एजेन्सी – गत वर्ष थुप्रै सेलिब्रिटीले विवाह गरे तर दीपिका पादुकोण–रणवीर सिंह, सोनम–आनन्द अहुजा र प्रियंका–निक जोनसको विवाह सर्वाधिक चर्चामा रह्यो । विवाहपछि सोनम कपुरले आफ्नो नाम सोनम के अहुजा र प्रियंका चोपडाले आफ्नो नाम प्रियंका चोपडा जोनस बनाएकी छिन् । अब दीपिकाले आफ्नो...
एजेन्सी – बलिउडका अभिनेता अक्षय कुमार र अभिनेत्री ट्वीकल खन्नाको बिहे भएको भएको १८ वर्ष पुगेको छ । यसै अवसरमा विवाह उत्सवमा आयोजित एक पार्टीमा अक्षयले श्रीमतीको हातबाट कुटाई खाएका छन् । तर, यो वास्तविक कुटाई भने होइन । बक्सर अक्षयलाई खन्नाले ‘बक्सिङ स्टाइल’मा...
काठमाण्डु, ३ माघ – दोस्रो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन ९ देखि १३ सम्म यहाँ हुने भएको छ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी (नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान)ले आज पत्रकार सम्मेलन गरी यस पटकको महोत्सवमा ३१ देशका ५९ चलचित्र अन्तिम छनोटमा परेको...
काठमाण्डु, ३ माघ – स्थानीय कुञ्ज थिएटरमा पहिलो पटक बुधबार प्रदर्शन गरिएको नाटक ’बर्बरिक’ हेरेर विशिष्ट दर्शकले भावुक बन्दै यसलाई मेचीदेखि महाकालीसम्म लैजान सुझाए । मोरङको झोराहाट नाट्य केन्द्रका कलाकारको टोलीले मञ्चन गरेको सो नाटक जननेता मदन भण्डारीको जीवनीमा आधारित छ । उपन्यासकार प्रदीप...
एजेन्सी । बलिउड अभिनेत्री तप्सीले हालै आफ्नो पहिलो प्रेमसम्बन्ध कसरी छुट्यो भन्ने सार्वजनिक गरेकी छन् । तप्सीका अनुसार उनलाई उनका प्रेमीले १० कक्षाको बोर्ड परिक्षामा ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै ब्रेकअप दिएका थिए । ‘पहिलो प्रेमका बेलामा म ९ कक्षामा पढ्थें । साथीहरूको हेरि मेरो...
एजेन्सी – अभिनेता शाहिद कपूर हालै करण जोहरको चर्चित टक शो ‘कफी विथ करण’ मा भाइ इशान खट्टरका साथ सहभागी भएका थिए । शाहिदले कार्यक्रममा करण जोहरका हरेक प्रश्नको रमाइलो र उत्कृष्ट ढंगबाट जवाफ दिँदै उपहार समेत जितेका छन् । कार्यक्रमको र्यापिड फायर राउण्डमा...
एजेन्सी – केही समयअघि स्कुल ड्रेसमा आँखा झिम्काउँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि एकाएक चर्चा बटुलेकी मलयालम फिल्मकी अभिनेत्री प्रिया प्रकाश वारियर अब बलिउड डेब्यू गरिरहेकी छिन् । हालै उनी अभिनित फिल्म ‘श्रीदेवी बंगलो’ को टिजर सार्वजनिक भएको छ । टिजर सार्वजनिक भएसँगै...
एजेन्सी । चर्चित भारतीय हास्यकलाकार ब्रह्मानन्दम कन्नेगन्तीको मुटुको शल्यक्रिया गरिएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा सबैभन्दा धेरै फिल्म खेल्ने कालकारको पहिचान बनाएका ब्रह्मानन्दमको मुम्बईस्थित एसियन हार्ट इन्स्टिच्युटमा गत सोमबार मुटुको बाइपास सर्जरी गरिएको हो । गत आइतबार श्वासप्रश्वासमा अचानक समस्या आएपछि ६२...
काठमाण्डु, २ माघ – प्रख्यात गुण्डा नाइके दिपक मनाङ्गेले चलचित्र निर्माण गर्ने भएका छन् । सोसल कथामा निर्माण गरिने यस चलचित्रको नाम र कलाकारहरु अहिलेनै फाइनल नभएको चलचित्र निर्माणपक्षले जनाएको छ । चलचित्रलाई ‘तिमी सँग’का निर्देशक शिशिर राणाले निर्देशन गर्दैछन् । बुधबार मनाङ्गेसहित अन्य...
काठमाण्डु, २ माघ – सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ को डिजिटल अडिसन सुरु भएको छ । सिजन–२ का लागि ‘द भ्वाइस अफ नेपाल’ले आजबाट डिजिटल अडिसन सुरु गरेको हो । डिजिटल अडिसनमा संसारका जुन सुकै देशमा बस्नेले पनि अडिसन दिन पाउने...
एजेन्सी – बलिउडका चर्चित अभिनेता सलमान खानको नयाँ फिल्म ‘किक–२’ मा दिशा पटानी देखिने भएकी छिन् । सन् २०१४ मा रिलीज भएको फिल्म ‘किक’ मा ज्याकलीन फर्नाडीज मूख्य भूमिकामा थिइन् । साजिद नाडियाडवालाद्वारा निर्माण र निर्देशित उक्त फिल्मको सिक्वेल ‘किक–२’ को लागि गृहकार्य भइरहेको...
काठमाण्डु, २ माघ – माघ २५ मा रिलिज हुने ‘समर लभ’ सिनेमाले एक जोडीलाई थाइल्याण्ड घुमाउने घोषणा गरेको छ । ‘समर लभ’ हेर्न हलभित्र प्रवेश गर्नका लागि काटिने टिकटको नम्बरमार्फत् एक जोडीलाई लक्की ड्रबाट विजेता घोषणा गरेर थाइल्याण्ड टुरमा पठाउने निर्देशक मुस्कान ढकालले बताए...