रंग-तरङ

‘छक्का पञ्जा ३’ को गीत ‘पहिलो नम्बरमा’ युट्यब ट्रेन्डिङको पहिलो नम्बरमा !

२०७५ साउन १९ गते १३:४२

काठमाण्डु, १९ साउन – चलचित्र ‘छक्क पञ्जा ३’ को ‘पहिलो नम्बरमा’ बोलको गीत युट्यब ट्रेन्डिङको पहिलो नम्बरमा पुग्न सफल भएको छ । ३ दिनअघि दोस्रो नम्बरमा रहेको यो गीत शनिबार पहिलो नम्बरमा पुग्न सफल भएको हो । यो समाचार तयार पार्दासम्म गीतलाई २ लाख...

सलमानलाई छाडेर हलिउडका क्रिससँग रोमान्स गर्दै प्रियंका

२०७५ साउन १७ गते १४:१५

एजेन्सी – बलिउडकी स्टार अभिनेत्री प्रियंका चोपडाले सुपरस्टार अभिनेता सलमान खानसँग भारतमा काम नगर्ने फैसला लिएपछि त्यसका बारेमा बलिउडमा अनेक खालका तर्कवितर्क हुँदै आइरहेका छन् । कसैले उनी छिट्टै विवाह बन्धनमा बाँधिन लागेकाले फिल्म छाडेको तर्क गरे भने कसैले चित्तबुझ्दो पारिश्रमिक नपाएका कारण फिल्म...

यी हुन् बडिगार्डलाई करोडौँ तिर्नेे भारतीय सुपरस्टार

२०७५ साउन १७ गते १३:०३

एजेन्सी – मानिसहरुका लागी स्टारडम ठूलो कुरा हो । केही कलाकारलाई यो प्राप्त भएपछि आम मानिसको सामुन्ने निस्किन निकै गाह्रो हुने गर्छ । त्यस्तो अवस्थामा उनीहरूले आफ्नो सुरक्षाका लागि बडिगार्ड राख्ने गर्छन् । त्यसका लागि उनि हरुलाई महँगो पारिश्रमिक दिने गरिएको छ । त्यस्तै...

भद्रगोलसहित एनटिभीका सबै सिरियल बन्द, कारण यस्तो छ !

२०७५ साउन १६ गते १०:३३

काठमाण्डु, १६ साउन – नेपाल टेलिभिजनबाट हरेक रात ८ बजेको समाचारपछि प्रशारण हुने गरेका मनोरञ्जनात्मक टेलिसिरियलहरु केही हप्तादेखि बन्द भएका छन् । कार्यक्रम उत्पादक मिडिया हबको नेपाल टेलिभिजनसँग सम्झौता अवधि सकिएकाले ती सबै सिरियल बन्द भएका हुन् । मिडिया हबले हास्य टेलिश्रृंखला भद्रगोल (शुक्रबार), जिरे...

‘भारत’ मा प्रियंकाको ठाँउमा क्याट्रिना

२०७५ साउन १५ गते १३:५०

काठमाण्डु, १५ साउन – बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले निकै चर्चामा छिन् । त्यसको कारण हो, उनले अमेरिकी प्रेमी निक जोनासनसँग इन्गेज्मेन्ट गर्नु । त्यति मात्रै होइन, उनी सलमान खानको फिल्म ‘भारत’ बाट बाहिरिइन् । केही सातादेखि भारतको सुटिङ निरन्तर भइरहेको छ । निर्देशक...

भित्री वस्त्र नै नलगाई स्टेजमा पुगिन चर्चित गायिका हल्से

२०७५ साउन १५ गते १२:४०

एजेन्सी – हलिउडकी चर्चित गायिका हल्से भर्खरै अमेरिकाको न्यूर्योकमा आयोजित एम फार गाला कार्यक्रममा सहभागी हुन कार्यक्रमस्थलमा पुगिन् । कार्यक्रमा सहभागी हुन जादाँ उनले ब्ल्याक फ्रन्ट कट गाउन लगाएकी थिइन् ।   तर उनको गाउनको अगाडिको भाग काटिएको कारणले गर्दा हल्सेको गुप्ताङ देखिरहेको थियो...

फिल्म ‘झमकबहादुर’लाई सेन्सरको रोक

२०७५ साउन १४ गते १७:१९

काठमाण्डु, १४ साउन –  यही श्रावण १८ गते नेपाल भरी प्रर्दशनको तयारी रहेको फिल्म ‘झमकबहादुर’ लाई सुचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको फिल्म जाँच पास समितिले सेन्सर पासमा रोक लगाएको छ । यो फिल्ममा विशेषत अपहरण र सुन तस्करीलाई उठान गरेको हुँदा फिल्म जाँच पास...

फिल्मको प्रस्ताव नआएको होइन्, मैँले न्याय दिन नसकेको होेः अश्लेषा ठकुरी

२०७५ साउन १४ गते १७:०५

काठमाण्डु, १४ साउन – अभिनेत्री अश्लेषा ठकुरीले‘प्रेमगीत २’ मार्फत फिल्ममा डेब्यू गरेकी हुन् । ‘प्रेमगीत २’ ‍गरेपछि उनी लामो समय अन्य फिल्ममा देखिनन् । केही समयअघि निर्माता सन्तोष सेन कै फिल्ममा उनी अनुबन्धित भइन् । आशुसेन फिल्मस कै ब्यानरबाट दोश्रो फिल्म गरिन् ‘मेरी मामु’।...

बलिउड स्टार रणवीर र साउथ स्टार महेशबाबु यसरी भए संगसंगै

२०७५ साउन १४ गते १५:५८

काठमाण्डु, १४ साउन – बलिउड अभिनेता रणवीर सिंह र दक्षिण भारतीय फिल्मका सुपरस्टार महेश बाबु एकैसाथ काम गर्ने भएका छन् । अभिनेता रणवीर सिंहले महेश बाबुका साथमा खिचिएको तस्बिर सामाजिक संजालमा शेयर गरेका छन् । दुवै अभिनेता एकैखालको कालो रंगको पोशाकमा देखिएका छन् ।...

ज्योतिषको सल्लाह अनुसार ‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बरमा’ सार्वजनिक

२०७५ साउन १४ गते १५:३७

काठमाण्डु, १४ साउन – दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र ‘छक्का पञ्जा ३’ को पहिलो गीत ‘पहिलो नम्बरमा’ आज सार्वजनिक गरिएको छ । ज्योतिषको सल्लाह अनुसार चलचित्रको गीत दिउँसो २ बजेर ३५ मिनेट जाँदा सार्वजनिक गरिएको हो । काठमाण्डुको नयाँबानेश्वरस्थित रेडियो अडियोको प्रागंणमा एक कार्यक्रमको...

यौन मनोविज्ञानको ‘मिस्टर भर्जिन’ ट्रेलर सार्वजनिक

२०७५ साउन १४ गते १३:३३

काठमाण्डु, १४ साउन – वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण र विशारद बस्नेतको निर्देशन रहेको चलचित्र ‘मिस्टर भर्जिन’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रका सम्पुर्ण कलाकार र केहि विशेष अतिथिहरुको उपस्थितिमा काठमाण्डुको क्युज सिनेमा हलमा एक कार्यक्रमका बीच आइतबार चलचित्रको ट्रेलर सार्वजनिक गरिएको...

अर्जुन कपुर–जान्भी कपुरको सम्बन्धले यू टर्न लिदैँ, अब एकै घरमा बस्ने

२०७५ साउन १४ गते ११:३३

एजेन्सी – कान्छी श्रीमती श्रीदेवीको असामयिक मृत्यू भएपछि बलिउडका निर्माता-निर्देशक बोनी कपुर अथाह शोकमा डुबे । तर, श्रीदेवीको मृत्युले नै उनका दुई परिवारलाई एक ठाउँमा ल्याइदिएको छ । बोनी कपुरकी जेठी श्रीमती मोना कपुरको तर्फबाट दुई छोराछोरी अर्जुन कपुर र अंशुला छन् । यसैगरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us