रंग-तरङ

करुणाको ‘तीजको शुभकामना’ बजारमा

२०७५ भदौ १३ गते १७:३२

काठमाण्डु, १३ भदौ – जिन्दगीको हरेक मोडमा गीत गायर सांगीतिक यात्रा शुरू गरेकी गायिका करूणा राईले हिन्दू नारीको महान पर्व लक्षित गरी ‘तीजको शुभकामना’ बजारमा ल्याएका छन् । गीतमा गायिका राईकै शब्द, स्वर र सुजन तिगेलाको संगीत रहेको छ । https://www.youtube.com/watch?v=rj3OVmeuKZs...

ऋतिक रोशनले सामाजिक सञ्जाल ‘ट्वीटर’मार्फत यसरी रिस पोखे

२०७५ भदौ १३ गते १५:१८

एजेन्सी – भारतीय एक अनलाइन पोर्टलले बलिउड अभिनेता ऋतिक रोशनले अभिनेत्री दिशा पटानीसँग नजिक हुन खोजेको र दिशाले ऋतिकको यस व्यवहारका कारण त्यो फिल्म नै छोडेर जानु परेको गलत खबर छापेको थियो । यो खबर छापेलगत्तै ऋतिकले रिसाउँदै आफ्नो रिसलाई ट्वीटर मार्फत निकालेका छन्...

राधिका आप्टेले ट्रोलर्सलाई नै भिडियो बनाएर उल्टै ट्रोल गरेपछि…

२०७५ भदौ १३ गते १२:५४

एजेन्सी – हालै सोसल मिडियामा बलिउड अभिनेत्री राधिका आप्टेको ट्रोल भाइरल बनेको छ । मानिसहरुले उनलाई अनलाइन भिडियो स्ट्रिमिङ वेबसाइट नेटफ्लिक्ससँग लगातार काम गरेको भन्दै उनको खिल्ली उडाएका थिए । केही सोसल मिडिया प्रयोगकर्ताले सिद्धिसकेको टुथपेस्टबाट अन्तिम टुथपेस्ट निकाले झैं नेटफ्लिक्सले राधिका आप्टेको प्रतिभालाई...

बलिउड अभिनेत्री पायल भन्छिन्ः गौहत्याले केरलामा बाढीको विनास

२०७५ भदौ १३ गते ११:३५

एजेन्सी । भारतको केरला राज्यमा आएको विनाश लिलालाई लिएर एक बलिउड अभिनेत्रीले दिएको अभिव्यक्ति विवादमा आएको छ । उनले केरलाका मानिसहरुलाई भगवानले ‘गौहत्या’ को सजाय दिएको बताएकी छन् । अभिनेत्री तथा मोडल पायल रोहतगीले केरलाको बाढीलाई धर्मसँग जोडेर धाराप्रवाह ट्विट गरेकी थिइन् । उनको...

जब ‘ड्रिम गल’ इशा देवल रिसले माइक छोडेर हिँडिन्

२०७५ भदौ १२ गते ११:५५

एजेन्सी – लेक्मे फेशन वीकले आयोजना गरेको कार्यक्रममा बलिउडका कयौं अभिनेता तथा अभिनेत्रीहरुले र्‍याम्प वाक गरे । अभिनेत्री करीना कपूर खान, जान्हवी कपूर, विपाशा बासु, दिया मिर्जा, करिश्मा कपूर तथा अभिनेता राजकुमार राव, अर्जुन कपूरलगायतले पनि विभिन्न डिजाईनरका पहिरनमा र्‍याम्प वाक गरे । यसका...

‘क्याप्टेन’मा अनमोलको न्यू लुक

२०७५ भदौ ११ गते १७:५२

काठमाण्डु, ११ भदौ – अनमोल केसीद्धारा अभिनित चलचित्र ‘क्याप्टेन’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्देशक दीवाकर भट्टराईले शनिवार सामाजिक सञ्जाल मार्फत सिनेमाको पहिलो पोस्टर सार्वजनिक गर्दा अनमोल खेलाडीको न्यू लुकमा देखिएका छन् । यसअघि माया प्रितीका चलचित्रहरुमा देखिदै आएका अनमोल खेलाडी बन्दै चलचित्र...

गाइजात्रा विशेषः प्रधानमन्त्रीदेखि माेदी र पत्रकारमाथि कलाकारको हमला

२०७५ भदौ ११ गते १३:१८

काठमाण्डु, ११ भदौ – लोकप्रिय हास्यव्यँग्य कलाकार मनोज गजुरेलले सरकारका मन्त्रीहरु सत्ता, शक्ति र सम्पत्तिको मरिमेट्ने गरेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालमा ‘गाईजात्रा २०७५’ को अवसरमा कलाकार गजुरेलले मन्त्री र नेताले शक्ति, सत्ता र सम्पत्तिको पछि लागेको आरोप लगाउदै जनताले दुःख पाएको...

सौगात र सृष्टिको जोडी अब एउटै पर्दामा

२०७५ भदौ ११ गते १२:२५

काठमाण्डु, ११ भदौ – पछिल्लो समय एकअर्कासँग प्रेममा रहेका भनिएका अभिनेता सौगात मल्ल तथा अभिनेत्री एव पूर्व मिस नेपाल श्रृष्टि श्रेष्ठ फिल्मी पर्दामा जोडी बनेर देखिने भएका छन् । सौगात र श्रृष्टि सञ्जिब न्यौपानेको निर्देशकिय डेब्यू फिल्म ‘मासु भात’ एकसाथ आउन थालेका हुन् ।...

बलिउडमा सलमानको ३० बर्ष पूरा

२०७५ भदौ ११ गते १२:०६

एजेन्सी – भारतीय स्टार अभिनेता सलमान खानले बलिउड उद्योगमा छिरेको ३० वर्ष पूरा गरेका छन् । तीन दशकमा उनले सुपरस्टार मात्रै होइन बलिउडमा गड फादरको पहिचानसमेत बनाइसकेका छन् । सलमान खानले सन् १९८८ मा फिल्म ‘बीवी हो तो ऐ सी’ बाट बलिउड डेब्यू गरेका...

यौन सम्बन्धबारे यसिया अर्जेन्टिनोले गरिन् यस्तो खुलासा

२०७५ भदौ ६ गते १५:०६

एजेन्सी । इटालियन हिरोइन एसिया अर्जेन्टिनाेले यौन उत्पीडन फराकिलो भएको स्विकार गरेकी छन् । यसै गरी इटालियन हिरो जिम्मी बिइनिटसँग उनले यौन सम्पर्क राखेको ‘द न्यू योर्क टाइम्स’ले आरोप लगाएको थियो । बिइनिटलाई दोष लगाउदै न्यू योर्क टाइम्सले आइतबार एक लेख लेखेको छ ।...

यी नायिका, जसको कारण निर्देशकले फिल्म छाड्नु पर्यो

२०७५ भदौ ६ गते १३:३५

 एजेन्सी – बलिउडका एक निर्देशकले नायिका कंगना रनावतका कारण फिल्म छाड्ने भएका छन् । भारतीय राष्ट्रिय फिल्म पुरस्कार विजेता कृषले कंगना रनावत अभिनीत महत्वाकांक्षी फिल्म ‘मणिकर्णिका– दी क्विन अफ झाँसीको बाँकी काम नगर्ने भएका छन् । हिरोइन कंगनाले आफूप्रति देखाएको दुर्भावका कारण निर्देशक कृषले...

चलचित्र ‘कथा काठमाण्डू’को शीर्ष गीत सार्वजनिक

२०७५ भदौ ६ गते १२:४६

काठमाण्डु, ६ भदौ – असोज १२ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कथा काठमाण्डू’ को शीर्ष गीत सार्वजनिक भएको छ । सुरज विक्रम थापाको शब्द, संगीत रहेको उक्त गीतमा वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य र बुलेट फ्लोको स्वर रहेको छ । गीतमा काठमाडौंमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us