बागलुङ, २६ पुस – लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा दुई करोड पटक हेरिएको छ । गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत दर्शकबीच लोकप्रिय भएर चार महीना नपुग्दै दुई करोड बढी दर्शक पाएको हो । नवराज पन्तको शब्द, वसन्त...
काठमाण्डु, २६ पुस – अहिलेकी चर्चित नायिका वर्षा राउतले गाउँमा रहँदाको आफ्नो लभको बारेमा रमाइलो प्रसंग निकालेकी थिइन् । आज आयोजित चलचित्र ‘गोपी’को कार्यक्रममा नायिका बर्षा राउतले गाउँमा हुने ‘कुलो लभ’को बारेमा रमाइलो प्रसंग प्रस्तुत गरेकी थिइन् । चलचित्रमा गाइको गोठमा काम गर्ने एक...
एजेन्सी – बलिउडका चर्चित अभिनेता रणवीर सिंहको चर्चा चुलिँदो छ । उनको एकपछि अर्को फिल्म हिटको सूचीमा परेका छन् । ‘पद्मावत’ र ‘सिम्वा’पछि रणवीरको ‘गली ब्वाय’ बक्स अफिसमा धमाका मच्चाउने तयारीमा छन् । २०१८ भरी बलिउड नगरीमा रणवीरको नाम छाइरह्यो । सालको शुरुवात ‘पद्मावत’बाट...
काठमाण्डु, २५ पुस – तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ सम्पन्न भएको छ । अमेरिकाको कोलोराडोस्थित डेनबर सहरमा सम्पन्न अवार्ड समारोहमा यसपटक सर्वोत्कृष्ट अभिनेताको अवार्ड फिल्म भुइँमान्छेबाट रमेश बुढाथोकीले प्राप्त गरेका छन् । यस्तै स्टार अफ दी इयरको अवार्ड अभिनेता प्रदीप खड्काले हासिल गरेका...
एजेन्सी – भारतका चर्चित कमेडियन कपिल शर्माले एक वर्षपछि पुन ‘दि कपिल शर्मा शो’ सुरु गरेका छन् । दोस्रो सिजन भनिएको यस शोलाई धेरैले राम्रो भएको प्रतिक्रिया पनि दिएका छन् । उनले आफ्नो शोलाई केही परिमार्जित पनि गरेका छन् । तर, नयाँ शो सुरु...
एजेन्सी – अक्सर बलिउडमा पारिश्रमिकको कुरा गर्ने हो भने अभिनेत्रीको पारिश्रमिक अभिनेताको भन्दा धेरै कम हुने गरेको छ । अहिले चर्चा बलिउडका ती ५ फिल्मका अभिनेत्रीको गर्न खोजिएको छ । जुन फिल्मका निर्माताले अभिनेत्रीका लागि हिरोको भन्दा बढी पारिश्रमिक तिरेका छन् । कंगना रनौत...
एजेन्सी – भारतीय फिल्म निर्माता राकेश रोशनलाई क्यान्सर भएको खुलासा भएको छ । उनका छोरा एवं बलिउड अभिनेता ऋतिक रोशनले यसबारे पुष्टि गरेका छन् । ऋतिकले सोसल मिडियामार्फत राकेशलाई Squamous Cell Carcinoma भएको जानकारी दिएका छन् । यसलाई बोलीचालीको भाषामा छालाको क्यान्सर भनिन्छ ।...
एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्मा पती बिराटलाई भेट्न सिड्नी पुगेकी छन् । उनका पति क्रिकेटर बिराट कोहली अष्ट्रेलियाविरुद्ध खेल्न अष्ट्रेलिया पुगेका छन् । उक्त खेल खेल्न पुगेका बिराटलाई भेट्न अभिनत्री अनुष्का शर्मा अष्ट्रेलिया पुगेकी हुन् । उनले त्यहाँ पुगेर उनले एक फोटो...
एजेन्सी – बलिउडकी चर्चित गायिका नेहा कक्कड्ले आफू डिप्रेसनमा रहेको खुलासा गरेकी छिन् । उनले शुक्रबार इन्स्टाग्राममार्फत सोको खुलासा गरेकी हुन् । उनले संसारका नकारात्मक मानिसहरूले सफलतापूर्वक आफूलाई आफ्नो जीवनका खत्तम दिनहरू दिएका कारण डिप्रेसनमा पुगेको उल्लेख गरेकी छन् । नेहाको हालै प्रेमी हिमाशं...
एजेन्सी । बलिउडमा २०१८ मा धेरै स्टारले विवाह गरे । दीपिक–रणवीर र प्रियंका–निकको विवाहपछि अब २.० की अभिनेत्री एमी ज्याक्सनले आफ्ना प्रेमी जर्ज पानायियोटौसँग इन्गेजमेन्ट गरेकी छन् । यसको जानकारी उनले आफैं सोसल मिडियामा पोटो पोस्ट गरेर दिएकी हुन् । एमीले प्रेमी जर्जसँग जाम्बियामा...
एजेन्सी – भारतका हास्यकलाकार कपिल शर्मा अब सानो पर्दामा फिर्ता भइसकेका छन् । उनी डिसेम्बर २९ मा टेलिभिजनमा फिर्ता भएका हुन् । लामो समयदेखि कपिलको ठट्टा, चुट्किला मिस गरिरहेका दर्शकले उनको नयाँ शो निकै रुचाइरहेका छन् । कपिलले दर्शकलाई त खुसी बनाइरहेका छन् तर...
एजेन्सी – बलिउडका चर्चित अभिनेता प्रकाश राज चुनाव लड्ने भएका छन् । विभिन्न फिल्महरुमा खलनायकको भूमिका निर्वाह गर्ने प्रकाशले लोकसभा चुनावमा उठ्न लागेका हुन् । भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीका कटु आलोचक समेत रहेका उनले मंगलबार एक ट्विट गर्दै आफू लोकसभा चुनावमा...