एजेन्सी । अभिनेता सैफ अली खान र उनकी पहिलो पत्नी अमृता सिंहकी छोरी सारा अली खान फिल्म ‘केदारनाथ’ बाट बलिउड डेब्यूको तयारीमा छिन् । अहिले यस फिल्मको प्रमोशनमा व्यस्त सारा उनको पहिलो फिल्मको प्रमोशनको लागि हरेक किसिमका उपायहरु अपनाइरहेकी छिन् । एकपछि अर्का मिडिया...
एजेन्सी – बलिउडकी चर्चित नायिका प्रियंका चोपडाले भर्खरै मात्र अमेरिकी गायक निक जोनससँग विवाह गरेकी छन् । विवाहमा धमाकेदार आतिसवाजी पछि सामाजिक संजालमा ट्रोल भइरहेकी प्रियंका यतिबेला अर्को झमेलामा परेकी छिन् । भारतमा जनावरहरुको अधिकारको क्षेत्रमा काम गर्ने संस्था पेटाले प्रियंका र निकको विवाहमा...
काठमाण्डु, १८ मंसिर – सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित चलचित्र ‘समर लभ’को पहिलो गीत सार्वजनिक भएको छ । रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचार प्रसारलाई तिब्र बनाउने उदेश्यले गीत सार्वजनिक गरेको हो । सार्वजनिक साया बोलको गीतमा मुख्य कलाकारका रुपमा आशिष...
मुम्बाई, भारत १७ मङ्सिर – बलिउडका प्रख्यात कलाकार सोनाली बेन्ड्रे अमेरिकामा क्यान्सरको सफल उपचारपछि घर फर्किएकी छन् । उनि सोमबार विहान सबेरै मुम्बाई फर्किएकी हुन् । सोनालीको स्वास्थ्यमा राम्रो सुधारपछि न्युर्योकबाट मुम्बाई फर्र्र्किएको उनका श्रीमान गोल्डी बेहलले बताएका छन् । सोनालीको स्वास्थ्यमा राम्रो सुधार...
एजेन्सी – इजिप्टमा आयोजित ‘काहिरा फिल्म फेस्टिबल’मा एक अभिनेत्रीले पारदर्शी कपडा लगाएको विषयमा हंगामा भएको छ । अभिनेत्रीले व्यभिचारलाई उक्साएको भन्दै मुद्दा दायर गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । काहिरा फिल्म फेस्टिबलका दौरान रानिया यूसेफले कालो रंगको आँखिझ्याल भएको कपडा लगाएकी थिइन् जसमा उनको गोडाको...
एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको विवाह अघिल्लो महिना मात्रै सम्पन्न भएको छ । विवाह सम्पन्न भएको दिनदेखि यो जोडी जब बाहिर निस्कन्छन् तब फोटोग्राफर्स यो जोडीको फोटो लिन उत्साहित हुन्छन् । फोटोग्राफर्सले मौका पाउने वितिक्कै दीपिकालाई भाउजु भनेर बोलाउन...
एजेन्सी । गत महिना भारतको केरलास्थित विवादित सबरीमाला मन्दिरमा प्रवेश गर्ने असफल प्रयास गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । अश्लीलता प्रदर्शन गराउने खालको एक तस्वीर पोस्ट गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको हो । ३२ वर्षकी रेहाना फातिमा नामकी ती युवतीले सवरीमाला मन्दिर...
एजेन्सी – बलिउडमा अहिले बिबाहको निकै लहर चलेको छ । भर्खरै मात्र दिपिका र रणबिरको बिबाह सम्पन्न भयो भने प्रियँका र निकको बिबाह अहिले चलिरहेको छ । यसै क्रममा राखी सावंत र दिपक कलालको बिबाहको पनि निकै चर्चा चलिरहेको छ । यी दुइ जोडी...
काठमाण्डु, १६ मंसिर – मिस वर्ल्डको हेड टु हेड च्यालेन्जमा नेपाली सुन्दरी श्रृंखला खतिवडा पराजित भएपछि आफ्नो आधिकारी धारणा सार्वजनिक गरेकी छिन् । चीनमा जारी प्रतिस्पर्धामा शनिबार राति भएको हेड टू हेडमा मिस नेपाल श्रृंखला सिंगापुरकी सुन्दरीसँग ३–० ले पराजित भएकी हुन् । तर,...
एजेन्सी – बलिउडकी अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले विवाह गरिसकेका छन् । प्रियंका र निकले डिसेक्बर १ शनिबारका दिन जोधपुरको उम्मेद भवन प्यालेसमा क्रिश्चियन रितिरिवाजमा विवाह गरेका हुन् । विवाह पश्चात उम्मेद भवन प्यालेसमा आतिसबाजी गरिएको थियो भने राति भव्य पार्टीको...
एजेन्सी – बलिउडका कलाकार राजपाल यादवलाई चेक बाउन्स मुद्धामा दिल्लीको उच्च अदालतले तीन महिनाको कैद सजाय सुनाएको छ । ऋण लिएको पाँच करोड भारू रकम फिर्ता नगरेको उजुरीमा उनलाई सो सजाय सुनाइएको हो । उनले सन् २०१०मा व्यापारी सुरेन्द्र सिंहसँग ५ करोडको ऋण लिएका...
काठमाण्डु, १५ मंसिर – चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिता अन्तरगत श्रृंखला खतिवडा समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा परेकी छन् । आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई भोटङमार्फत् पछि पार्दै उनी दोस्रो चरणमा...