रंग-तरङ

गायिका नेहा कक्कर र हिमांशबीच ब्रेकअप

२०७५ मंसिर २५ गते १३:१०

एजेन्सी । बलिउडमा आफ्नो आवाजका साथै प्रेम सम्बन्धका कारण चर्चामा रहेकी बलिउडकी चर्चित गायिका नेहा कक्कर अहिले भने उनका प्रेमी तथा अभिनेता हिमांश कोहलीसँगको सम्बन्ध बिग्रिएको खबर सार्वजनिक भएको छ । नेहा र हिमांशले केही महिना अघि एक टेलिभिजन रियालिटी शोमा आफूहरुबीचको सम्बन्धलाई सार्वजनिक...

धनाढ्य अम्बानीकी छोरीको संगीत समारोह पार्टीमा सलमान ब्याकग्राउन्ड डान्सर बनेपछि…

२०७५ मंसिर २५ गते ११:५८

एजेन्सी – भारतीय धनाढ्य मुकेस अम्बानीकी छोरी ईशा अम्बानीको बिहे १२ डिसेम्बरमा मुम्बईमा हुँदैछ । त्यसअगाडि सोमबार उदयपुरमा संगीत समारोह आयोजना गरिएको थियो । उक्त समारोहमा बलिउड पूरै उर्लेको थियो । जब स्टेजमा शाहरुख खानको फिल्म ‘कुछ कुछ होता हे’ को गीत ‘कोही मिल...

आयो अर्जुन र पवित्राको ‘वैशालु नजर’(भिडियोसहित)

२०७५ मंसिर २४ गते ११:००

काठमाण्डु, २४ मंसिर – भर्खरै बजारमा ‘वैशालु नजर’ नामक गित बजारमा आएको छ । अर्जुन थापामगर र पवित्रा आलेको स्वरमा समावेश ‘वैशालु नजर’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।  भिडियोमा ऋतु तामाङ र प्रदिप रानाले मोडलिङ गरेका छन् । भिडियोमा अर्जुन थापामगरको शब्द...

मिस्टर एण्ड मिस मोडर्नको ताज असिम र चाँदनीले पहिरिए, पवन र मेनुकालाई सम्मान

२०७५ मंसिर २३ गते १४:५७

भक्तपुर, २३ मंसिर – भक्तपुरको दधिकोटस्थित मोडर्न स्कुल र कलेजले आयोजना गरेको मिस्टर एण्ड मिस मोडर्न–२०७५ को ताज असिम नेपाल र चाँदनी श्रेष्ठले पहिरिएका छन् । सूर्यविनायकमा आयोजना गरेको कार्यक्रममा दुई दर्जन प्रतिस्पर्धीलाई पछाडि पार्दै मिस्टर मोडर्नको ताज नेपाल र मिस मोडर्नको ताज श्रेष्ठले...

मिटुले गाटीको जागिर गयो, फेरि पाए नियुक्ती

२०७५ मंसिर २३ गते ११:०२

एजेन्सी । मिटुको आरोपमा जागिरबाट निकालिएका डानीएले गाटीलाई रोमको ओपेरा हाउसले काममा नयूक्त गरेको छ । शुक्रबार सो ओपेरा हाउसले कानुनी राज्यमा दोष प्रमाणित नभएसम्म सबै व्यक्ति निर्दोष हुने भन्दै नियूक्तिको बचाउ गरेको छ । गाटीलाई गत गृष्ममा यौन उत्पीडनको आरोप लागेपछि नेदरल्यान्डको आम्सटर्डमस्थित...

मिस वर्ल्डको फाइनल आज, शृङ्खलाले मार्लिन त बाजी ?

२०७५ मंसिर २२ गते १६:२३

काठमाण्डु, २२ मंसिर – चीनको सान्यामा जारी मिस वर्ल्डको ग्रयाण्ड फिनाली (आज) शनिबार हुँदैछ । प्रतिस्पर्धामा १२१ देशका सुन्दरी सहभागी भएकोमा मिस नेपाल शृङ्खला खतिवडासहित विभिन्न ३० देशका सुन्दरी टप ३० मा पुगेका छन् । मिस वर्ल्डको यो ६८ औँ संस्करण हो । दक्षिण...

गायक मिका सिंहले १७ वर्षीया युवतीलाई अश्लिल फोटो पठाएपछि…

२०७५ मंसिर २१ गते ११:३८

एजेन्सी । भारतीय गायक मिका सिंह संयूक्त अरब इमिरेट्स(युएई)मा पक्राउ परेका छन् । एक १७ वर्षिया ब्राजिलियन यूवतीलाई यौन उत्पीडन गरेको आरोपमा उनी पक्राउ परेको भारतीय संचारमाध्यमले जनाएका छन् । मोडलसमेत रहेकी ती युवतीले मिकाले उनलाई अश्लिल फोटो पठाएको आरोप लगाएकी छिन् । बुर...

मिस वर्ल्डमा छोरी श्रृंखलालाई सपोर्ट गर्न बाबु–आमा चीन पुगे

२०७५ मंसिर २१ गते १०:१९

काठमाण्डु, २१ मंसिर – मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडालाई साथ दिन उनको परिवार र आफन्तसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद र जिल्ला नेताहरु चीन पुगेका छन् । मिस वर्ल्डको अन्तिम ३० जनामा छनोट भएकी श्रृंखलालाई प्रत्यक्ष रुपमा हौसला प्रदान गर्न नेता...

प्रियंकालाई पछि पार्दै दीपिका परिन् टप फिप्टी सेक्सिएस्ट एसियन वुमेनको पहिलो सूचीमा

२०७५ मंसिर २० गते १७:२०

एजेन्सी – बलिउड अभिनेत्री दीपिका पादुकोण पचास सेक्सिएस्ट एसियन वुमेनको सूचीमा पहिलो बनेकी छन् । बुधबार सार्वजनिक भएको यो सूचि बेलायतबाट प्रकाशित हुने इस्टर्न आइ साप्ताहिकले निकालेको हो । यस सूचिको दोश्रो नम्बरमा अर्की अभिनेत्री प्रियंका चोपडा रहेकी छन् । गत वर्ष उनी पहिलो...

नेपाली चलचित्रको गितमा सन्नी लियोनीको ‘मस्ती डान्स'(फोटोसहित)

२०७५ मंसिर २० गते १५:३०

काठमाण्डु, २० मंसिर – बलिउड अभिनेत्री सन्नी लियोनीले नाचेको ‘पासवर्ड’ सिनेमाका तस्विरहरू सार्वजनिक गरिएका छन् । निर्माणपक्षले ती तस्विर सार्वजनिक गरेको हो । सो गीतलाई लन्डनमा करिब दुई सय कोरसको साथमा खिचिएको निर्माण युनिटले जनाएको छ । गीत छायाङ्कनका लागि सन्नी ७ जनाको टिमसहित...

कुञ्ज थिएटरमा मौलिक कथामा आधारित लोक नाटक ‘लिलामे माइलो’

२०७५ मंसिर २० गते १४:२८

काठमाण्डु, २० मङ्सिर – काठमाण्डुको कुञ्ज थिएटरमा मौलिक कथा वस्तुमा आधारित लोक नाटक ‘लिलामे माइलो’ मञ्चन भइरहेको छ । ‘रिमेक ड्रामा’ बन्ने चलन आइरहेको अवस्थामा लिलामे माइलो भने पृथक नेपाली मौलिक कथामा आधारित रहेको छ । नाटकमा मगर समुदायको कथा वस्तुलाई समेटिएको छ ।...

‘यो सम्झिने मन छ, म बिर्सुँ कसोरी…’

२०७५ मंसिर १९ गते १५:३७

काठमाण्डु, १९ मङ्सिर – नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का लोकप्रिय गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको २८ वर्ष बितिसक्दा पनि उनको नाम आज पनि उत्तिकै अमर छ । ‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भनी भन्नुपर्या छ,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us