रंग-तरङ

जब अक्सराको गोप्य तस्वीर बाहिरियो…

२०७५ कार्तिक २९ गते ११:४७

एजेन्सी – बलिउडकी एक नायिकाको गोप्य तस्बिर बाहिरिएपछि उनी तनावमा परेकी छिन् । साउथका सुपरस्टार कमल हसनकी छोरी अक्सरा हसनको गोप्य तस्बिर इन्टरनेटमा केही दिन अगाडि भाइरल भएका कारण उनि तनावमा परेकी छन् । बलिउडमा चलचित्र ‘समिताभ’बाट प्रवेश गरेकी अक्सराको यो तस्बिरले सामाजिक संजालमा...

बखत बिष्ट र पतिभाको जोडी मेरि बास्सैमा !

२०७५ कार्तिक २८ गते १७:३२

काठमाण्डु, २८ कात्तिक – केही महिनादेखि फेसबुक, युट्युब तथा विभिन्न सामाजिक सञ्जालमा भाइरल बखत बिष्ट र प्रतिभा चौधरीको जोडी अहिले पनि चर्चाको शिखरमा छ । बखत श्रीमतीभन्दा कदमा होचा भएकाले र उनी भित्रको प्रतिभाले नै यो जोडी अहिले पनि चर्चाको शिखरमा रहेको हो ।...

यौन दुर्ब्यवहारको आरोप लागेका आलोकनाथलाई फेरि लाग्यो अर्को भड्का

२०७५ कार्तिक २८ गते १४:२८

एजेन्सी – बलिउडका चर्चित अभिनेता आलोकनाथ फिल्म तथा टिभी आर्टिस्टहरुको संगठनबाट निष्काशित भएका छन् । उनि मिटु प्रकरणमा मुछिएपछि निष्काशित भएका हुन् । फिल्म र टिभी सिरियलहरुमा संस्कारी पिताको भूमिका निभाउने आलोकनाथमाथि धेरै जनाले यौन दुव्र्यवहारको आरोप लगाएका थिए । तीमध्ये एकले आफूमाथि आलोकनाथले...

मिलनको ‘वीरविक्रम २’बाट आकाश आउट, पलको ‘इन्ट्री’

२०७५ कार्तिक २८ गते १२:०६

काठमाण्डु, २८ कात्तिक – केही दिन अगाडि ब्याण्ड बाजा बजएर सिनेमा ‘वीरविक्रम २’ मा भित्राइएका आकाश श्रेष्ठ अन्ततः सिनेमाबाट आउट भएका छन् । पारिवारिक समस्याका कारण फिल्मलाई समय दिन नसक्ने बताएपछि आकाश सिनेमाबाट आउट भएका हुन् । आकाश बाहिरिएसँगै उनको स्थानमा पल शाहले इन्ट्री...

गायक सुनिल मगरले ल्याए राष्ट्रप्रेमले ओलप्रोत भएको देशभक्ती गीत(भिडियोसहित)

२०७५ कार्तिक २८ गते १०:४६

काठमाण्डु, २८ कात्तिक – विगत ७ वर्षदेखि संगीत क्षेत्रमा क्रियाशील गायक सुनिल मगरले राष्ट्रप्रेमले ओलप्रोत भएको देशभक्ती गीत सार्वजनिक गरेका छन् । गायक सुनिल मगरले ‘छातीभरि देश बोकी’ बोलको गीत सार्वजनिक गरेका हुन् । मगरको स्वर रहेको उक्त गीतमा महेश पौडेलको शब्द सिर्जना रहेको...

‘सम्हालिन्छ कहिले मन’मा पुजाको पारिश्रमिक १५ लाख

२०७५ कार्तिक २६ गते १७:५२

काठमाण्डु, २६ कात्तिक – नायिका पूजा शर्मालाई अब दर्शकले ‘सम्हालिन्छ कहिले मन’मा देख्न पाउने भएका छन् । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको चलचित्रमार्फत पूजा दर्शकमाझ आउन लागेकी हुन् । अमितकुमार बस्नेत र अजितकुमार थापाको निर्माण चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा उनले पारिश्रमिक स्वरुप मोटो रकम...

चलचित्र निर्माता धिमालको निधन

२०७५ कार्तिक २६ गते १६:४१

काठमाण्डु, २६ कात्तिक – निजी क्षेत्रबाट निर्माण भएको पहिलो चलचित्र माइतीघरका छायाकार गेहेन्द्रप्रसाद धिमालको ७२ वर्षको उमेरमा शनिबार निधन भयो । हृदयाघातका कारण छायाकार धिमालको निवास काठमाण्डु महानगरपालिका–४ महाँकालमा असामयिक निधन भएको हो । उनले नेपाली र अन्य भाषाका गरी दर्जनौँ चलचित्र निर्माण गरेका...

सुविन भट्रराईको ‘समर लभ’ माघ २५ गते रिलिज हुने

२०७५ कार्तिक २६ गते १४:२७

काठमाण्डु, २६ कात्तिक – सुविन भट्रराईको उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’को प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले माघ २५ गतेदेखि फिल्म प्रदर्शन गर्ने टार्गेट राखेका छन् । टिमले हालै फिल्मको फस्ट लुक सार्वजनिक गरेको छ । फस्ट लुकमा फिल्मका मुख्य कलाकार...

दीपिका र रणवीरको विवाहमा मोबाइल फोन निषेध !

२०७५ कार्तिक २६ गते १३:१५

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको विवाह मिति नजिकीदै छ । र, उनीहरु त्यहीँ अनुसार तयारी गरिरहेका छन । दीपिका र रणवीरको विवाह यही १४–१५ नोभेम्बरमा हुँदैछ । उनीहरु विवाहका लागि इटाली पुगी सकेका छन् । दीपिकालाई विवाहका लागि तयार...

रेसलरसँग भिड्न खोज्दा राखी सावन्त अस्पताल भर्ना !

२०७५ कार्तिक २६ गते ११:५०

एजेन्सी । विवादित आइटम डान्सर राखी सावन्त रेसलरसँग भिड्न खोज्दा घाइते बनेकी छन् । हरियणा राज्यको पञ्चकुलास्थिते ताउ देविलाल स्टेडियममा आयोजित सिडब्लुइ रेसलिङ प्रतियोगितामा राखी एक रेस्लरको च्यालेन्ज स्वीकार गर्दै ती रेसलरसँग भिड्न पुगेकी उनी कम्बरमा चोट लागेपछि अस्पताल भर्ना भएकी छन् । महिला...

अभिनेत्री मनिषा कोइरालाको आत्मकथा आयो, यस्तो छ आत्मकथा

२०७५ कार्तिक २६ गते ११:११

काठमाण्डु, २६ कात्तिक – बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइराला आत्मकथा लेखनको हाडमा सामेल भएकी छन् । उनले क्यान्सरसँगको लर्डाइमा केन्द्रित भएर लेखेको किताब ‘हिल्ड’ शनिबार सार्वजनिक गरिएको छ । ७ वर्ष अगाडि मनिषा पाठेघरको क्यान्सरबाट पीडित भएकी थिइन् । अमेरिकामा लामो उपचारपछि उनी क्याम्सरमुक्त...

प्रियंका र निक जोनसको विवाहको तस्बिर १८ करोड रुपैयाँमा बिक्री !

२०७५ कार्तिक २६ गते १०:४४

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको विवाहको तस्बिर प्रकाशन गर्न १८ करोड रुपैयाँमा अन्तर्राष्ट्रिय म्यागजिनसँग सम्झौता हस्ताक्षर भएको छ । पछिल्लो समय उनीहरुको विवाहको चर्चा भारतीय सञ्चारमाध्यममा बढीरहेको छ । चलचित्रसम्बन्धी खबर प्रकाशित गर्ने वेबसाइट फिल्मफेयरका अनुसार प्रियंका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us