रंग-तरङ

नायिका साम्राज्ञीको इन्स्टाग्राम ह्याक 

२०७५ माघ ९ गते १३:४८

काठमाण्डु, ९ माघ – चलचित्र क्षेत्रकी चर्चित नायिका साम्राज्ञी राज्लक्ष्मी शाह सामाजिक संजाल इन्टाग्राममा एकदमै लोकप्रिय छिन् । उनलाई इन्टामा करिब ४ दाखले फलो गरेका छन् । उनको यो अकाउन्ट ह्याक भएको छ । ह्याकरले अकाउन्ट ह्याक गरेर केही अश्लील तस्वीर पोष्ट गरेर अहिले...

रामपुर नृत्य आइडलको उपाधी सैलिशा रानालाई

२०७५ माघ ९ गते ११:३९

बेझाड, ९ माघ – दोस्रो रामपुर नृत्य आइडलको उपाधि सैलिशा रानाले जितेकी छन् । सहभागी २७ जनालाई उछिन्दै राना नृत्य आइडल बनेकी हुन् । उपाधिसँगै रानाले रु ३० हजार पुरस्कार प्राप्त गरेकी छन् । यस्तै श्वेता रुचालले द्वितीय, सिन्धु श्रेष्ठले तृतीय तथा समीक्षा देवकोटाले...

डानिअलसँग सन्नीको ‘सेलिव्रेशन’

२०७५ माघ ८ गते १६:४२

एजेन्सी – बलिउडकी चर्चित नायिका सन्नी लियोनीले आफ्नो इन्स्टाग्राममा १८ मिलियन फलोअर्स पुगेकोमा खुशी साटेकी छन्न् । उनले यो खुशीमा सेलिव्रेशन गर्दै ‘सिम्बा’मा समावेश ‘आँख मारे’ बोलको गीतमा नृत्य गरेकी छिन् । उनले आफ्ना श्रीमान् डानिअल वेवरसँग नृत्य गरेको भिडियो पोस्ट गरेकी छिन् ।...

आयो करण जोहरको ‘गुड न्यूज’ !

२०७५ माघ ८ गते १२:००

एजेन्सी – बलिउडका अभिनेता करण जोहरको चलचित्र ‘गुड न्यूज’ यसै वर्ष सेप्टेम्बरमा रिलिज हुँने भएको छ । करण जोहरले यस बारे सोमबार ट्वीटमार्फत घोषणा गरेका हुन् । अक्षय कुमा र करिना कपुरको अभिनय रहेको गुड न्यूज जुलाई १९ मा रिलिज हुने बताइएको थियो तर...

सलमान खानको प्रेममा श्वेता !

२०७५ माघ ८ गते ११:४८

एजेन्सी – बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनकी छोरी एवं ऐश्वर्या राएकी आमाजु श्वेता बच्चन नन्दाले आफू कुनैबेला सलमान खानको प्रेममा भएको बताएकी छिन् । उनले करण जोहरको कार्यक्रम ‘कफी विद करण’ मा यस कुराको खुलासा गरेकी हुन् । एक र्यापिड फायर राउन्डमा करणले श्वेतालाई...

रवि र निकिताले गरे कोर्ट म्यारिज, बैशाखमा बिहे

२०७५ माघ ७ गते १६:३४

काठमाण्डु, ७ माघ – चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन् । उनीहरूबीच सोमबार दिउसो काठमाण्डु जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो । रवि र निकिता दुबै डिभोर्सी हुन् । रविले केही समयअघि २५ वर्ष...

कलाकार गणेश मुनालको निधन

२०७५ माघ ७ गते १५:००

काठमाण्डु, ७ माघ – लामो समयदेखि अस्वस्थ कलाकार गणेश मुनालको निधन भएको छ । मुनालको सोमबार बिहान वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । दमका रोगबाट पीडित मुनालको सोमबार बिहान निधन भएको कलाकार निर्मल शर्माले पुष्टि गरेका छन् । उनको आजै पशुपति आर्यघाटमा...

भाजपाको किल्ला भत्काउन आउलिन् त करिना ?

२०७५ माघ ७ गते १२:४६

एजेन्सी – बलिउडकी अभिनेत्री करिना कपुर केही समयदेखि मध्य प्रदेशको राजनीतिकमा चर्चामा छिन् । करिनाको भूपालसँगको सम्बन्ध देखेर भोपालका कंग्रेसी नेताहरुले उनलाई भोपालबाट लोकसभा चुनाव लड्न आग्रह गरेका छन् । ४० वर्षदेखि भुपालले चुनाव हारिरहेको कंग्रेसलाई करिनाले जिताउन सक्ने विषयमा कांग्रेसभित्र चर्चासमेत सुरु भएको...

कंगनाको ‘तनु वेड्स मनु –३’ चाँडै आउँदै

२०७५ माघ ७ गते ११:४४

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री कंगना रणावत आफ्नो अघिल्लो फिल्म ‘मणिकर्निकाः झान्सीकी रानी’को प्रचारमा व्यस्त छिन् । हालै उनले चलचित्रको प्रचार कार्यक्रममा आफ्नो तेस्रो चलचित्र सिरिज ‘तनु वेड्स मनु –३ ’ चाँडै सुरु हुने बताएकी छन् । अभिनेत्री कंगना अहिले आउन लागेको फिल्म ‘मणिकर्निकाः...

प्रिन्सको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’

२०७५ माघ ६ गते १०:४१

काठमाण्डु, ६ माघ – चितवनको सौराहा घर भई हाल काठमाण्डु बस्दै आएका ११ वर्षीय बालगायक प्रिन्स सिलवालको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उनकै स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’ को म्यूजिक भिडियो बजारमा आएको हो । पर्यटकीय...

आफ्नो थर परिवर्तन गर्नेबारे यसो भन्छिन् दीपिका

२०७५ माघ ५ गते १५:३२

एजेन्सी – गत वर्ष थुप्रै सेलिब्रिटीले विवाह गरे तर दीपिका पादुकोण–रणवीर सिंह, सोनम–आनन्द अहुजा र प्रियंका–निक जोनसको विवाह सर्वाधिक चर्चामा रह्यो । विवाहपछि सोनम कपुरले आफ्नो नाम सोनम के अहुजा र प्रियंका चोपडाले आफ्नो नाम प्रियंका चोपडा जोनस बनाएकी छिन् । अब दीपिकाले आफ्नो...

अक्षय कुमारले जब आफ्नै श्रीमतीको हातबाट कुटाई खाए… (भिडियासहित)

२०७५ माघ ३ गते १८:०३

एजेन्सी – बलिउडका अभिनेता अक्षय कुमार र अभिनेत्री ट्वीकल खन्नाको बिहे भएको भएको १८ वर्ष पुगेको छ । यसै अवसरमा विवाह उत्सवमा आयोजित एक पार्टीमा अक्षयले श्रीमतीको हातबाट कुटाई खाएका छन् । तर, यो वास्तविक कुटाई भने होइन । बक्सर अक्षयलाई खन्नाले ‘बक्सिङ स्टाइल’मा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us