश्वर्या राए बच्चनले गर्ने बानी व्यहोराको खुलेर आलोचना...

चलचित्र ‘बद्री बहादुर’ निर्माण गर्दै शोभित बस्नेत

२०७५ माघ ९ गते १५:१६

काठमाण्डु, ९ माघ – निर्देशक शोभित बस्नेतको निर्देशनमा चलचित्र ‘बद्री बहादुर’ निर्माण हुने भएको छ । यहि माघ ११ बाट छायांकन सुरु हुन लागेको चलचित्र ‘बद्री बहादुर’लाई संचारकर्मी रबि अधिकारीले निर्माण गर्न लागेका हुन् । ए बि पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us