काठमाण्डु, १० मंसिर – नेपाल आइडलबाट नेपालभरी चर्चामा छाएकी मेनुका पौडेल यतिबेला भारतमा पनि ‘नेपाली गुडिया’ को नामले चर्चित बनेकी छिन् । भारतीय रियालिटी शो ‘सारेगमप’मा मेनुकाले एकपछि अर्को गर्दै उत्कृष्ट प्रस्तुती दिएकी छिन् । यससँगै उनी शीर्ष ११ मा पुगेकी छिन् । शनिबार...
एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो बिहेको निम्तो दिएकी छन् । उनी जसरी पनि आफ्नो बिहेलाई अन्तर्राष्ट्रिय चर्चा दिलाउन चाहन्छिन् । हालै मात्रै आफ्नी प्रतिस्पर्धी दीपिका पादूकोणको बिहेको जति चर्चा भयो, त्यसलाई उछिन्ने उनको एक मात्र ध्येय छ...
काठमाण्डु, ९ मंसिर – चलचित्र ‘छक्का पञ्जा ३’ को अपार सफलतापछि दीपकराज गिरी र दीपाश्री निरौला यतिबेला अष्ट्रेलिया पुगेका छन् । उनीहरु ‘छक्का पञ्जा ३’को प्रदर्शनका लागि अष्ट्रेलिया पुगेका हुन् । साथै उनीहरु घुमघाममा पनि उत्तिकै सक्रिय देखिन्छन् । घुमघामका क्रममा अष्ट्रेलियाका विभिन्न ठाउँमा...
म नेपाल र नेपालीलाई माया गर्ने एक नेपाली हुँ । आज १८ करोडको गाडी किन्ने विषयले हजुरको जताततै विरोध भैरहँदा मलाई हजुरको लागी एउटा पत्र लेख्न मन लाग्यो ।जुन देशका नागरिकहरु औषधी उपचारको अभावमा मरिरहेका छन ,पोषणयुक्त खाना खान नपाएर हजारौ बालबालिका कुपोषणको शिकार...
एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री दिशा पटानीले गराएको हट फोटोसुटले इन्टरनेटमा हंगामा मच्चाएको छ । दिशा आफैले सार्वजनिक गरेको तस्बिरमा उनी निकै हट देखिएकी छिन् । उनले सधै नै आफ्नो फिगरका कारण मानिसहरुलाई प्रभावित बनाइरहेकी छिन् । उनले उक्त हट तस्वीर इन्स्टाग्राममा सार्वजनिक गरेकी...
काठमाण्डु, ९ मंसिर – नायिका युना उप्रेती आमा बनेकी छिन् । हाल अमेरिकामा रहेकी युनाले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन् । नायिका उप्रेतीले आफूले छोरी जन्माएको घोषणा सामाजिक संजाल फेसबुकमार्फत गरेकी छिन् । उनले छोरीको फोटोसमेत पोष्ट गरेकी छिन् । छोरीको फोटो...
काठमाण्डु, ९ मंसिर – नेपाली चलचित्रको सुरूमै ‘धुम्रपान’ स्वास्थ्यको लागि हानिकारक छ’ भनेर लेखिएको हुन्छ । यतिमात्र हैन प्राय कलाकारहरु खुलेरै धुम्रपानको विरोध गर्ने पनि गर्छन् । चलचित्रमा त कलाकारले चुरोट पिएको दृश्य दर्शकले प्राय जसो देखिरहेका हुन्छन् । तर वास्तविक जीवनमा भने उनीहरुको...
पाल्पा, ९ मङ्सिर – तानसेनको श्रीनगर सामुदायिक टेलिभिजनद्वारा सञ्चालित ‘पाल्पा लोक आइडल’ मा धनमाया दिसुवा विजयी बन्न सफल भएकी छन् । शनिबार साँझ सम्पन्न कार्यक्रममा पाल्पा आइडल भएकी दिसुवा नगद रु एक लाख र प्रमाणपत्रद्वारा सम्मानित भएकी छन् । प्रतियोगिताको फस्ट रनरअप कमल नेपाली...
एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री आलिया भट्ट यतिबेला उनको खुट्टामा लागेको चोटको कारण समस्यामा छिन् । भर्खरै सामाजिक संजालमा सार्वजनिक भएको तस्बिरमा आलियालाई उनका प्रेमी रणवीर कपूरले एक क्लीनिकमा उचारका लागि लगिरहेका थिए । तर यति हुँदाहुँदै पनि आलिया फिल्मको छायांकनमा व्यस्त छिन् ।...
काठमाण्डु, ८ मङ्सिर – नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा नियमित उपचारपछि क्यान्सर रोग निको भएका व्यक्तिलाई सहभागी गराई नेपालमै पहिलोपटक सन्देशमूलक ‘पहिरन प्रदर्शनी र नृत्य’ कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम प्रतियोगितात्मक नभई सहभागितामूलक रहने बताइएको छ । आगामी पुस २७ गते ललितपुरको...
काठमाण्डु, ७ मंसिर – नेपाली चलचित्र क्षेत्रका चर्चित जोडीहरुमध्येका एक जोडी नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी फेरि चर्चामा आएका छन् । यो जोडीले आफूलाई मिडियामा छाउनका लागि विभिन्न क्रियाकलाप गर्दै आइरहेका छन् । यसैबिच उनीहरुले स्विमिङका समयमा खिचेको तस्बिर सामाजिक सत्र्जाल इन्टाग्राममा...
एजेन्सी । मी टू अभियानपछि बलिउड कलाकार आलोक नाथमाथि मुम्बई प्रहरीले बलात्कारको मुद्दा दर्ता गरेको छ । उनीविरुद्ध निर्देशक तथा निर्माता विन्ता नन्दाले बलात्कारको आरोप लगाएकी थिइन् । अहिले सार्वजनिक खबरहरुका अनुसार बिन्ता नन्दाले आलोक नाथलाई माफ गर्न सक्ने कुरा बताएकी छिन् । विन्ताले...