काठमाण्डु, २७ साउन – मह सञ्चारले निर्माण गर्न लागेको सिनेमा ‘दाल भात तरकारी’मा नायिका निरुता सिंह फाइनल भएकी छन् । केही दिन अघि नायिका स्वस्तिमा खड्का र पुष्पल खड्का सिनेमामा रहने खबर बाहिरिएको ‘दाल भात तरकारीमा’ नायिका निरुता सिंह पनि फाइनल भएकी छन् ।...
काठमाण्डु, २७ साउन – नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको रोमान्टिक अभिनय रहेको गीत ‘मैच्याङ’ को भिडियो सार्वजनिक भएको छ । यो गीतमा मुरारी गुरागाईँ र अञ्जु पन्तको स्वर, दीपक भट्टराईको संगीत र होम न्यौपानेको शब्द रहेको छ । गीतमा गोपाल रसाइलीको...
एजेन्सी । सैफ अली खानसँग बिहे गर्नुअघि करिना कपुरको करिअर ‘पिक’ मा थियो । तर, बिहेपछि उनको क्रेज ह्वात्तै घट्यो । गर्भवती भएपछि त उनको करिअर नै समाप्त भएको विश्लेषण कतिले गरे । नायिकाको हकमा अक्सर यस्तै हुन्छ । बिहेपछाडि पनि पहिलेकै गतिमा आफूलाई...
काठमाण्डु, २५ साउन – चर्चा कमाउन जो कोहिलाई मन हुन्छ । झनै अभिनेत्रीहरु चर्चित हुने नाममा जे पनि गर्न सक्छन् वा हदैसम्मका कुरा गर्न सक्छन् भन्ने पछिल्लो उदाहरणबाट अझै प्रष्ट हुन्छ । हलिउडमा आफ्नो बोल्ड तस्वीर इन्स्टाग्राममा राखेर होस या न्यूड फोटोका कारण अमाण्डा...
एजेन्सी – बलिउड सुपरस्टार सलमान खान र अभिनेत्री अनुष्का शर्मा अभिनित हिन्दी चलचित्र ‘सुल्तान’ चीनमा ११ हजार स्क्रिनमा रिलिज हुने भएको छ । दुई वर्षअघि भारतमा ४ हजार स्क्रिनमा रिलिज भएको सुल्तानले चीनमा ११ हजार स्क्रिन पाएको यशराज फिल्मको इन्टरनेशनल अपरेसन्सका उपाध्यक्ष अवतार पनेसरले...
एजेन्सी – बलिउडमा आजकाल दुई रणवीरको खुबै चर्चा हुन्छ । रणवीर कपुर र रणवीर सिंह । ‘पद्मावत’को सफलतापछि रणवीर सिंहको भाउ बढेको छ भने ‘सञ्जु’ को सफलताले रणवीर कपुरलाई सुपरस्टार बनाएको छ । यही मौकामा चर्चित निर्माता–निर्देशक करण जौहरले यी दुवै रणवीरलाई आफ्नो फिल्ममा...
एजेन्सी – क्यानडाको सर्नियामा जन्मिएकी पूर्वपोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनी बलिउडमा अहिले फरक परिचय स्थापित गर्न सफल छिन् । उनको जन्म १३ मे १९८१ मा भएको थियो । उनी इन्डियन–अमेरिकन तथा विवाहित अभिनेत्री हुन् । उनको असली नाम करनजित कौर बोहरा हो ।...
काठमाण्डु, २१ साउन – मोडल हन्ट नेपाल २०१८ का लागि ५० जना प्रतिस्पर्धी छानिएका छन् । राजधानीमा शनिबार आयोजित छनोट चरणको अडिसनबाट २५ युवा र २५ युवती छानिएका हुन् । छनोट चरणमा करिब दुई सय युवायुवती सहभागी भएका थिए । युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास...
एजेनसी – भोग इन्डियाले यो पटक आफ्नो कभरमा बलिउड सुपरस्टार शाहरुख खानकी १८ वर्षीया छोरी सुहाना खानको फोटो छापेको छ । तर यसपटकको भोगको कभरको प्रशंसा भन्दा पनि आलोचना बढी हुन थालेको छ । भोग म्यागेजिनमा कभर गर्ल बन्ने सुहाना खानको हैसियत नै नभएको भन्दै...
काठमाण्डु, १९ साउन – चर्चित अमेरिकी गायिका डेमी लोमाटो ड्रग्स नशामा फसेकी छिन् । हिरोइनको ओभरडोजका कारण उनी अस्पताल भर्ना हुनपरेको थियो । अब कुलतबाट मुक्ति पाउनका लागि उनी सुधार केन्द्र जान तयार छिन् । उनले यसै साता अस्पताल छाड्ने बताइएको छ । २५...
काठमाण्डु, १९ साउन – चलचित्र ‘छक्क पञ्जा ३’ को ‘पहिलो नम्बरमा’ बोलको गीत युट्यब ट्रेन्डिङको पहिलो नम्बरमा पुग्न सफल भएको छ । ३ दिनअघि दोस्रो नम्बरमा रहेको यो गीत शनिबार पहिलो नम्बरमा पुग्न सफल भएको हो । यो समाचार तयार पार्दासम्म गीतलाई २ लाख...
एजेन्सी – बलिउडकी स्टार अभिनेत्री प्रियंका चोपडाले सुपरस्टार अभिनेता सलमान खानसँग भारतमा काम नगर्ने फैसला लिएपछि त्यसका बारेमा बलिउडमा अनेक खालका तर्कवितर्क हुँदै आइरहेका छन् । कसैले उनी छिट्टै विवाह बन्धनमा बाँधिन लागेकाले फिल्म छाडेको तर्क गरे भने कसैले चित्तबुझ्दो पारिश्रमिक नपाएका कारण फिल्म...