रंग-तरङ

हिंड्न ट्यालेन्टको उपाधि मानसी र सर्बदालाई

२०७५ असोज ९ गते १४:२९

चितवन, ९ असोज – चितवनमा रहेका सम्पूर्ण बिद्यालयलाई समेटी बिद्यालय र बिद्यालयमा पढ़ने बिद्यार्थी को निमित्त (चितवन हिंड्न टयलेनट) एकल हिंड्न टयलेनट प्रतियोगिता गोल्डन स्टार मल्तिमेडिया प्रा.ली.को आयोजनामा सम्पन्न भएको छ । उक्त प्रतियोगितामा नृत्य, गायन, केरिकेचर, अभिनय, बक्तित्वाकला, चित्रकलाको प्री एडिसन हरेक स्कूलमा...

अजयले श्रीमती काजोलको मोबाइल नम्बर ट्वीट गरिदिएपछि…

२०७५ असोज ९ गते ११:५६

एजेन्सी – बलिउड अभिनेता अजय देवगनले आफ्नी श्रीमती काजोलको मोबाइल नम्बर ट्वीटर माार्फत सेयर गरिदिएका छन् । उनले काजोलको नम्बर सार्वजनिक गर्ने बित्तिकै उक्त नम्बर सामाजिक सञ्जालमा भाइरल बनेको छ । अजयको ट्वीटर अकाउन्टबाट काजोलको नम्बर अप्रत्यासित रुपमा सेयर गरेपछि सबैले उनको ट्वीटर अकाउन्ट...

मिस मुस्ताङको ताज अपेक्षालाई

२०७५ असोज ८ गते १०:१६

मुस्ताङ, ८ असोज – थासाङ गाउँपालिका–१ टुकुचेकी अपेक्षा थकालीले मिस मुस्ताङ २०७५ को ताज पहिरीएकी छिन् । थाक खेलकूद तथा सांस्कृतिक विकास सङ्घले आयोजना गरेको मिस मुस्ताङ प्रतियोगितामा सहभागी अन्य आठ जना प्रतियोगीलाई पछि पार्दै योगेन्द्र माविको कक्षा १२ मा अध्ययनरत १६ वर्षीया अपेक्षाले...

प्रमोद खरेल स्टेजमा धरधरी रोएपछि…(भिडियोसहित)

२०७५ असोज ७ गते १६:४३

काठमाण्डु, ७ असोज – प्रमोद खरेलका गीत नसुन्ने सायदै कोही होला । तर के उनी धरधरी रोएको देख्नु भएको छ ? हो, प्रमोद रोएपछि भ्वाइस अफ नेपालको स्टेजमा अर्का जज सोनुप पौडेललाई सम्हाल्न हम्मे भो । भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसन सकिनै लाग्दा मञ्चमा...

प्रद्धर्शनको मिति तोक्दै ‘छक्कापञ्जा–३’ को ट्रेलर सार्वजनिक

२०७५ असोज ६ गते १५:११

काठमाण्डु, ६ असोज – चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने भएको छ । आज काठमाण्डुमा पत्रकार सम्मेलन गरी निर्माण समूहले चलचित्रको झलक (ट्रेलर) र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको हो । ‘प्रदर्शन मितिमा तनाब थियो, शुक्रबार साँझ मात्रै मिति तय गरियो’,...

शाहरुख खानकी छोरी र अमिताभ बच्चनका नातिबीच यस्तो ‘कनेक्सन’

२०७५ असोज ५ गते ११:४०

एजेन्सी । बलिउडमा आउनुभन्दा अगाडि नै शाहरुख खानकी छोरी सुहाना मिडियामा छाइरहेकी छन् । भर्खर जवानीमा प्रवेश गरेकी उनको हरेक गतिविधिलाई भारतीय मिडियाले पछ्याइरहेका हुन्छन् । यसबीच सुहानाको एक युवकसँगको निकटताबारे ब्यापक चर्चा हुन थालेको छ । यी युवक अरु कोही नभएर अमिताभ बच्चनका...

दर्शक माझ लोकप्रिय बन्दै ‘छमछमी’

२०७५ असोज ४ गते १६:३३

काठमाण्डु, ४ असोज – ‘नेपाल टेलिभिजन’को नृत्यमा आधारित पहिलो रियालिटी शो टेलिभिजन कार्यक्रम ‘छमछमी’ नेपाली मौलिक संस्कृतिको संरक्षणमा ध्यान दिएर लोकप्रिय बन्न सफल भएको छ । छमछमी नेपाली माटोसुहाउँदो मौलिक नृत्य कार्यक्रम हो । ‘नेपाली मनको, नेपालीपनको’ मौलिक कार्यक्रम छमछमीमा आउने दर्शकको मतको मात्राले...

ओमनमा जब अरबी गायकले नारायण गोपालको गीत गाए… (भिडियोसहित्)

२०७५ असोज ४ गते १३:०८

काठमाण्डु, ४ असोज – ओमनमा अरबी गायकले पहिलोपटक नेपाली गीत गाएका छन् । गायक हैतम मोहम्मद रफीले स्वर सम्राट नारायण गोपालको एउटा मान्छेको मायाले कति बोलको गीत गाएका हुन् । ओमानमा रहेको नेपाली दूतावासले संविधान दिवसको अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा हैथाम रफीले नेपाली...

हास्यकलाकार तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’को आज जन्मदिन

२०७५ असोज ४ गते १२:०३

काठमाण्डु, ४ असोज – पछिल्लो समय सर्वाधिक लोकप्रिय बन्न सफल हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ को आज जन्मदिन परेको छ । वि. सं २०४० मा बुवा बोगराज कट्टेल र आमा कमला कट्टेलको जेठो सन्तानका रूपमा सोलुखुम्बुमा जन्मेका सीताराम अर्थात् धुर्मुसले आज बिहिबार ३५औं जन्मदिन मनाउँदै...

‘इन्टु मिन्टु लण्डनमा’ को गीत ‘आइएम इन्टु, सी इज मिन्टु’ सार्वजनिक (भिडियोसहित्)

२०७५ असोज ४ गते ११:५०

काठमाण्डु, ४ असोज – रेनशा बान्तबा राईद्धारा निर्देशित फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक इन्टु मिन्टु गीतमा नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह साल्सा डान्समा प्रस्तुत भएका छन् । प्रचारप्रसारमा ब्यस्त रहेको फिल्म निर्माण टीमले युटुबमार्फत...

प्रियङ्का कार्की बोल्ड अवतारमा

२०७५ असोज ४ गते ११:३३

काठमाण्डु, ४ असोज – पछील्लो समयकी निकै चर्चित र व्यस्त नायिकाको सुचिमा प्रियांका कार्किको नाम आउछ । कहिले चलचित्र त कहिले प्रेमका कारण खुबै चर्चामा आउने यी नायिकाको अहिले चलचित्र ‘कथा काठमाण्डु’मा समावेश ‘रातको कुरा’ बोलको गीतमा दिएको बोल्ड बेडसिनले गर्दा चुलिएको छ ।...

नेपाल मोडलिङ संघले आयोजना गरेको सर्जक सम्मान भब्यताका साथ सम्पन्न

२०७५ असोज ३ गते १६:१५

काठमाण्डु, ३ असोज – समाजका विभिन्न क्षेत्रमा सेवा गरेका लब्ध प्रतिष्ठित व्यक्तिलाई ‘नेपाल आमा रत्न सम्मान सर्जक सम्मान २०७५’ प्रदान गरिएको छ । नेपाल मोडलिङ संघले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा सर्जक सम्मान गरिएको हो । संस्थाका केन्द्रीय अध्यक्ष दिनेश शाहीका अनुसार अमेरिकामा संघको शाखा विस्तारका अवसरमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us