रंग-तरङ

सन्नी लियोनले नेपाली फिल्म खेल्ने

२०७५ भदौ ६ गते १२:३०

काठमाण्डु, ६ भदौ – बलिउडकी हट अभिनेत्री सन्नी लियोनले नेपाली फिल्म गर्ने पक्का भएको छ । उक्त फिल्ममा भिलेन टर्न हिरो अभिनेता अनुपबिक्रम शाहीले सन्नीसँग स्क्रिन सेयर गर्दैछन् । प्राप्त जानकारी अनुसार करोड बढी भारतीय रुपियाँ लिएर सन्निले नेपाली फिल्म ‘पासवर्ड’मा अनुबन्ध भएकी हुन्...

इन्गेजमेन्टमा प्रियंकाले किन बोलाइनन् दीपिकालाई ?

२०७५ भदौ ५ गते १७:३६

एजेन्सी – बलिउड अभिनेत्री प्रियंका चोपडाले हलिउड अभिनेता तथा गायक निक जोनससँग स्वयंवर गरेकी छिन् । अब यी दुईबीच बिहे हुने पक्कापक्की भएको छ । प्रियंकाले आफ्नो स्वयंवर पार्टीमा व्यापारी मुकेश अम्बानीदेखि सलमान खानकी बहिनी अर्पिता खान र सुपरस्टार रणवीर सिंहलाई पनि बोलाएकी थिइन्...

अभिनेता टोरेसले गरे रुखसँग विवाह !

२०७५ भदौ ५ गते १२:५७

एजेन्सी – पेरुका अभिनेता रिचर्ड टोरेसले डोमिनिकन रिपब्लीकको राजधानी सेन्टो डोमिगोमा जथाभावी रुपमा रुख कटानीकाविरुद्ध सबैको ध्यान खिच्नका लागि रुखसँग विवाह गरेका छन् । सेन्टो डोमियोभन्दा केही मिटरको दूरीमा रहेको कोलोन पार्कमा भएको यो अनौठो विवाहले दर्जनौ व्यक्तिहरुको ध्यानाकर्षण गरेको छ । टोरेसले रुखमा...

रणवीर सिंहसँग विवाहको तयारीमा रहेकी दीपिकाले पूर्वप्रेमीको फोटो सेयर गरेपछि…

२०७५ भदौ ४ गते ११:४६

काठमाण्डु, ४ भदौ – बलिउड फिल्म उद्योगमा अहिले रणविर सिंह र दीपिका पादुकोणको विवाहको चर्चा चलिरहेको छ । दीपिका रणवीर यही वर्षको नोभेम्बर २० मा इटालीको कोमो लेकमा विवाह गर्ने र विवाहका लागि यि दुवैले किनमेल समेत सुरु गरिसकेको खबरहरु आइरहेका बेला दीपिकाले यस्तो...

प्रियङ्काले निकसंग गरिन् सुटुक्क ‘इन्गेजमेन्ट’

२०७५ भदौ ३ गते १५:१३

एजेन्सी – बलिउड नायिका प्रियंका चोपडाले शनिबार गोप्य रुपमा ‘इन्गेजमेन्ट’ गरेकी छन् । उनले आफ्ना प्रेमी अमेरिकी गायक निक जोन्ससँग मुम्बइमा कुनै सञ्चार माध्यमलाई खबर नगरी इन्गेजमेन्ट गरेकी हुन् । समारोहमा जोन्स र उनको परिवार भारतीय भेषभुषामा देखिएका थिए । यसअघि इन्गेजमेन्टको हल्ला चले...

नायीका युना उप्रेती आमा बन्दै

२०७५ भदौ २ गते १२:०९

काठमाण्डु, २ भदौ – नेपाली फिल्म क्षेत्रकी नायीका युना उप्रेती आमा बन्दै छिन् । हाल अमेरिकामा रहेकी युनाले सामाजिक सञ्जाल फेसबुकमा आफू गर्भवती भएको भन्दै फोटोसहित पोस्ट गरेपछि उनी आमा बन्न लागेको खबर पुष्टि भएको हो । विगत पाँच वर्षदेखि अमेरिका बस्दै आएकी युनाले...

निक भारत आउदै, प्रियंकाले इन्गेजमेन्ट पार्टी दिने

२०७५ भदौ १ गते १३:१३

एजेन्सी – बलिउडकी बोल्ड अभिनेत्री प्रियंकाको इन्गेजमेन्टको क्रममा भेटघाट राम्रोसँग नभएको भन्दै निक तथा उनको परिवार भारत आउँने भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार यही अगष्ट १८ तारिखमा प्रियंका चोपडाले इन्गेजमेन्टको खुशियालीमा भब्य पार्टीको आयोजना गर्न लागेकी छिन् ।p यही पार्टीमा प्रियंका र...

नेपाल आइडलमा मिनराजले रचे यस्ताे इतिहास

२०७५ भदौ १ गते १२:१९

चितवन, १ भदौ – चितवनको रत्ननगरका मिनराज पौडेल अन्य प्रतिस्पर्धी जस्तै नेपाल आइडल सिजन–२ को अडिसनका लागि मकवानपुरको हेटौँडा पुगे । पेशाले शिक्षक उनी गितार बोकेर नेपाल आइडलको अडिसनका लागि हेटौँडा पुगेका थिए । अडिसनका लागि जब उनी नेपाल आइडलको स्टुडियोमा छिरे तब उनले...

‘दर्नाल अवार्ड’ सामाजिक अभियानकर्मी सरस्वतीलाई

२०७५ साउन ३१ गते १४:४६

काठमाण्डु, ३१ साउन – यस वर्षकोे सामाजिक न्यायका लागि दर्नाल अवार्ड बैतडीकी सामाजिक अभियानकर्मी सरस्वती नेपालीलाई प्रदान गरिएको छ । जागरण मिडिया सेन्टर र समता फाउण्डेशनद्वारा बधुबार आयोजित एक समारोहमा दर्नालकी आमा सरिता नेपालीले पाँच लाख राशिको सो अवार्ड प्रदान गरे । सरस्वती नेपालीले...

दीपिका र रणवीरको विवाहमा मोबाइल बोक्न प्रतिबन्ध

२०७५ साउन ३१ गते ११:४७

एजेन्सी । पछिल्लो समय रणवीर सिंह र दीपिका पादुकोणको विवाहका विषयमा खुबै चर्चा भइरहेको छ । यी सुपरस्टार जोडी २० नोभेम्वरमा इटालीमा विवाह गर्दैछन् । दीपिका र रणवीरको यो विवाह समारोहमा परिवारका सदस्य र उनका नजिकका साथी सहभागी हुनेछन् । अनुमान गरिएको छ कि...

दीपिका–रणवीरको विवाहको मिति तोकियो, कहाँ कस्दैछन् लगनगाँठो ?

२०७५ साउन २९ गते १७:५२

एजेन्सी – बलिउडका स्टार अभिनेता राणवीर सिंह र अभिनेत्री दीपिका पादुकोनबीच विवाह हुने पक्का भएको छ । यी दुवैले आउँदो नोवेम्बर २० मा इटालीमा विवाह गर्ने भएका हुन् । रणवीर र दीपिका दुवैले विवाहको तयारी थालिसकेको भारतीय मिडियाले जनाएका छन् । उनीहरुको वैवाहिक कार्यक्रममा...

अर्चना पनेरु भारतीय मिडियामा यसरी बनिन् भाइरल (भिडियोसहित्)

२०७५ साउन २८ गते १७:२७

काठमाण्डु, २८ साउन – पोर्नस्टार हुँदै बलिउड प्रवेश गरेकी अभिनेत्री सनी लियोनीबाट प्रभावित हुनेहरू धेरै छन् । र तीमध्ये एक हुन् अर्चना पनेरु । किशोरावस्थादेखि नै पोर्नस्टार बन्ने सपना बोकेकी अर्चना नेपाली मिडियामा एक ताका खुबै चर्चामा रहेकी थिइन् । अब उनको चर्चा भारतीय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us