एजेन्सी – बलिउडका सुपरस्टार सलमान खान एक क्यान्सर पीडित बच्चालाई भेटन अस्पताल पुगेको भिडियो यतिबेला निकै नै चर्चामा रहेको छ । सलमान सोमबार आफ्ना एक नयाँ फ्यानसँग मिल्नका लागि मुम्बईस्थित टाटा मेमोरियल अस्पताल पुगे जहाँ उनका एक बालक फ्यान क्यान्सर रोगको उपचार गराइरहेका थिए।...
काठमाण्डु, २१ कात्तिक – दिपावलीको उपलक्ष्यमा विगत वर्ष झै यसपाली पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा आयोजित देउसीको अवसरमा सामाजिक विकृति, राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरिएको हो । कार्यक्रममा देउसीसँगै साङ्गीतिक...
काठमाण्डु, २० कात्तिक – पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा चलचित्र ‘प्रेम गीत’बाट चम्किएकी अभिनेत्री हुन् पूजा शर्मा । त्यसपछि उनी अभिनित म ‘यस्तो गीत गाउँछु’ र ‘रामकहानी’ प्रदर्शनमा आए । लगानी जिनतिन सुरक्षित गर्न सफल यी चलचित्रले पूजाको करियर भने उकास्न सकेन । पूजा...
काठमाण्डु, २० कात्तिक – ‘बजारमा सुगरको भाउ बढेको छ, घरघरमा मान्छेलाई सुगर बढेको छ । निरोगी रहन एकमात्र उपाय खुशी हुनु हो । खुशी सन्तुष्टिबाट र सन्तुष्टि हाँसोबाट मिल्छ । जो हाँस्छ त्यही मात्र बाँच्छ ।’ हाँस्य कलाकार जितु नेपालले यही उद्गारका साथ ‘मुन्द्रेको...
एजेन्सी । पछिल्लो समय अमिर खान ‘ठग्स अफ हिन्दुस्तान’लाई लिएर एकदमै उत्साहित बनेका छन् । यसको खास कारण अमिताभ बच्चनसँग पहिलो पटक काम गर्न पाएर । अमिर खान भन्छन् कि, ‘मेरो जहिल्यै पनि यही इच्छा थियो कि म आफ्ना दुई सबैभन्दा मनपर्ने कलाकारका साथ...
काठमाण्डु, १९ कात्तिक – नेपालका लागि संयूक्त राष्ट्र संघको जनसंख्या कोष(यूनएफपिए, नेपाल)ले प्रदर्शनरतः फिल्म ‘मालिका’को प्रशंसा गरेको छ । उसले आफ्नो आधिकारिक ट्विटरमार्फत अभिनेत्री रेखा थापा निर्देशित फिल्मको तारिफ गरेको हो । ट्वीटमा उसले फिल्मले ‘लैङिक विभेदको उजागर गर्दै कसरी लैगिकंतामा आधारित हिंसाले नेपाल...
काठमाण्डु, १९ कात्तिक – नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउने उद्देश्यले धनकुटा महालक्ष्मी नगरपालिका मुर्तिढुङ्गा–९ मा जन्मिएकी १७ वर्षीया बन्दना नेपालले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को लागि १ सय २६ घण्टा लगातार नृत्य गर्ने घोषणा गरेकी छिन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार...
एजेन्सी । बलिउड चलचित्र ‘बधाई हो’ले भारतीय बक्स अफिसमा सेन्चुरी मारेको छ । आयुष्मान खुरानाको मुख्य भूमिका रहेको चलचित्र ‘बधाई हो’ले भारतीय बक्स अफिसमा रिलिजको सत्रौ दिनमा १ सय करोडको आँकडा छोएको हो । योसँगै यो बर्ष बलिउडमा सय करोड कमाउने चलचित्रको संख्या १०...
काठमाण्डु, १६ कात्तिक – बलिउड अभिनेत्री सन्नी लियोनले अब नेपाली फिल्ममा अभिनय गर्ने भएकी छन् । ‘पासवर्ड’ नामको नेपाली फिल्ममा सन्नीले आफ्नो ‘डान्स पर्फमेन्स’ गर्ने भएकी हुन् । छोटो दृश्य मात्रै भए पनि नेपाली फिल्मका लागि सन्नी लियोनको यो पहिलो अभिनय हुने छ ।...
काठमाण्डु, १६ कात्तिक – हालै बजारमा नयाँ म्युजिक भिडियो बजारमा आएको छ । प्रबिण कट्वालले ‘तिम्रो सम्झना मात्रै पनि’ नामक आधुनिक गीत बजारमा ल्याएका हुन् । उक्त म्युजिक भिडियोको निर्देशन सुरेश पन्थीले गरेका छन् । प्युठानमा जन्मिएका सुरेश हाल दाङ मा बस्दै आएका छन्...
काठमाण्डु, १६ कात्तिक – चलचित्र ‘बुलबुल’ ले आफ्नो चलचित्रको पहिलो गीत ‘खुद्राखुद्री’ सार्वजनिक गरेको छ । निर्माण युनिटले काठमाण्डु मल, पोखराको चिप्ले ढुङ्गा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्सबाट बिहीवार एकैसाथ रिलिज गरिएको हो । गीतमा निश्चल बस्नेत र...
एजेन्सी । मेरिकी गायिका, डान्सर, कोरियोग्राफर तथा अभिनेत्री पाउला अब्दुल मिसिसिप्पीको एक कन्सर्टमा अफ्नो सन्तुलन गुमाउँदा मञ्चबाट लडेकी छन् । डेली मेल डटकमका अनुससार ‘द प्रमिस अफ अ न्यु डे’ बोलको गीत प्रस्तुत गर्ने क्रममा ५६ वर्षीया गायिका मञ्चको छेउमा पुगिन् अनि गाउँदागाउँदै लडिन्...