एजेन्सी – बलिउडका चर्चित प्रेम जोडी अभिनेत्रि दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको बिबाहको निकै चर्चा चलिरहेको छ । यसैक्रममा अभिनेत्रि दीपिका पादुकोण र अभिनेता रणवीर सिंह आफ्नो बिबाहको लागी इटाली पुगेका छन् । नोभेम्बर १४ र १५ तारिखमा अखर्थात वुधबार र बिहिबार बिहे...
एजेन्सी – बलिउडकी चर्चित अभिनेत्रि प्रियंका चोपडा र अमेरिकी संगीतकर्मी निक जोनसको बिबाहलाइ लिएर निकै चर्चा चलिरहेको छ । नेपालमा हुने विवाहमा बेहुलाको जुत्ता बेहुलीको बहिनीले लुकाउने चलन छ । त्यस्तै आफ्नो जुत्ता लिन बेहुलीको बहिनीले माग गरेको रकम दिनुपनि पर्छ । यस्तो चलन...
अमेरिका, २५ कात्तिक – नेपाली बक्स अफिसमा सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड बनाएको ‘छक्का पन्जा ३’ले अमेरिकामा नयाँ रेकर्ड बनाएको छ । अमेरिका र अष्ट्रेलियालाई नेपाली चलचित्रलागि सबैभन्दा शक्तिशाली बजार मानिन्छ । अमेरिकाको डालस टेक्सासमा यो चलचित्रले लगातार १ महिना प्रदर्शन हुने चलचित्रको रेकर्ड...
एजेन्सी । बिहिबारबाट रिलिज भएको बलिउडको महंगो चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ले समिक्षक र दर्शकको निकै खराब प्रतिक्रिया पाएको छ । यसैले, बक्स अफिसमा पनि समिक्षाको असर देखिन थालेको छ । बिहिबार चलचित्रले निर्माताको आँकडा अनुसार ५२ करोडको ओपनिङ गरेको देखाइएको छ । तर, ट्रेडहरुले...
एजेन्सी – बलिउडका चर्चित निर्देशक संजय लीला भंसालीले अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको जोडीलाई सलमान खान र ऐश्वर्याको जोडीसँग तुलना गरेका छन् । निर्देशक भंसालीले विगत ६ वर्षदेखि प्रेमसम्बन्धमा रहेका दीपिका र रणवीरको जोडीलाई सलमान र ऐश्वर्याको जस्तै मायालु र निकै चर्चित जोडीको...
काठमाण्डु, २४ कात्तिक – नायिका परमिता आर एल राणाको हिसी लोसांग सँगको प्रेम सम्बन्धमा ब्रेक लागेको छ । नायक आयुष्मान देशराज जोशीसँगको लामो प्रेम सम्बन्धबाट अलग भएपछि नायिका परमिता आर एल राणाले हिसी लोसांगसँग मन साटेकी थिइन् । हिसी लोसांग र परिमिताको प्रेम सम्बन्ध...
एजेन्सी – बलिउडका चर्चित जोडी अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह १४–१५ नोभेम्बर ९कात्तिक २८–२९० मा विवाह बन्धनमा बाँधिदैछन् । उनीहरुको विवाह इटलीको लेक कोमोमा आयोजना हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यहाँको आलीशान विला डेल बालडियानोमा विवाह हुने सम्भावना रहेको जनाइएको छ...
एजेन्सी । हालै शाहरुख खान अभिनित फिल्म ‘जिरो’ को ट्रेलर आएपछि यो चलचित्रप्रति कौतुहल बढेको छ । ट्रेलरमा सरप्राइज प्याकेजका रुपमा आएकी छिन् अनुष्का शर्मा । चलचित्रमा शाहरुखले एउटा ठूला सपना देख्ने पुड्को व्यक्तिको भूमिकामा देखिने पहिलेदेखि नै चर्चामा थियो । तर, अनुष्काको रोलबारे...
हे भन भन साथी हो – देउसिरे राम्ररी भन – देउसिरे उहिले उहिले हाम्रो – बेलैमा सत्ता ढलाउने – खेलैमा छिनछिनमा सरकार – फेरिन्थे दूतावास द्वारा –घेरिन्थे टाला र टुली – गाँसिन्थे नौ मैना नभै – मासिन्थे दिल्लीमा गई – मुख बाउँथे उहीँबाट पिएम...
एजेन्सी – भारतमा दिवालीको मौका पारेर रिलिज हुन लागेको चलचित्र ठग्स अफ हिन्दुस्तानले धरे उत्साह फैलाएको छ । अब ट्रेड एनालिस्ट्सले यसको ओपनिङ डेको कमाईबारे दाबी गरिरहेका छन् । उनीहरुका अनुसार फिल्मले पहिलो दिन नै ५० करोड भारुको व्यापार गर्नसक्छ । बलिउडका चर्चित नायक...
एजेन्सी – बलिउडका सुपरस्टार सलमान खान एक क्यान्सर पीडित बच्चालाई भेटन अस्पताल पुगेको भिडियो यतिबेला निकै नै चर्चामा रहेको छ । सलमान सोमबार आफ्ना एक नयाँ फ्यानसँग मिल्नका लागि मुम्बईस्थित टाटा मेमोरियल अस्पताल पुगे जहाँ उनका एक बालक फ्यान क्यान्सर रोगको उपचार गराइरहेका थिए।...
काठमाण्डु, २१ कात्तिक – दिपावलीको उपलक्ष्यमा विगत वर्ष झै यसपाली पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा आयोजित देउसीको अवसरमा सामाजिक विकृति, राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरिएको हो । कार्यक्रममा देउसीसँगै साङ्गीतिक...