रंग-तरङ

जब अदितीले ‘हुन्न’ भन्दा ८ महिना काम पाइनन्…

२०७५ पुष ९ गते ११:१०

एजेन्सी । बलिउडमा महिना दिन अघिसम्म ‘मि टू’ अभियानले खुबै चर्चा पाएको थियो । तर, अब यो चर्चा सेलाएको छ । तर, पनि यस बिषयमा केहि नायिकाहरुले आफ्नो अनुभव शेयर भने गरिरहेका छन् । नायिका अदिती रोय हैदरी आफ्नो ‘मि टू’ अनुभव शेयर गरेकी...

रवि ओड बने दोस्रो नेपाल आइडल

२०७५ पुष ७ गते १०:४७

काठमाण्डु, ७ पुस – नेपाल आइडल सिजन–२ को विजेता रवि ओड भएका छन् । उनले २२ लाख रुपैयाँ र गोल्डेन माइक पाएका छन् । यो पटकको आइडल ‘फिनाले’ ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको थियो । यस्तै विक्राम बराल फस्ट रनर अप भएका छन् भने...

‘ब्रेकअप’को पीडा भुल्दै गायिका नेहा कक्कर

२०७५ पुष ६ गते १०:५५

एजेन्सी – बलिउडकी चर्चित गायिका नेहा कक्करको प्रेम सम्बन्धमा ब्रेकअप भएको छ । अहिले यो खबर भारतीय मिडियाका लागि मसला बनिरहेको छ । नेहाको ब्रेकअपको खबर आएसँगै उनका फ्यानहरु निराश पनि भएका छन् । नेहा आफैले पनि ब्रेकअपको खबरलाई पुष्टी गरेकी थिइन् । नेहा...

साउथ स्टार प्रभासको गेस्ट हाउस सरकारी नियन्त्रणमा

२०७५ पुष ५ गते १२:०५

एजेन्सी – भारतीय राज्य तेलाङगनाको राजश्व विभागले तेलेगु सुपरस्टार अभिनेता प्रभासको गेस्ट हाउस नियन्त्रणमा लिएको छ । हैदरवादबाहिर रायादुर्गममा रहेको सो गेस्ट हाउसलाई सोमबार नियन्त्रणमा लिइएको हो । गेस्ट हाउस सरकारी जग्गामा निर्माण गरिएको दाबी गर्दै सरकारले नियन्त्रणमा लिएको हो । सरकारले करिब ८४...

‘मिटू’ अभियानमार्फत चर्चामा रहेकी तनुश्रीको ‘मिसन पूरा’

२०७५ पुष ४ गते १३:३१

एजेन्सी – ‘मिटू मुभमेन्ट’ मार्फत अभिनेता नाना पाटेकर विरुद्ध यौन दुर्व्यवहारबारे बोलेर बलिउडमा तहल्का मच्चाएकी अभिनेत्री तनुश्री दत्त अमेरिका फर्केने तयारीमा छिन् । दशकअघि भएको यौन दुर्व्यवहारबारे उनले बोलेपछि बलिउडका अन्य महिलाहरुले दुर्व्यवहारबारे मुख खोलेका छन् । तनुश्रीले सन् २००८ मा फिल्म ‘हर्न ओके...

स्वर्गिय पत्नि श्रीदेवीको अन्तिम इच्छा पूरा गर्दै बोनी कपूर

२०७५ पुष ३ गते १२:४९

एजेन्सी – बोनी कपूरले आफ्नी स्वर्गीय श्रीमती श्रीदेवीको अन्तिम इच्छा पूरा गर्ने भएका छन् । बोनीले तामिल फिल्म बनाएर तामिल फिल्ममा काम गर्ने श्रीदेवीको सपना पूरा गरिदिन लागेका हुन् । श्रीदेवीले अन्तिम फिल्म गर्दै गर्दा तामिल फिल्मका अभिनेता अजीत कुमारसँग काम गर्ने इच्छा व्यक्त...

दीपाश्री निरौला बनिन् भट्टीकी साहुनी !

२०७५ पुष २ गते १५:१३

काठमाण्डु, २ पुस – नेपाली चलचित्र इतिहासमै सबैभन्दा धेरै सिक्वेल चलचित्र निर्माण गरेका निर्देशक विकासराज आचार्यले नयाँ चलचित्रको छायांकन सुरु गरेका छन् । काठमाण्डुको मैतिदेवी मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । उनले निर्माण गर्न लागेको चलचित्रको नाम ‘हजार जुनी सम्म’ राखिएको...

गीतकार एसपी टेक तामाङको ‘नाता’ सार्वजनिक

२०७५ पुष २ गते १३:३१

काठमाण्डु, २ पुस – बरिष्ठ गीतकार एसपी टेक तामाङको चौथो गीतिएल्वम् अनुश्री पाख्रिनको प्रस्तुति रहेको ‘नाता’ विशेष समारोहबीच शुक्रबार सार्वजनिक भएको छ । नेपालपुलिस क्लव भृकुटीमण्डपमा आयोजित समारोहमा सार्वजनिक गरिएको एल्वममा ८ वटा गीत समावेश रहेका छन । कार्यक्रम बरिष्ठ साहित्यकार उषा शेरचनको सभाध्यक्षता...

क्रिकेटर सन्दिप लामिछानेको ‘यो झरीमा’ सार्वजनिक

२०७५ पुष २ गते १३:००

काठमाण्डु, २ पुस – नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युटुब च्यानलमार्फत छामिछानेले उक्त गीत सार्वजनिक गरेका हुन् । बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा...

मनिताको मिस युनिभर्सको यात्रा टुङ्गियो, फिलिपिन्सकी क्याट्रिओना भइन् मिस युनिभर्स

२०७५ पुष २ गते ११:०६

काठमाण्डु, २ पुस – थाइल्यान्डको बैंककमा आयोजना भएको ६७ औं मिस यूनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेकी २३ वर्षीया मनिता देवकोटाको यात्रा टुङ्गिएको छ । मिस युनिभर्स–२०१८ को उपाधी फिलिपिन्सकी क्याट्रिओना ग्रेले जितेकी छन् । विश्वभरबाट सहभागी अन्य ९३ प्रतिस्पर्धीलाई पछि पार्दै क्याट्रिओना मिस युनिभर्सको...

पहिलो ‘द भ्वाइस अफ नेपाल’ बने सिडी विजय अधिकारी

२०७५ मंसिर २९ गते १३:१०

काठमाण्डु, २९ मंसिर – पहिलो भ्वाइस अफ नेपालको उपाधि सिडी विजय अधिकारीले जितेका छन् । कतारमा शुक्रबार राति भएको ग्रान्ड फिनालेमा अधिकारीले सबैभन्दा बढी भोट पाएर उपाधि जितेका हुन् । गायन रियालिटी शोको अन्तर्राष्ट्रिय फ्रेन्चाइज शो ‘द भ्वाइस अफ नेपाल’ जित्दै उनले २५ लाख...

शृङ्खला खतिवडा नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने !

२०७५ मंसिर २८ गते १६:४६

काठमाण्डु, २८ मंसिर – मिस वल्र्ड प्रतियोगी शृङ्खला खतिवडाले नेपालको पहिलो प्रधानमन्त्री बन्ने सपना बोकेको बताएकी छन् । चीनमा हालै सम्पन्न मिस वल्र्डमा सहभागी भएर काठमाण्डु आएपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै शृङ्खलाले आफुलाई पहिल्यैदेखि नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने चाहाना रहेको बताएकी हुन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us