डानिअलसँग सन्नीको ‘सेलिव्रेशन’

काठमाण्डु टुडे २०७५ माघ ८ गते १६:४२ मा प्रकाशित

एजेन्सी – बलिउडकी चर्चित नायिका सन्नी लियोनीले आफ्नो इन्स्टाग्राममा १८ मिलियन फलोअर्स पुगेकोमा खुशी साटेकी छन्न् ।

उनले यो खुशीमा सेलिव्रेशन गर्दै ‘सिम्बा’मा समावेश ‘आँख मारे’ बोलको गीतमा नृत्य गरेकी छिन् । उनले आफ्ना श्रीमान् डानिअल वेवरसँग नृत्य गरेको भिडियो पोस्ट गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘१८ मिलियन सबैलाई धन्यवाद । यो समय नाच्ने र सेलिब्रेट गर्ने हो । तपाई १८ मिलियन सबैलाई मेरो माया ।’ उनले पोस्ट गरेको यस भिडियोलाई १५ लाख भन्दा बढी पटक हेरिएको छ । सन्नी लियोनी इन्स्टाग्राममा हट फोटो राख्न सिपालु छिन् । आफ्नो दैनिक जीवनमा अपडेट गराउँदै आएकी सन्नीलाई उनका फ्यानले मन पराएका पनि छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us