काठमाण्डु, २५ अ सोज – नेपालका ६९ आदिबासि जनजातिभित्रका युवतीका लागि ‘मिस मंगोलियन इम्पायर २०१८’ हुने भएको छ । प्रतियोगिता डिसेम्बर २२ मा काठमाण्डुको मल्ल होटलमा हुने बताइएको छ । क्लब ४० इन्टरनेशनलले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिताका लागि कात्तिक...
काठमाण्डु, २५ असोज – नेपाली सिनेमाचलचित्र ‘छक्का पन्जा ३’ ले प्रदर्शनको पहिलो दिन मै आक्रामक सुरुवात गरेको छ । प्रदर्शनमा आएको पहिलो दिन नै देश भरिका सिंगल र मल्टिप्लेक्समा चलचित्रले दर्शकको ठुलो साथ पाएको छ । फिलम छक्का पञ्जा ३ ले मल्टिप्लेक्स सँगै सिंगल...
काठमाण्डु, २४ असोज – घटस्थापनाको अवसर पारेर रिलिज भएको चलचित्र ‘छक्का पञ्जा –३’ ले बिहानैबाट आक्रामक व्यापार गरिरहेको छ । नेपालका सबै हलमा सोलो रिलिज पाएको ‘छक्का पञ्जा –३’ हेर्न देश भरिका हलहरुमा दर्शकको ओहिरो लागेको छ । चलचित्र रिलिजअघि नै बुकिङ खुला भएका...
एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण सोमबार अबेर राति आमिर खानलाई भेट्न उनको घर गएको खबर यतिबेला चर्चाको विषय बनेको छ । लामो समयदेखि अभिनेत्री दीपिका पादुकोण आमिर खानको फिल्म ‘महाभारत’ मा द्रौपदीको भूमिका निर्वाह गर्ने खबर आइरहेको बेला उनी निर्देशक विक्रमादित्य मोटवानी...
एजेन्सी – बलिउडका चर्चित अभिनेता सलमान खानले प्रेमिका ऐश्वर्या रायलाई हातपात गरेका छन् । तर, यो घटना अहिलेको नभई धेरै पहिले उनीहरु अफेयरमा रहँदाको हो । अहिले ‘मि टु’ अभियानले भारतमा उग्ररुप लिइरहँदा यो प्रसंग फेरि चर्चामा आएको हो । सलमानले आफूमाथि हातपात गरेको...
एजेन्सी – टेलिभिजनको पर्दाबाट एकाएक गायब भएका कमेडियन कपिल शर्मा फेरि पुरानै शो मार्फत फर्कने खबरले उत्साहित भएका उनका प्रशंसकहरुका लागि एउटा अर्को खुशीको खबर सार्वजनिक भएको छ । मुम्बई मिररका अनुसार कमेडियन कपिल शर्माले प्रेमिका गिन्नी चतराथका साथ यही डिसेम्बर महिनामा विवाह गर्ने...
काठमाण्डु, २३ असोज – चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । उनको आफ्नै निवास टिकाथलीमा निधन भएको हो । रुख काट्ने क्रममा विजुलीको पोल ढलेर लागेपछि उनलाई उपचारका लागि वीएन्डवी अस्पतालमा ल्याइएको थियो । अस्पताल ल्याउने क्रममा उनको निधन भएको हो...
एजेन्सी – फोटो पत्रकार नताशा हेमरजानीले गायककैलाश खेरमाथि यौन शोषण गरेको आरोप लगाएकी छन् । उनले ट्वीटर मार्फत गायक कैलाशले आफूमाथि यौन शोषण गरेको कुरा सार्वजनिक गरेकी छिन् । नताशाले लेखेकी छिन, ‘मेरो मी टू क्याम्पेन गायक कैलाश खेर र मोडल जुल्फी सैयदका विरुद्ध...
काठमाण्डु, २२ असोज – कुनै बेलाकी नायिका सारिका घिमिरेको परिचय अब फेरिएको छ । उनी गाएन क्षेत्रमा प्रवेश गरेसंगै उनको परिचय फेरिएको हो । उनी अहिले चलचित्रमा अभिनय भन्दा पनि गायन कलामा बढी व्यस्त छिन् । उनका एकपछि अर्को गीत बजारमा आउनुले पनि यो...
काठमाण्डु, २२ असोज – केही समय अघिदेखि गायब भएका बलिउडका चर्चित कमेडियन कपिल शर्मा फेरी दर्शकमाझ फर्कने भएका छन् । टेलिभिजनको चर्चित शो ‘द कपिल शर्मा शो’ एकपटक फेरि सुरु हुँने भएको छ । यस पटकको शो मा पनि चर्चित कमेडियन कपिल शर्माले कमेडी...
धनगढी, २१ असोज – शनिबार राति धागढीमा सम्पन्न ‘मिस फारवेस्ट–२०१८’ को उपाधि धनगढीकी मोनिका गुरुङले जित्न सफल भएकी छन् । शनिबार राति धनगढीको टेम्पल रिसोर्टमा भएको फाइनल प्रतियोगितामा २६ प्रतिस्पर्धीलाई पछि पार्दै २३ वर्षकी गुरुङले उपाधि जितेकी हुन् । मिस फारवेष्टको उपाधिसंगै स्कुटर प्राप्त...
बागलुङ, २१ असोज – एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक–सर्जकले निश्चित रोयल्टी पाउथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले एकाएक युट्युबमा केन्द्रित छ । प्रविधिको...