रंग-तरङ

‘आँखामा छाँया’ गीतको म्युजिक भिडियो सार्वजनिक

२०७५ असोज २१ गते १२:०७

काठमाण्डु, २१ असोज – आँखामा छायाँ बोकेर बाँच्नु गार्‍हो त हुन्छ नै, अझ दुःखमा हाँस्नु त मुस्किल मात्र हैन असम्भव जस्तो नै हुन्छ । पीडामा पनि मनभित्र बस्ने भनेको आखिर याद रहेछ । जस्तोसुकै दुःख सुखमा आफ्नो बन्ने भनेकै बास्तबमा याद नै हुन्छ ।...

नायिका आशिका बनिन् ‘खसिनी’ भिडियोले एकाएक भाइरल !

२०७५ असोज २० गते १७:००

काठमाण्डु, २० असोज – दशैं नजिकिदै गरेको बेला नायिका आशिका तामाङले एउटा यस्तो शब्दलाई जन्म दिएकी छन् कि त्यो शब्द अहिले सामाजिक सञ्जालमा निकै नै भाइरल बनेको छ । त्यो शब्द हो ‘खसिनी’ । जर्मनीमा बस्ने आशिकाले हालै सामाजिक सञ्जाल ‘टिकटक’ मार्फत एउटा भिडियो...

अमिताभ र अभिषेकले इन्स्टाग्राममा दोहोरी खेलेपछि…

२०७५ असोज २० गते १३:३४

एजेन्सी – बलिउडमा लामो समयदेखि राज गर्दै आएका अमिता बच्चनले उनका छोरा चर्चित अभिनेता अभिषेक बच्चनको सानो बेलाको तस्बिर सार्वजनिक गरिदिए पछी अभिनेता अभिषेक बच्चनले आफ्नै पितासंग बदला लिएका छन् । भारतीय मिडियाका अनुसार चर्चित अभिनेता अमिताभ बच्चनले केहि दिन अगाडी आफ्नो छोरा अभिनेता...

नायिका प्रियंका कार्कीले पनि फिल्म बनाउने

२०७५ असोज २० गते १३:१४

काठमाण्डु, २० असोज – चर्चित अभिनेत्री प्रियंका कार्कीले फिल्म बनाउने भएकी छन् । उनको ‘प्रिंकलबल पिक्चर्स’ नामक प्रोडक्सन हाउसबाट आगामी वर्ष सिनेमा बन्न लागेको हो । धमाधम सिनेमाको स्क्रिप्टको काम भइरहेको र अर्को वर्ष सिनेमा छायांकनमा जाने नायिका कार्कीको भनाई छ ।सिनेमा क्षेत्रमै अभिनय...

ऋषि कपूरलाई क्यान्सर भएको खुलासा

२०७५ असोज १८ गते १४:३७

एजेन्सी – बलिउड नायक रणविर कपुरका पिता ऋषि कपूरबारे दुखद खबर सार्वजनिक भएको छ । ऋषि कपूर केही दिनअघि छोरा रणबिर कपूर र श्रीमती नीतू कपूरसहित अमेरिका गएका थिए । ऋषि कपूरले उनको ट्वीटरमार्फत आफू स्वास्थ्य उपचारका लागि अमेरिका गएको र उपचार गरेर छिट्टै...

अन्ततः लाग्यो टाइगर र दिशाको सम्बन्धमा पूर्णविराम !

२०७५ असोज १८ गते १३:१४

एजेन्सी – बलिउड जोडी टाइगर श्राफ र दिशा पटानीको ३ वर्ष लामो प्रेम सम्वन्धमा पूर्ण्बिराम लागेको छ । मतभेद बढेपछि उनीहरु औपचारिकरुपमै अलग भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ठ्याक्कै के कुराले उनीहरुबीच दुरी बढेको हो भन्ने प्रष्ट नभए पनि पछिल्ला दिनहरुमा टाइगर र...

अन्ततः शाहरुख खानकी पत्नि बन्दै रानी मुखर्जी !

२०७५ असोज १७ गते १२:४८

एजेन्सी – भारतीय मिडियाका अनुसार बलिउडका चर्चित अभिनेता शाहरुख खान अब भारतका पहिलो अन्तरिक्षयात्री राकेश शर्माको जीवनीमा आधरित फिल्ममा खेल्ने भएका छन् । यस फिल्ममा सुरुमा अभिनयका लागि आमिर खान, प्रियंका चोपडा, करिना कपुर, ऐश्वर्य राय, अनुष्का शर्मा, दीपिका पादुकोण, क्याट्रिना कैफसम्मको नाम बाहिर...

प्रियंका र निकले भारतको राजस्थानमा विवाह गर्दै

२०७५ असोज १७ गते ११:१७

एजेन्सी – बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनस पछिल्लो समय प्रेम सम्बन्धका कारण चर्चामा आइरहेका छन् । केही समय अघि इन्गेजमेन्ट गरेको यो जोडी विवाहका कारण चर्चामा आइरहेको छ । प्रियंकाका प्रेमी यतिबेला प्रियंकाको घर भारत आएका छन् । प्रियंका र...

नसाको तालमा पूर्वपतिसित सेक्स भिडियो बनाएपछि…

२०७५ असोज १६ गते १७:३२

एजेन्सी – बलिउड नायिका अलिशा खान अहिले टाउकोमा हात लगाउन बाध्य भएकी छन् । उनलाई विगतमा खिचेको एउटा सेक्स भिडियोले अहिले टाउको दुखाइरहेको छ । उनले यो भिडियो अरु कसैसित नभएर आफ्नै पूर्वपतिसित मिलेर बनाएकी थिइन् । अहिले यो भिडियोलाई भाइरल गराइदिने भन्दै पूर्वपति...

तनश्रीले अमिताभ बच्चनलाई ‘पाखण्डी’ भनेपछि…

२०७५ असोज १६ गते १७:०८

एजेन्सी – बलिउडका अत्यन्तै चर्चित कलाकार अमिताभ बच्चनलाई महानायक मानिन्छन् । महानायक अमिताभ बच्चनलाई तनुश्रीले पाखण्डी भनेको खबर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । अभिनेत्री तनुश्री दत्तले हालै एक अन्तरवार्तामा अमिताभको कटु आलोचना गरेकी छन् । उनले कथित महानायकलाई ‘पाखण्डी’को संज्ञा दिइन् ।...

भारतीय टेलीसिरियलकी अभिनेत्री निरु अग्रवालको निधन

२०७५ असोज १६ गते १५:२९

एजेन्सी – भारतीय टेलीसिरियलकी अभिनेत्री निरु अग्रवालको निधन भएको छ । टिभी सिरयल ‘ये है मोहब्बत’मा निलुको भूमिका निर्वाह गरेकी ती अभिनेत्रीको म‌ंगलबार बिहान निधन भएको सिरियल निर्माण युनिटले जानकारी दिएको छ । पछिल्लो ४ दिनदेखि ज्वरोले थलिएकी उनी मंगलबार बिहान बाथरुममा लडेकी थिइन्...

‘अनुराग’ हेर्न पूर्वप्रधानमन्त्री खनाल हलमा पुगेपछि…

२०७५ असोज १५ गते १३:४६

काठमाण्डु, १५ असोज – पत्रकार ऋषिधमलाको प्रस्तुती रहेको चलचित्र ‘अनुराग’ यति बेला प्रदर्शनमा छ । चलचित्र अनुराग हेर्न पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपशभामुख डा शिवमाया तुम्वाहांफे, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल, संस्कृति पर्यटन तथा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us