काठमाण्डु, १४ असोज – भारतीय चर्चित गायिका सञ्जीवनीले टुँडिखेलमा नेपाली गीत गाएर सबैलाई मन्त्रमुग्ध बनाएकी छन् । शनिबार शम्भुजित स्वर्णिम सांगीतिक यात्रा–२०१८ का लागि उनी नेपाल आएकी हुन् । गायिका सञ्जीवनीले शम्भुजित बास्कोटाको रचना ‘लौ है माया सुटुक्कै आउनु है’ बोलको गीत गाएर माहोल...
काठमाण्डु, १४ असोज – सत्तारुढ दल नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले फिल्म ‘अनुराग’ हेरेका छन् । उनीहरूले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् । शनिबार कमलपोखरीस्थित सिटी सेन्टरको ‘बिग मुभिज’मा अनुराग हेरका उनीहरूले फिल्म सन्देशमूलक बनेको प्रतिक्रिया दिए...
एजेन्सी – चलचित्र मानिसलाई मनोरञ्जन दिन मात्र नभइ केही ज्ञान दिन पनि निर्माण गरिन्छ । चलचित्रले कुनैले दर्शकको मन जित्छन् त कुनै चलचित्र दर्शकको मन नजितेर असफल हुन्छन् । दर्शकको मन जितेका चलचित्रहरुले अर्बौ रुपैयाँ कमाउन पनि सक्षम हुन्छन् । यदी कुनै चलचित्रले दर्शकको...
काठमाण्डु, ११ असोज – नायक आकाश श्रेष्ठद्धारा अभिनित चलचित्र ‘ड्रिम गलर्’ को रिलिज मिती सारिएको छ । उक्त चलचित्र असोज १९ गते रिलिज गर्ने पक्का भइसकेको थियो । तर चलचित्र रिलिजको अन्तिम समयमा आएर निर्माण टिमले चलचित्रको रिलिज डेट सारेको छ । अब आकाशको...
काठमाण्डु, ११ अ सोज – चलचित्र छक्का पञ्जा तिन रिलिज डेट नजिकिदै गर्दा चलचित्र निर्माण टिम विच भएको झगडाको भिडियो बाइरिएको छ । भिडियोमा चलचित्रका मुख्य ३ कलाकार दिपक राज गीरी, जितु नेपाल र केदार घिमिरे एक अर्कासग असन्तुष्ट देखिएका छन् । चलचित्र छक्का...
एजेन्सी – अहिले सामाजिक संजाल फेसबुक, ट्वीटर नचलाउने सायदै कम भेटिन्छ । अहिले सामाजिक संजाल र सेलिब्रेटिज पनि एकअर्का बिना अपुरो जस्तै भएका छन् । धेरैजसो कलाकार सामाजिक संजाल मार्फत आफ्ना फ्यान र सुभचिन्तकहरु संग कनेक्ट भैरहेका हुन्छन् ।आफ्ना सुभचिन्तकहरु संग सम्बन्ध बनाइरहेका हुन्छन्...
एजेन्सी – अमेरिकाको पेन्सिलभेनियास्थित अदालतले अमेरिकी प्रख्यात हाँस्यकलाकार बिल कोस्बीलाई १० वर्षको जेल सजाय सुनाएको छ । यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएपछि उनलाई अदालतले १० वर्षको वेल सजाय सुनाएको हो । फैसला पछि उनलाई हथकडी लगाएर मोन्ट्गोमेरी काउन्टी सुधार गृहमा लगिएको छ । ८१...
काठमाण्डु, १० असोज – एलिजा गौतम निर्मित चलचित्र ‘अनुराग’ यही असोज १२ देखि देशभर प्रदर्शनमा आउने भएको छ । यहाँ आज भएको पत्रकार सम्मेलनमा निर्मात्री गौतमले चलचित्रले नयाँ पुस्ताको मन जित्न सफल हुने बताइन् । ‘सबै चलचित्र परिवारका सबै सदस्य बसेर हेर्न मिल्दैन तर...
काठमाण्डु, १० असोज – दाङका युवा व्यवसायी सागर भण्डारी म्युजिक भिडियोमार्फत मोडलिङमा देखिएका छन् । ‘तिम्रो घरको आँगनीमा’ बोलको गीतमा उनले आफ्नो अभिनय गरेका छन् । पत्रकारिता, व्यवसाय हुँदै उनी मोडलिङमा छिरेका हुन् । त्यसो त उनका लागि संगीत क्षेत्र भने नौलो होइन ।...
इटली – तीन वटा स्तन भएका महिला कस्ता होलान् ? सुन्दा अचम्म लाग्न सक्छ र यो अनौठो कल्पना धेरैले गर्छन् । तर इटालीको ऐतिहासिक सहर मिलानमा हालै सम्पन्न फेसन सोमा तीन स्तन भएका मोडल र्याम्पमा उत्रिएका थिए । इटालीको स्ट्रिटवेयर ब्रान्ड ‘जीसीडीएस (गड क्यान्ट...
एजेन्सी – करण जोहरको चर्चित शो ‘कफी विथ करण’ को नयाँ सिजन चाँडै नै सुरु हुन लागेको छ । करण जोहर यस शोका लागि निकै मेहनतका साथ तयारी गरिरहेका छन् । शोमा यस पटक स्टार किडहरुलाई पनि बोलाउने कुराको निकै चर्चा भइरहेको छ ।...
एजेन्सी – चलचित्र धडककी नायिका बलिउडकी चर्चित स्व. अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपुर हालै सम्पन्न मुकेश अम्वानीको छोरी इशाको इन्गेंजमेन्टमा सहभागी हुन इटाली पुगेकी थिइन् । जाह्नवीले इटालीबाट फर्किदा गूची नामक ब्राण्डको रिमूवेबल क्रिस्टल्स जुत्ता लगाएर फर्किएकी थिइन् । उनले इटालीबाट फर्किदा जुन जुत्ता...