रंग-तरङ

सलमान खान ‘भारत’ को सुटिङ छाडेर अचानक मुम्बई फर्किनुको रहस्य खुल्यो

२०७५ मंसिर ४ गते १६:५१

एजेन्सी – बलिउडका चर्चित अभिनेता सलमान खान यतिबेला उनको नयाँ फिल्म ‘भारत’को छायाँकनमा व्यस्त छन् । हालै सलमान खान फिल्म ‘भारत’को छायाँकनको काम छोडेर पञ्जाबबाट अचानक मुम्बई फर्किएका थिए । सलमानलाई फिल्मको सेटमा काम गर्दागर्दै चोट लागेपछि अचानक मुम्बई फर्किएका भन्ने खबरहरु पनि आएका...

बलिउडकी सबैभन्दा महंगी अभिनेत्री कंगना

२०७५ मंसिर ४ गते १५:२७

एजेन्सी – बलिउडमा अभिनेता अभिनेत्रीको पारिश्रमिकको विषयमा निकै चर्चा हुन्छ । चलचित्र पद्मावतको प्रदर्शनसँगै दीपिका पादुकोण सर्वाधिक महँगी अभिनेत्री भएकी थिइन् । उनले त्यसमा लिएको रकम उक्त मितिसम्म अन्य अभिनेत्रीले लिएका थिएनन् । हालै बलिउड क्विन कंगना रणावतले दीपिकालाई उछिनेको बताइन्छ । कंगनाले ‘मणिकर्णिकाः...

‘रिसेप्सन’ दिन रणवीर र दीपिका बेंगलुर उडे, एयरपोर्टमा यस्तो देखियो

२०७५ मंसिर ४ गते १४:५४

एजेन्सी । नोभेम्बर १४ र १५ तारिखमा इटालीको लेक कोमोमा विवाह गरेका रणबीर सिंह र दीपिका पादुकोण आफ्नो पहिलो रिसेप्सनका लागि बेंगलुर उडेका छन् । पूर्व घोषित कार्यक्रम अनुसार रणबीर र दीपिकाले नोभम्बर २१ तारिख अर्थात भोलि बेंगलुरुमा रिसेप्सन दिँदै छन् भने दोस्रो रिसेप्सन...

‘जात्रै जात्रा’ नायक विपिन कार्की चढेको मोटरसाइकल कालिमाटीमा दुर्घटना

२०७५ मंसिर ४ गते १२:१४

काठमाण्डु, ४ मंसिर – सिनेमा ‘जात्रै जात्रा’ को छायांकनमा व्यस्त अभिनेता विपिन कार्की एकाबिहानै मोटरसाइकल दुर्घटनामा परेका छन् । सुटिङमा जाने क्रममा मंगलबार बिहान ७ः४५ बजे उनी दुर्घटनामा परेका हुन् । कालिमाटीमा अभिनेता कार्की चढेको मोटरसाइकललाई अर्को मोटरसाइलले ठक्कर दिँदा दुर्घटना भएको हो ।...

बिहे गरेको ६ महिनामै नेहाले छोरी जन्माएपछि…

२०७५ मंसिर ३ गते ११:१४

एजेन्सी । बलिउड अभिनेत्री नेहा धुपिया बिहे गरेको ६ महिनामै आमा बनेकी छन् । उनले आइतबार छोरी पाएकी हुन् ।खारमा रहेको अस्तापलमा नेहा भर्ति भएकी छन् । आमा र बच्चाको स्वास्थ्य ठिक रहेको बताइएको छ । नेहालाई बलिउड सेलिब्रिटीहरुले बर्धाइ दिइरहेका छन् । नेहाले...

रणवीर र दीपिका ५० करोडको घरमा बस्ने

२०७५ मंसिर ३ गते ११:०४

एजेन्सी । इटालीमा १४ /१५ नोभेम्बरमा बिहे गरेका बलिउडका चर्चित जोडी नायक रणवीर सिंह र नायिका दीपिका पादुकोण मुम्बई फर्किएका छन् । इटालीमा सिमित आफन्तको साथमा रणवीर दीपिकाले बिहे गरेका थिए । बिहे गरेर उनीहरु आइतबार बिहान मात्रै मुम्बई फर्किएका हुन् । मुम्बई फर्किएपछि...

रेखाको प्रश्नः १८ करोडको गाडीले देशलाई के देला राष्ट्रपतिज्यू ?

२०७५ मंसिर ३ गते १०:४२

काठमाण्डु, ३ मंसिर – राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षानिम्ति भन्दै १८ करोड रूपैयाँको गाडी किन्न रकम माग भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ । धेरैले यसलाई फजुल खर्च र देश सुहाउँदो नभएको टिप्पणी गरेका छन् । अभिनेत्री रेखा थापाले फेसबुकमा गाडी खरिदको विरोध गरेकी...

रणवीर कपुरसँग बिहे गर्न चाहेकी साराअली खानको मन ‘चेन्ज’ भएपछि…

२०७५ मंसिर २ गते १२:१२

एजेन्सी । सैफअली खानकी हिरोइन छोरी साराअली खानले एउटा रियालिटी सोमा आफूले कार्तिक आर्यनसँग डेट गर्न र रणवीर कपुरसँग बिहे गर्न चाहेको बताएकी थिइन्  । तर, अहिले उनको मन बदलिएको छ  । हाल आफ्नो डेब्यु फिल्म केदारनाथको प्रमोसनमा खटिएकी साराले अहिले बोली फेरेकी छिन्...

तप्सी पन्नुले अमिताभ बच्चन सरह पारिश्रमिक माग्दिन भनेपछि…

२०७५ कार्तिक ३० गते १२:०३

एजेन्सी । भारतीय अभिनेत्री तप्सी पन्नुले पारिश्रमिक निर्धारणमा लैगिकता प्रधान हुन नहुनेमा पक्षमा आफू रहेको बताएकी छन् । उनले पारिश्रमिकको आधार लिङ्ग नभई कुनै पनि व्यक्तिको क्षमता अनुसार हुनुपर्ने बताएकी हुन् । ‘समान पारिश्रमिक अत्यन्त महत्वपूर्ण छ । म यसलाई समर्थन गर्छु तर अहिले...

‘शत्रु गते’ अब तपाईंकै मोबाइलमा, भोलि सार्वजनिक हुँदै

२०७५ कार्तिक २९ गते १५:३३

काठमाण्डु, २९ कात्तिक – पछिल्लो समय हलमा प्रदर्शन भएको लामो समयसम्म पनि चलचित्रहरु युट्युबमा सार्वजनिक भइरहेका छैनन् । निर्माताहरुले चलचित्रलाई युट्युबमा सार्वजनिक गर्नुको बिकल्प खोजिरहेका छन् । कतिपय निर्माताहरु त दर्शकले चलचित्रलाई किनेर मात्र हेर्नुपर्छ भन्ने धारणा व्यक्त गरिरहेका छन् । यसैसन्दर्भमा गत वर्षको...

दीपिका र रणवीरले छातामुनि लुकाए आफ्नो अनुहार, यस्तो छ कारण ?

२०७५ कार्तिक २९ गते १४:४०

एजेन्सी – बलिउडका चर्चित अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह विवाह बन्धनमा बाँधिएका छन् । दुबैको बुधबार कोंकणी परम्परा अनुसार विवाह भएको छ । यस्तै, आज दुबैले सिन्धी परम्परा अनुसार दोस्रोपटक विवाह गर्दैछन् । दीपिका र रणबीरले आफ्नो विवाहको फोटो एवं भिडियो लिक...

दीपिकाले गरिन रणवीर सँग विवाह, हेर्नुस् भिडियो

२०७५ कार्तिक २९ गते १२:३६

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहले हिजो विवाह गरेका छन् । उनीहरुले इटालीको लेक कोमोमा कोंकणीको परम्परामा विवाह गरेका छन् । उनीहरुले आफ्ना विवाहको फोटो र भिडियो भने शेयर गरेका छैनन् । भने कुनै पनि अतिथिलाई त्यहाँ तस्विरहरू लिन अनुमति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us