रंग-तरङ

मलाईका र अभिनेता अर्जुन कपूर विवाह बन्धनमा बाँधिदै

२०७५ कार्तिक ११ गते १२:२६

एजेन्सी – छिल्लो समय बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडाको निकै चर्चा चलिरहेको छ । भारतीय मिडियाका अनुसार बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडा अब विवाहको बन्धनमा बाँधिन बाधिने भएका छन् । यी जोडीले अब छिटै लगन गाँठो कस्ने भारतीय...

बलिउडमा दीपिकाभन्दा कंगना महंगी !

२०७५ कार्तिक ११ गते ११:५९

एजेन्सी – बलिउडमा पछिल्लो समय दीपिका पादुकोनलाई सञ्जय लिला भञ्सालीले आफ्नो फिल्ममा हिरोलाई भन्दा हिरोनी दीपिकालाई ज्यादा पैसा दिएको बताएर हिरोइनको गुनासो सम्बोधन गरेका थिए । भञ्सालीले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘पद्यावत’मा साहिद कपुर र रनवीर सिंहलाई भन्दा दीपिकालाई ज्यादा पैसा दिइएको थियो...

अन्ततः ऐश्वर्याका लागि अभिषेक बच्चनले लिए ‘करवा चौथ’को ब्रत

२०७५ कार्तिक १० गते १३:२६

काठमाण्डु, १० कात्तिक – बलिउडका नायक अभिषेक बच्चनले आफ्नी श्रीमती एैश्वर्याको लागि करवा चौथको ब्रत बस्ने गरेका छन् । साथै श्रीमानले पनि करवा चौथको ब्रत लिनुपर्ने धारणा ट्वीटरमा व्यक्त गरेका छन् । अभिषेकले लेखेका छन्, ‘करवा चौथका लागि महिलाहरुलाई शुभकामना । र कर्तव्यनिष्ठ श्रीमानहरुले...

अन्ततः अभिनेत्री दीपिका र निर्देशक दिवाकरले गाँसे लगनगाँठो

२०७५ कार्तिक १० गते ११:३४

काठमाण्डु, १० कात्तिक – ऐश्वर्या फिल्मबाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी नायिका दीपिका प्रसाईंले निर्देशक दिवाकर भट्टराईसँग विवाह गरेकी छन् । दुबैले शनिबार बिहान आ–आफ्नो फेसबुकमा ऊ मेरो, ऊनी मेरो भन्दै एउटै प्रोफाइल तस्विर राखेका छन् । निर्देशक भट्टराईले आफूहरू विवाह बन्धनमा बाँधिएको बताएका छन्...

यौन हिंसाको आरोप लगाउने अभिनेत्रीमाथि अर्जुनले हाले ५ करोडको मानहानी मुद्धा

२०७५ कार्तिक ९ गते १०:२४

एजेन्सी । दक्षिण भारतीय कन्नडा फिल्मका सुपरस्टार अर्जुन सर्जाले अभिनेत्री श्रुथी हरिहरनविरूद्ध पाँच करोड भारू बराबरको क्षतिपुर्तिको माग गर्दै मानहानी मुद्धा दायर गरेका छन् । हरिहरनले अर्जुनलाई ‘भिसमाया’ फिल्मको सुटिङ सेटमा यौन उत्पीडन गरेको आरोप लगाएकी थिइन् । उनले सो आरोप हाल चलिरहेको ‘मिटु’...

‘मि टु’ अभियानमार्फत ज्याकलिनले मुख खोलिन्

२०७५ कार्तिक ८ गते १६:१४

एजेन्सी – यौन दुर्व्यवहार विरुद्धको अनलाइन क्याम्पियन ‘मि टु’ अभियानमा बलिउडका अधिकांश अभिनेत्रीहरुले साथ दिँदै आएका छन् । उनीहरु अभियानले पारेको प्रभावप्रति सकरात्मक छन् । अभिनेत्री तनुश्री दत्तदेखि गायिकाहरुले ह्यारेसमेन्टको विषयमा बोलेका छन् । प्रियंका चोपडाले पनि तनुश्री कै पक्षमा बोलिन् । अहिलेसम्म बलिडका...

राखीको खुलासाः तनुश्रीले मलाई बलात्कार गरिन

२०७५ कार्तिक ८ गते १४:२५

एजेन्सी । बलिउडकी आइटम गर्ल राखी सावन्तले उनकी पुरानी साथी तनुश्री दत्तालाई गम्भिर आरोप लगाएकी छिन् । तुनश्रीले नायक नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि अहिले राखी र उनीबीच लफडा चलिरहेको छ । राखीले पत्रकार सम्मेलन गरेर तुनश्रीमाथि गम्भिर आरोप लगाएकी छिन्...

राष्ट्रपतिसँग घुँडा धसेर टिका लगाउनेलाई माग्नेले हाने गतिलो प्रहार

२०७५ कार्तिक ८ गते १३:५७

काठमाण्डु, ८ कात्तिक – पूर्वविशिष्टहरुलाई घुँडा धसाएर दशैंको टिका लगाइदिएकी राष्ट्रपति विद्या भण्डारी र  घुँडा धसेर टिका लगाउनेहरुले चर्काे  आलोचना खेप्न बाध्य छन् ।पूर्वप्रधानन्यायाधीश दीपकराज जोशीले राष्ट्रपतिका हातबाट घुँडा धसेर टिका ग्रहण गरेपछि सामाजिक सञ्जालमा राष्ट्रपतिको चर्को आलोचना हुँदै आएको छ । सत्तारुढ दलकै...

‘मि टु’ अभियानः अनु मलिकले दिए इन्डियन आईडलको ‘जज’ बाट राजीनामा

२०७५ कार्तिक ८ गते १२:३०

एजेन्सी – इन्डियन आईडलका जज एवं गायक अनु मलिकको अहिले भारतीय मिडियामा निकै चर्चा चलिरहेको छ । सामाजिक सञ्जालको अभियान ‘मि–टु’ को शिकार भएका भारतीय संगीतकार एवं गायक अनु मलिक यौन दुर्ब्यवहार गरेको विषय सार्वजनिक भएपछि मलिकले लोकप्रिय कार्यक्रम इन्डियन आईडलको ‘जज’बाट राजीनामा दिएका...

जरिन खानको तौल १०० किलो !

२०७५ कार्तिक ८ गते ११:१०

एजेन्सी – बलिउडको सुपरस्टार सलमान खानकोे चलचित्र ‘वीर’बाट बलिउडको यात्रा सुरु गरेकी अभिनेत्री जरिन खान कुनै समयमा १०० केजी तौलकी थिइन् । सुपरस्टार सलमानले चलचित्रमा लिने पक्का गरेपछि उनलाई पहिलो शर्त तौल कम गर्नुपर्ने राखेका थिए । उनले प्रयास गरिन् तर पूर्ण सफल भइनन्...

स्कार्लेटको पूर्वपतिसँग फेरि रोमान्स

२०७५ कार्तिक ७ गते १५:२४

एजेन्सीः हलिउड अभिनेत्री स्कार्लेट जोहान्सन केही महिनाअघि श्रीमान् रोमेन डरिकसँग अलग भएकी थिइन् । त्यसयता एकल जीवन बिताउँदै आएकी उनको रोमान्स पुनः आरम्भ भएको चर्चा चल्न थालेको छ । हलिउड वृत्तमा चलेको गसिपअनुसार उनले पूर्वपति रोमेनसँगै रोमान्स सुरु गरेकी हुन् ।के ही समयअघि उनीहरू...

सोनम तोप्देनसँग रोमान्स गर्दै नायिका पूजा शर्मा

२०७५ कार्तिक ७ गते १५:०३

काठमाण्डु, ७ कात्तिक – पछील्लो समय नेपाली चलचित्र क्षेत्रमा दर्शकले निकै नै रुचाएको नाम हो पूजा शर्मा । नायिका पूजा शर्माको चलचित्र ‘रामकहानी’ मा उनको जोडी नायक आकाश श्रेष्ठसँग निकै जमेको थियो भने पूजा र आकाशको जोडी पुनः नयाँ फिल्ममा दोहोर्या एर हेर्न पाइयोस्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us