एजेन्सी । तनुश्री दत्ता र नाना पाटेकरबीचको विवादपछि राखी सावन्तले पत्रकार सम्मेलन गरेर तनुश्रीको विरोध गरेकी छन् । राखीले भनिन्,‘तनुश्री ड्रग एडिक्ट हुन् । १० वर्षअघि ड्रग लिएर बेहोस भेटिएकी थिइन् ।’ राखीको यो भनाइपछि तनुश्रीले राखीमाथि मानहानी मुद्दा दर्ता गराएकी थिइन् । उनले...
एजेन्सी – भारतीय चर्चित कमेडियन कपिल शर्माले आफ्नो विवाहको मिति घोषणा गरेका छन् । भारतीय संचारमाध्यमका अनुसार कपिल शर्माको विवाह १२ डिसेम्बरमा गिन्नी चतरथसँग जालन्धरमा हुने तय भएको छ । २ अप्रिल, १९८१ मा अमृतसरमा जन्मिएका कपिलका बुवा प्रहरी हवल्दार थिए भने आमा गृहणी...
काठमाण्डु, ६ कात्तिक – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार ट्वीटरमा एउटा भिडियो शेयर गरेका छन् । उक्त भिडियोमा नेपाली चेली सरस्वती खत्रीले गाएको ‘वैष्णव जन’ बोलको भजन छ । मोदीले खत्रीले गाएको भजनले आफ्नो नेपाल भ्रमणको स्मृतिलाई ताजा बनाएको उल्लेख गरेका छन् । भजनले...
एजेन्सी – पछिल्लो समय चर्चित बलिउड अभिनेत्रि प्रियंका चोपडा र विदेशी ब्वायफ्रेण्ड निक जोनाशबीचको बिबाहलाइ लिएर निकै चर्चा चलिरहेको छ । भारतिय मिडियाका अनुसार यी दुइको बिबाहको चर्चा चलिरहदा प्रियंका चोपडा र विदेशी ब्वायफ्रेण्ड निक जोनशबीच हुने शाही बिहेको मिति र स्थान सार्वजनिक भएको...
काठमाण्डु, २९ असोज – भुजेल जातिको भाषा, संस्कार तथा संस्कृतिमा आधारित पहिलो चलचित्र ‘नि प्हुगाल’ (हामी भुजेल) को पहिलो गीत ‘कोहि भन्छन किन अप्सरा जस्ती’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा कमल भुजेलको शब्द, कृष्णकुमार गुरुङको सङ्गीत, स्मृति शाहीको स्वर र पवित्रा गुरुङको...
एजेन्सी । मि टु’ अभियानले हल्लाइहेको छ बलिउड । एकपछि अर्को अनुहारको नकाब उत्रिरहँदा एक निर्देशकले आफ्नो फिल्मबाटै हात धुनुपरेको छ । निर्देशक साजिद खानमाथि तीन महिलाहरुले यौन शोषणको आरोप लगाएका थिए । यससँगै उनले फिल्म ‘हाउसफुल–४’ बाट हात झिक्न वाध्य भएका छन् ।...
एजेन्सी – बलिउडका चर्चित अभिनेता गोविन्दा एक जमानामा कमेडी किङका नामले चिनिन्थे । उनी अभिनित फिल्म रिलिज भएसँगै कैयौँ दिनसम्म हलहरु हाउसफुल हुने गर्थे । तर आजभोलि गोविन्दाका फिल्म रिलिज त हुन्छन् तर व्यापार र समीक्षकको नजरमा भने पर्दैनन् । आखिर उनको फिल्मी करियर...
एजेन्सी – बलिउडकी नायिका पुनम पाण्डेले आफुमाथि यौन दुर्ब्यबहार भएको बताएकी छन् । विगतमा आफूमाथि यौन दुव्र्यवहार भएको भन्दै घटना सार्वजनिक गर्ने प्रतिस्पर्धा चलिरहँदा पुनमले पनि आफुमाथि दुर्ब्यबहार भएको आरोप लगाएकी हुन् । उनका अनुसार यो घटना उनले अभिनय गरेको फिल्म ‘द जर्नी अफ...
काठमाण्डु, २६ असोज – बुधबारदेखि रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ले बम्पर दुई दिनमै दुई करोड भन्दा बढी कमाइ गरेको छ । चलचित्रले रिलिजको पहिलो दिन वुधबार १ करोड ३० लाखको कलेक्शन गरेको निर्माणपक्षले बताएको छ । रिलिजको दोश्रो दिन बिहिबार पनि चलचित्रको व्यापार...
एजेन्सी । चर्चित संगीतकार अनु मलिकमाथि यौन हिंसा गरेको आरोप लागेको छ । ४२ वर्षीया गायिका सोना महापात्राले संगीतकार अनु मलिकले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । अनु मलिकले आफूलाई अबेर रातमा पनि लगातार फोन गर्ने गरेको बताएकी छन् । सोनाले अनु...
काठमाण्डु, २५ असोज – नेपाल कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको आज अन्त्येष्टि गरिएको छ । उनको मध्यान्न २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनको मंगलबार आफ्नै निवास नजिक रुख ढाल्ने क्रममा बिजुलीको पोल ढल्दा लागेर निधन भएको थियो । उनका कान्छा छोरा...
एजेन्सी – बलिउडका महानायक अमिताभ बच्चनको आज ७६ औं जन्मदिन परको छ । उनको जन्म सन् १९४२ अक्टुबर ११ भारतको इलाहवादमा भएको थियो । बलिउडमा अमिताभलाई एङग्री योङ्गम्यान, शेहनशाह, बिग बि लगायत कयौं नामहरुले चिनिन्छ । ७६औं वर्षको उमेरमा पनि अमिताभ बच्चन निकै जोश...