रंग-तरङ

‘मिस हङकङ नेपाल’ को ताज प्रिया गुरुङलाई

२०७५ पुष १४ गते ११:०३

लमजुङ, १४ पुस – मिस हङकङ नेपाल २०१८ को उपाधि लमजुङकी प्रिया गुरुङले जितेकी छन् । बुधबार हङकङमा भएको प्रतियोगिताको ग्रान्ड फिनालेमा सात प्रतिस्पर्धीलाई उछिन्दै मिस हङकङ नेपालको ताज प्रियाले पहिरिएकी हुन् । उक्त प्रतियोगिता मिस नेपाल हङकङ सोसाइटीले आयोजना गरेको हो । प्रियाले...

रणवीर र दीपिकाको प्रेम सम्बन्धबारे दीपिकाको ‘सनसनीपूर्ण’ खुलासा

२०७५ पुष १४ गते १०:४९

एजेन्सी – बलिउडका चर्चित अभिनेता रणवीर कपुर अभिनेत्री दीपिका पादुकोण यसै वर्ष विवाह बन्धनमा बाँधिएका छन् । विवाहवन्धनमा बाँधिएलगत्तै अभिनेत्री दीपिका पादुकोणले रणवीरसँग ४ वर्ष अगाडि नै इन्गेजमेन्ट गरेको खुलासा गरेकी छन् । हालै ‘फिल्म फेयर’ पत्रिकालाई दिएको अन्तरवार्तामा दीपिकाले उक्त कराको खुलासा गरेकी...

सलमान ५३औँ वर्षमा प्रवेश, बर्थ डेमा कट्रिनादेखि अनिलसम्मले गरे मस्ती

२०७५ पुष १२ गते १६:११

एजेन्सी – बलिउड सुपरस्टार सलमान खानले आफ्नो ५३ औं जन्म दिन मनाएका छन् । सलमानले जन्म दिनमा केके काट्दै गरेको तस्बिर भारतीय सञ्चार माध्यमहरुले राखेका छन् । अभिनेत्री सुस्मिता सेनले सेयर गरेको भिडियोमा सलमानले डान्स समेत गरेका छन् । हरेक वर्ष झैं सलमानले यो...

अन्ततः पाइलट बनिन् जान्हवी कपूर !

२०७५ पुष १२ गते १५:४२

एजेन्सी – भारतकी चर्चित स्वर्गिय अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपूरले यसै वर्ष फिल्म ‘धडक’बाट बलिउड डेब्यू गरेकी हुन् । पहिलो फिल्मबाटै दर्शकको मन जित्न सफल जान्हवीले दोस्रो फिल्म ‘तख्त’ समेत साइन गरिसकेकी छिन् । यससँगै जान्हवीले तेस्रो फिल्म समेत पाइसकेकी छिन् । भारतकी पहिलो...

हलिउडस्टार माइली साइरसले गरिन् गुपचुप विवाह

२०७५ पुष १२ गते १०:५९

एजेन्सी – हलिउडस्टार माइली साइरसले विवाह गरेकी छन् । उनले प्रेमी लियाम हेम्सवर्थसँग यही क्रिसमसको अवसरमा आफ्नो नयाँ निवासमा गोप्य रुपमा विवाह गरेको बताइएको छ । लियामका निकटस्थ साथी कन्राड करले उनीहरुको विवाह समारोहको तस्बिर नै सार्वजनिक गरेर यसको जानकारी दिएका थिए । ‘मिस्टर...

‘जिरो’को प्रशंसा गर्दा विराट बने ‘हाँसो’को पात्र

२०७५ पुष ११ गते १४:३८

एजेन्सी – शुक्रबारदेखि प्रद्धर्शनमा आएको भारतीय चलचित्र ‘जिरो’को प्रशंसा गर्दा भारतीय क्रिकेटका क्याप्टेन विराट कोहली हाँसोको पात्र भएका छन् । शाहरुख खान, अनष्का शर्मा, कट्रिना कैफलगायतका कलाकारको अभिनय रहेको चलचित्र जिरोमा उनलाई अभिनेत्री अनुष्काको अभिनय निकै राम्रो लाग्यो । विराटले माइक्रो ब्लगिङ साइट ट्वीटरमा...

‘इन्डियन आइडल’ बने सलमान

२०७५ पुष ११ गते १२:११

एजेन्सी – भारतीय चर्चित गायन रियालिटी सो इन्डियन आइडल सिजन १० को उपाधि सलमान अलीले जितेका छन् । आइतबार राति भएको फाइनल चरणमा फस्ट रनरअप अंकुश भारद्वाज र सेकेन्ड रनरअप निलान्जना रे घोषित भएका हुन् । टप ५ मा सलमान, बिभोर प्रसर, निलान्जना, निथिन...

श्रृङ्खलाले रिजेक्ट गरिन ‘छक्का पन्जा ४’ चलचित्र

२०७५ पुष ११ गते ११:५५

काठमाण्डु, ११ पुस – मिस नेपाल वर्ल्ड श्रृङ्खला खतिवडाले फिल्म अफर रिजेक्ट गरेकी छन् । मिस नेपाल भएदेखि फिल्म अभिनय रुचिको विषय नभएको बताउँदै आएकी श्रृङ्खलाले ‘छक्का पन्जा ४’को अफर रिजेक्ट गरेकी हुन् । ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौलाले श्रृङ्खलालाई आगामी सिरिज अभिनय...

बुद्ध लामाको ‘सानी’ लाई साढे ४१ लाख भ्यु

२०७५ पुष ११ गते ११:२१

काठमाण्डु, ११ पुस – प्रथम नेपाल आइडलको उपाधि विजेता बुद्ध लामाले गाएको ‘सानी नरिसाऊ न, मलाई फकाउन आउँदैन’ बोलको पछिल्लो गीतले मंगलबार साँझसम्म ४१ लाख ५० हजार  भ्यु पाएको छ । यही गीतको भिडियो युट्युबमा मंगलबार साँझसम्म ४१ लाख ५० हजारले हेरेका छन् । भिडियो...

अभिनेत्री ऐश्वर्याको क्रिसमस क्यान्सरबाट पीडित बालबालिकासँग

२०७५ पुष १० गते १७:३३

नयाँदिल्ली, १० पुस – बलिउड अभिनेत्री ऐश्वर्या रायले यस वर्षको क्रिसमस क्यान्सरबाट पीडित बालबालिकाको साथमा मनाएकी छन् । टाटा मेमोरियल अस्पताल पुगेर ऐश्वर्याले क्रिसमसको उपलक्ष्यमा २ सय बालबालिकालाई शुभकामना व्यक्त गर्दै उपहार पनि दिइन् । अस्पतालमै क्रिसमस ‘सेलिब्रेशन’को आयोजना भएको थियो । जहाँ अभिनेत्री...

मनोज गजुरेलकी पूर्वपत्नी मिनाले डिभोर्सको वार्षिकोत्सव मनाउने !

२०७५ पुष १० गते १६:२४

काठमाण्डु, १० पुस – हास्य व्यंग्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले डिभोर्स भएर स्वतन्त्र भएको उपलक्ष्यमा वार्षिकोत्सव मनाउने भएकी छन् । गजुरेलसँग गत वर्ष डिभोर्स गरेकी उनले आफ्ना शुभचिन्तकहरुलाई चियापानमा उपस्थित हुनका लागि निम्तो दिएकी छिन् । उनले भोली आफ्नो नयाँ बानेश्वरस्थित बुटिकमा...

जब शाहरुखले पैसाका लागि काम गर्दिन भने…

२०७५ पुष ९ गते १३:०१

एजेन्सी । बलिउड नायक साहरुख खान अभिनित चलचित्र ‘जीरो’ले भारतीय बक्स अफिसमा खासै चमत्कारिक व्यापार गर्न सकेको छैन । ३ दिनको व्यापार हेर्दा भारतीय बक्स अफिसमा यसपटक पनि साहरुख खान असफल हुने निश्चित छ । ओभरसिजमा आक्रामक कमाई गरिरहेको यो चलचित्रलाई भारतका दर्शकले खासै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us