एजेन्सी – बलिउडका कलाकार राजपाल यादवलाई चेक बाउन्स मुद्धामा दिल्लीको उच्च अदालतले तीन महिनाको कैद सजाय सुनाएको छ । ऋण लिएको पाँच करोड भारू रकम फिर्ता नगरेको उजुरीमा उनलाई सो सजाय सुनाइएको हो । उनले सन् २०१०मा व्यापारी सुरेन्द्र सिंहसँग ५ करोडको ऋण लिएका...
काठमाण्डु, १५ मंसिर – चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिता अन्तरगत श्रृंखला खतिवडा समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा परेकी छन् । आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई भोटङमार्फत् पछि पार्दै उनी दोस्रो चरणमा...
काठमाण्डु, १४ मंसिर – ‘फूलको थुँगा बहेर गयो गङ्गाको पानीमा कहिले भेट होला है दाजै यो जिन्दगानीमा’(माधवप्रसाद घिमिरे) ‘मनको बाँध’ चलचित्रमा नातीकाजीद्वारा सङ्गीतबद्ध र तारादेवीद्वारा गाइएको यो गीत आज पनि त्यत्तिकै चर्चित छ । गीत रेकर्ड भएको वर्षै बितिसक्दा पनि लोकप्रियता भने अझै कम...
काठमाण्डु, १४ मंसिर – मिस नेपाल वल्र्ड २०१८ श्रृङखला खतिवडा मिस वल्र्ड २०१८ मा सेफिफाईनलमा पुगेको कुराले सारा नेपाली नै उत्साहित भएका छन् । नेपालीले यस पटक मिस वल्र्डको ट्रफी जिताउन श्रृङखलालाई मजाले भोट गरेका छन् । श्रृङखला भारी मतका साथ अग्र स्थानमा छिन्...
काठमाण्डु, १४ मंसिर –मिस बर्ल्डमा ‘हेड टु हेड च्यालेन्ज’ का लागि भोट गर्ने अवधि दुई दिन थप गरिएको छ । यसअघि २८ नोभेम्बरसम्म भनिएकोमा अब ३० नोभेम्बरसम्म भोट गर्न पाइनेछ । भोटिङमा अहिलेसम्म नेपालकी श्रृंखला खतिवडा अग्रस्थानमा छिन् । मल्टिमिडिया अवार्ड र हेड टु...
एजेन्सी – बलिउडकी अभिनेत्री राखी सावन्तले विवाह गर्ने भएकी छन् । विवाहित सेलिब्रिटीको सूचीमा अब राखी सावन्तको नाम पनि पर्ने भएको छ । उनले दिपक कलालसँग विवाह गर्ने बताइएको छ । ‘कन्ट्रोभर्सी क्विन’ को नामले परिचित राखीले आफ्नो विवाहको निम्तो कार्ड बुधबार सोसल मिडियामा...
काठमाण्डु, १३ मंसिर – धनकुटाको मूर्तिढुङ्गा गाविस हाल महालक्ष्मी नगरपालिका–९ की १७ वर्षीय बन्दना नेपालले लगातार १२६ घण्टा लोक नृत्य प्रस्तुत गरेर विश्व कीर्तिमान राखेकी छिन् । अहिलेसम्म कीर्तिमान राख्ने नेपालीको सङ्ख्या विभिन्न विधामा १२८ नेपालीले विश्व कीर्तिमान कायम गरिसकेको ‘गिनिज बुक अफ वल्र्ड...
एजेन्सी – बलिउडका नायक अजय देवगण र नायिका काजोलको बैबाहिक जीवन सुखद तरिकाले बितिरहेको छ । तर, यी दुई एक अर्कालाई मौका पाएको बेला ब्यङ्ग्य हान्न भने पछि पर्दैनन् । हालै मात्र यो जोडी करण जोहरको ‘कफि विथ करण’ शोमा पुगेको छ । यो...
एजेन्सी – भारतीय हास्यकलाकार कपिल शर्माले आफ्नो विवाहको कार्ड ट्वीट गरेका छन् । उनले ट्वीट गरेको कार्डमा उनको विवाह डिसेम्बर १२ तारिखमा हुने बताइएको छ । कपिल आफ्नी प्रेमिका गिन्नी चतरथसँग विवाह बन्धनमा बाँधिदैछन् । गिन्नी चतरथ पंजाबकी हुन् । कपिल र गिन्नीको भेट...
एजेन्सी – यो समाचार सुन्दा तपाईलाई अचम्म लाग्नसक्छ तर यो सत्य हो । अमेरिकाकी चर्चित अभिनेत्री एवम् गायिका एरियाना ग्राण्डे अहिले एउटा सुँगुरसँग गहिरो प्रेममा परेकी छिन् । उनले आफ्नो प्रेमीलाई त्यागिन् तर सुँगुरलाई त्यागिनन् । मिडियाको खबरलाई मान्ने हो भने डेन्जरस विमन एल्बमकी...
एजेन्सी – बलिउडका चर्चित अभिनेता आमिर खानले चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ फ्लप भएपछि पहिलो पटक प्रतिक्रिया जनाएका छन् । आमिर खानले सोमबार सञ्चारमाध्यमसँग कुरा गर्दै भने, ‘ठग्स अफ हिन्दुस्तान दर्शकलाई मन परेन । म यो कुराको पूर्ण जिम्मेवारी लिन्छु । हामी गलत साबित भयौं...
एजेन्सी – भारत मध्य प्रदेश विधानसभा चुनावको प्रचारका लागि शिवपुरी पुगेकी कांग्रेस नेता तथा अभिनेत्री नगमालाई भेट्न नपाएपछि भारतीय कांग्रेसका दुई नेताबिच मञ्चमा कुटाकुट भएको छ । नगमाले जब उनीहरुलाई रोक्ने प्रयास गरिन् तब कार्यकर्तासँग पनि उनको बहस भयो । विवाद भएपछि उनीहरुको हातबाट...