रंग-तरङ

जितु नेपाल ‘प्रवल जन सेवा श्री’ पदकबाट सम्मानित

२०७५ भदौ २० गते १२:१५

काठमाण्डु, २० भदौ – नेपाली हाँस्य जगतका सफल कलाकार तथा निर्माता जितु नेपाल ‘प्रवल जन सेवा श्री’ पदकबाट सम्मानित भएका छन् । राष्ट्रपति कार्यलय शितल निवासमा मंगलबार आयोजना भएको भव्य कार्यक्रममा नेपाली कला क्षेत्रको विकास र पवर्द्धनमा योगदान पुर्‍याएको भन्दै कलाकार नेपाललाई नेपाल सरकारले...

चलचित्र ‘द म्यान फ्रम काठमाण्डु’ को ट्रेलर विश्वभर रिलिज हुँदै

२०७५ भदौ १९ गते १३:१०

काठमाण्डु, १९ भदौ – पाँच करोड लगानीमा तयार भएको चलचित्र ‘द म्यान फ्रम काठमा काठमाण्डु’ को ट्रेलर विश्वभर एकैसाथ रिलिज गर्ने तयारी भएको छ । सुरुवातको रिलिज गत आइतबार अमेरिकाको सिकागोमा गरिएको थियो । सोही चलचित्रका निर्देशक पेमा धोन्डुप तिब्बती शरणार्थी हुन् । उनले...

यी नायक, जसको बलिउड करियर सलमान खानसँगको विवादका कारण ध्वस्त भयो

२०७५ भदौ १८ गते १६:३९

एजेन्सी – नायक विवेक ओवेरोय आज अर्थात् सेप्टेम्बर ३ मा ४२औं बसन्तमा प्रवेश गरेका छन् । विवेकका बारेमा कुरा गर्दा सलमान खानसँगको विवादको कुराविना अधुरो नै हुन्छ । सलमान खानसँगको विवादका कारण विवेकको बलिउड फिल्मी करियर बर्बाद भएको थियो । विवेक र सलमानबीचको विवादको...

एक बिदेशी पाहुना तिनकुनेको ‘म्याजिक आईल्याण्ड’भित्र पस्न खोज्दा…

२०७५ भदौ १८ गते १४:२८

काठमाण्डु, १८ भदौ – बिमस्टेक पाहुनाहरुको स्वागतकालागि काठमाण्डुमा बिभिन्न संरचना निर्माण भएकाछन् । ती मध्ये तिनकुनेको ‘मिनि नेपाल’ बिशेष हो । वरिपरि फ्लेक्सको पर्खाल, पर्खालमा नेपाल झल्कने खाल खालका तस्वीरहरु, तिनवटै कुनामा हाईटेक स्क्रिन, स्क्रिनमा सुन्दर सुन्दर सिनहरु । पहिलो पटक देख्दा लाग्छ, यो...

पहिलो गीतबाटै ‘उत्कृष्ठ अवार्ड’ थाप्दै असोक दर्जी

२०७५ भदौ १८ गते १३:४५

काठमाण्डु, १८ भदौ – पछिल्लो समयका चर्चित र दर्शकको मन जित्न सफल बाल गायक असोक दर्जीले उत्कृष्ठ गायनको अवार्ड हात पर्न सफल भएका छन् । दर्शकको मनमा गहिरो छाप छोडेका दर्जिले पहिलो अवार्ड हात पार्न सफल भएका हुन् । पहिलो गीत ‘मन बिनाको धन...

अभिनेत्री नोरा फतेहीलाई सिद्धार्थ मल्होत्राले दिएका थिए यस्तो सरप्राइज !

२०७५ भदौ १८ गते ११:४९

एजेन्सी – एक समयमा अभिनेता सिद्धार्थ मल्होत्रा र आलिया भट्ट एकअर्काको प्रेममा डुबेका थिए । तर आलियाले अर्का अभिनेता रणवीर कपूरलाई पाउनका लागि सिद्धार्थसँगको सम्बन्ध तोडिदिइन् । एक वर्षअघि रणवीरका लागि आलियाले बीचैमा छोडेर गएपछि एक्ला भएका सिद्धार्थ मल्होत्राको नाम त्यस यता कहिले अभिनेत्री...

नक्कली पेस्तोल देखाउँदा नायिकाको ज्यानै गयो

२०७५ भदौ १७ गते १७:३१

एजेन्सी – चर्चित टेलिभिजन श्रृङ्खला ‘ईआर’ मा नियमित भूमिकामा खेल्ने नायिका भेनेसा मर्केजको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको छ । लस एन्जेल्सको पासाडेनाको उनको कोठामा गएको बिहीबार प्रहरी पुग्दा उनले प्रहरीलाई पेस्तोल देखाएकी थिइन् । प्रहरीले पनि आत्मरक्षाको लागि फायर गर्दा उनलाई गोली...

‘कथा काठमाण्डू’ को ‘हट एण्ड बोल्ड’ ट्रेलर सार्वजनिक

२०७५ भदौ १७ गते १५:३२

काठमाण्डु, १७ भदौ – चलचित्र ‘कथा काठमाण्डू’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ‘रातको कुरा…’ बोलको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको इन्टिमेट सिनका कारण चर्को आलोचना भइरहेको बेला चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । गीतमा झैं ट्रेलरमा पनि प्रियंका...

यी हलिउड नायिका, जो १२ अर्बकी मालिक्नी

२०७५ भदौ १७ गते १४:३२

एजेन्सी – हलिउड अभिनेत्री क्यामरन डियाजले ३० अगस्टमा ४६औँ जन्मदिन मनाइन् । उनको जन्म अमेरिकाको क्यालिफोर्नियामा भएको थियो । उनले १६ वर्षको उमेरदेखि फिल्मी करिअर सुरु गरेकी थिइन् । २१ वर्षको उमेरमा सन् १९९४ मा फिल्म ‘द मास्क’बाट हलिउडमा डेब्यु गरिन् । फिल्मले संसारभरबाट...

यस्तो बन्यो एलिजाको ‘अनुराग’

२०७५ भदौ १५ गते १६:५४

काठमाण्डु, १५ भदौ – सांगीतिक प्रेमकथा दाबी गरिएको ‘अनुराग’ले आफ्नो ट्रेलर रिलिज गरेको छ । चर्चित पत्रकार ऋषि धमालाकी पत्नी एलिजा गौतमले अभिनय गरेका कारण चर्चामा रहेको फिल्म असोज १२ मा रिलिज हुनेछ । फिल्ममा अनु र राग नामका दुई पात्रको प्रेमकथा प्रस्तुत गरिएको...

अमीशाको तस्बीरमा जब नेगेटिभ कमेन्ट आयो…

२०७५ भदौ १४ गते १५:३०

एजेन्सी – उमेरले ४० कटे पनि सुस्मिता सेन, ऐश्वर्या राय, शिल्पा शेट्टी तथा अमीशा पटेलले आफ्नो सुन्दरता कायम राखेका छन् । नियमित अभ्यास, योग तथा ब्यालेन्स डाइटको बलमा उनीहरूले आफ्नो ‘फिगर मेन्टेन’ गर्ने गरेका छन् । उमेर छिप्पिँदै गएपछि कतिपय हिरोइन फिल्मबाट हराएका छन्...

साउथ इन्डियन अभिनेता एनटीआरका पिताको निधन

२०७५ भदौ १४ गते ११:५८

एजेन्सी – दक्षिण भारती फिल्मका चर्चित अभिनेता जूनियर एनटीआरका पिता नंदामुरी हरिकृष्णाको निधन भएको छ । आन्द्र प्रदेशका पूर्व मुख्यमन्त्रि एनटी रामारावका छोरा नंदामुरी हरिकृष्णको सडक दुर्घटनामा परि निधन भएको हो । ६२ वर्षीय नंदामुरी दक्षिण भारतीय फिल्मका अभिनेत्रा र राज्यसभा सांसद थिए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us