एजेन्सी – बलिउड अभिनेत्री आलिया भट्टले रणवीरसँगको प्रेम आफ्नो उपलब्धी नभएको बताएकी छन् । उनले भनेकी छन् ‘ म मान्दिन, प्रेम कुनै उपलब्धी हो । तर, एउटा कुरा सत्य के हो भने यो सुन्दर हुन्छ र यसलाई उत्सवको रुपमा मनाउन सकिन्छ ।’ आलियाले आफ्नो...
एजेन्सी – लिउडका चर्चित अभिनेता सलमान खानले आफ्नो विवाह नहुनुको कारण संजय दत्त रहेको खुलासा गरेका छन् । सलमान अहिले ५३ वर्षका छन् । उनले यसबारे कपिल शर्मा सो सिजन टुमा भनेका हुन् । कपिल शर्मा एकपटक पुनः आफ्नो कमेडी शो लिएर प्रशंसकबीच उपस्थित भइसकेका...
काठमाण्डु, १८ पुस – दाबुटी शेर्पा ‘मिस शेर्पा’ सन् २०१८ बन्न सफल भएकी छिन् । दिपास इन्टरनेशनलको आयोजनामा राजधानीमा भएको ‘मिस शेर्पा’को पाँचौ संस्करणमा ८ प्रतिस्पर्धीलाई उछिन्दै उनी ‘मिस शेर्पा’ बनेकी हुन् । सन् २०१७ मा सगरमाथाको सफल आरोहण गरेकी दाबुटीले ‘मिस बेस्ट ट्यालेन्ट’को...
काठमाण्डु, १६ पुस – राष्ट्रिय सभाकी सांसद कोमल वलीले आफ्नो यही सन् २०१९ भित्रै स्वयम्बर हुने खुलासा गरेकी छिन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा गुरु मञ्जरी गु्रपद्धारा सञ्चालित ‘माइस्वयम्वर डटकम’को उद्घाट्न गर्दै वलीले यस्तो बताएकी हुन् । उनले भनिन्,‘स्वयम्बरको खोजीमा रहेकी मान्छेले नै माइस्वयम्बर...
एजेन्सी । क्यानडाको एक अस्पतालमा भारतीय चलचित्रका अभिनेता एवं संवाद लेखक कादर खानको निधन भयो । उनका छोरा सरफराजले उक्त कुराको पुष्टी गरेका हुन् । उनले भने, ‘हाम्रा बुवाले संसार छोड्नुभयो ।’ कादर खान करिब दुई वर्ष पहिले स्वामी रामदेवको हरिद्वारस्थित पतञ्जली केन्द्रमा पनि...
काठमाण्डु, १७ पुस – नेपालको चर्चित रियालिटी शो नेपाल आइडलको दोस्रो सिरिज सम्पन्न भइसकेको छ । सुदूरपश्चिमका रवि ओडल नेपाल आइडलको विजेता बनिसकेका छन् । नेपाल आइडलका आयोजकले नेपाल आइडलमा सहभागी टप ५ प्रतिस्पर्धीलाई विश्वका विभिन्न राष्ट्रहरुमा प्रस्तुतिका लिएर जाने निर्णय गरेको थियो ।...
एजेन्सी – बलिउडका चर्चित अभिनेता कादर खानको निधन भएको छ । क्यानडामा छोरा बुहारीसँग बस्दै आएको खानलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा खानको ८१ वर्षको उमेरमा आज निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भेट्रान अभिनेता खानले मुझसे सादी...
एजेन्सी – बलिउड फिल्मका चर्चित अभिनेता कादर खान यतिबेला बिरामी भएर क्यानडाको एउटा अस्पतालमा भर्ना भएका छन् । ८१ वर्षीय कादर खानको स्वास्थ्य स्थिति बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । खानलाई सास फेर्न समस्या भएपछि अस्पताल लगिएको थियो भने अहिले उनी कोमामा छन् ।...
एजेन्सी – भारतीय टेलिसिरियल बिग बस – १२ मा अभिनेत्री दीपिका कक्कड बिजेता बनेकी छन् । आइतबार राती भएको बिग बस सिजन १२को फिनालेमा भारतीय क्रिकेट टीमका पूर्व सदस्य श्रीसन्तलाई हराउँदै उनी बिग बसकी बिजेता बनेकी हुन् । उनले पुरस्कारस्वरुप ३० लाख भारतीय रुपैयाँ...
एजेन्सी – हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले सक्रिय राजनीतिमा आउने इच्छा भएको बताएकी छन् । बीबीसी टुडे कार्यक्रममा शुक्रबार उनले आफूलाई राजनीति गर्ने इच्छा भएको बताएकी हुन् । जोली यतिबेला संयुक्त राष्ट्रसंघको शरणार्थी विभागकी विशेष दूत हुन् । बीबीसी रेडियोको कार्यक्रममा उनले अमेरिकी राजनीति,...
काठमाण्डु, १५ पुस – चितवनको सौराहा घर भई हाल काठमाण्डु बस्दै आएका बालगायक प्रिन्स सिलवालको दोस्रो म्युजिक भिडियोको छायाङ्कन शुरु भएको छ । एघार वर्षीय प्रिन्सकै स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’को म्युजिक भिडियोमा अहिले प्रिन्स व्यस्त छन् । सौराहामा...
एजेन्सी – साउथ फिल्मका सुपरस्टार महेश बाबूको बैंक खाता सरकारले रोक्का गरेको छ । समयमै कर नतिरेको भन्दै भारतको वस्तु तथा सेवा कर विभागले उनको बैंक खाता रोक्का गरेको हो । महेश बाबूले १८.५ लाख रुपैयाँ बराबरको कर नबुझाए पछि विभागले कार्बाहीको रुपमा यो...