काठमाण्डु, १ माघ – चलचित्र ‘बुलबुल’को ट्रेलर सार्वजनिक भएको छ । उक्त चलचित्रमा स्वस्तिमा खड्कालाई विभिन्न अवतारमा देख्न सकिन्छ । ट्रेलरमा नायिका खड्का र कलाकार भुषालवाहेक वुद्दि तामाङ, उज्ज्ल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायतको मुख्य भूमिका रहेको छ । सुसन प्रजापतिको...
काठमाण्डु, १ माघ – बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको घटना अब फिल्मको पर्दामा देख्न पाइने भएको छ । शिवम् अधिकारीको निर्देशनमा फिल्म बनेको हो । सोमबार भरतपुरमा एक कार्यक्रम गर्दै फिल्मको ईन्डक्ल्याप गरिएको छ । कार्यक्रमममा करिब एक महिनामा फिल्मको...
एजेन्सी – बलिउडका नायक रणबीर सिंह र दीपिका पादुकोणको विवाह भएको दुई महिना भइसकेको छ । तर अहिलेसम्म यो जोडीको चर्चा रोकिएको छैन । विवाहपछि पनि यी दुई कुनै न कुनै कारणले चर्चामा छाइरहन्छन् । हालै भारतीय मिडियासँगको कुराकानीमा विवाहपछि उनको जीवन परिवर्तन भएको...
एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुरको ‘अफेयर’ले यतिबेला बलिउड तातेको छ । दुबैजना केही समययता डिनर, पार्टी लगायत सार्वजनिक कार्यक्रममा संगै देखिँदैआएका छन् । तर अर्का अभिनेता सलमान खानलाई भने उनीहरुको अफेयर टाउको दुखाईको विषय बनेको छ । सलमानले प्रतिक्रिया...
काठमाण्डु, ३० पुस – चलचित्र ‘सय कडा दश’को ‘पिरतीको गाउँ…’ बोलको गीत सार्वजनिक भएको छ । स्वप्न सुमन र त्रिसला गुरुङको स्वर रहेको गीतमा कल्याण सिँहले संगीत भरेका छन् । शब्द रवी मल्लको रहेको छ । माघ १८ गते रिलिज हुने चलचित्रमा मनोज गजुरेल,...
काठमाण्डु, ३० पुस – अभिनेत्री वर्षा राउतले विहे गर्ने भएकी छिन् । वर्षाले प्रेमी सन्जोग कोइरालासँग आगामी फागुन २ गते विहीवारका विहे गर्ने भएकी हुन् । उनले विहेको निमन्त्रणा कार्ड सोमवार विहान फेसबुकमा शेयर गरेर आफ्ना फ्यान तथा दर्शकलाई विहेबारे जानकारी दिएका छिन् ।...
काठमाण्डु, २९ पुस – नेपाली चलचित्रका धेरै अभिनेत्रीहरु निर्माता बनिसेका छन् । निर्माता बनेका कतिपय अभिनेत्रीहरु सफल पनि भएका छन् । करिष्मा मानन्धर, रेखा थापा, स्वेता खड्का, निशा अधिकारी, रिचा शर्मा, शिल्पा पोखरेल, केकी अधिकारी, पूजा शर्मालगायत नायिका हुँदै निर्माता बनेका हुन् । अब...
एजेन्सी – साउथ इन्डियन फिल्मका सुपरस्टार प्रभासले सन् २००० मा एश्वर सिनेमाबाट डेब्यू गर्दै आफ्नो सिनेमा यात्रा सुरू गरेका थिए । सन् २०१५ मा रिलिज भएको बाहुबली फिल्मले भारतभर र भारतीय सिनेमाका पारखी दर्शकहरूमाझ उनको बृहत चर्चा दिलाउन सफल भयो । आज यी अभिनेतासँग...
एजेन्सी – बलिउड अभिनेत्री कट्रिना केफ बलिउडमा फिल्मको असफलता पछि अभिनेत्री कट्रिना केफ अब छिट्टै नै साउथ फिल्ममा देखिने भएकी छन् । उनले साउथका सुपरस्टार महेश बाबूका साथ अभिनय गर्ने खबर सार्वजनिक भएको छ । अभिनेता महेश बाबू यतिबेला फिल्म ‘महर्षि’ को छायांकनमा ब्यस्त...
एजेन्सी – एक सर्वेक्षणले सन् २०१९ मा विश्व यौन बजारमा महंगा १० यौनकर्मीलाई चित्रित गरिएको छ, जो सन् २०१८ को यौन बजारमा पनि एकाधिकार बनाएर बसेका थिए । मान्छे शारीरीक सुखसुविधामा दिनप्रतिदिन लिप्त हुँदै गइरहेको छ । यौनकर्मीको सर्वेक्षण नै हुनुले उनीहरुको संख्या बढ्दै गएको...
एजेन्सी – बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्ट प्रेममा छन् । बलिउड फिल्म उद्योगमा अहिले यो जोडीको निकै चर्चा हुने गर्छ । केही दिन अघि मात्रै आलिया र रणवीर एकसाथ अमेरिकाको न्यूयोर्कमा नयाँ वर्ष मनाएर भारत फर्किएका छन् । आलिया भट्ट रणवीर कपूरसँग...
काठमाण्डु, २७ पुस – नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गरेको नियुक्तिमाथि नेपाल चलचित्र नृत्य संघले विरोध जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले चार वर्षको अन्तरालमा गर्ने नियुक्तीमा कुनै एक क्षेत्रको अवमूल्यन गर्नुलाई ‘रोग’को संज्ञा समेत दिएको छ । संघले कुलपति, उप–कुलपति,...