काठमाण्डु, २७ मंसिर – फिल्म ‘चौका दाउ’ को बुधबार ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म भने आगामी पुस २७ गते सार्वजनिक हुनेछ । ट्रेलरमा चार जुवाडे रवीन्द्र झा, विल्सनविक्रम राई, तैयव शाह र सन्तोष पन्तलाई उर्वशी बनेकी वर्षा राउतको पछि लागेको देखाइएको छ ।...
काठमाण्डु, २७ मंसिर – चीनको सान्यामा आयोजिम मिस वर्ल्ड प्रतियोगितामा भाग लिएर मिस नेपाल श्रृंखला खतिवडा स्वदेश फर्केकी छिन् । उनले ताज जित्न नसके पनि सबैको माया जितेर आएको बताइन् । त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रृंखलाले भनिन्, ‘मेरो प्रमुख उद्देश्य नेपाललाई चिनाउनु थियो,...
एजेन्सी । दक्षिण भारतीय मल्याली अभिनेत्री प्रिया प्रकाश सन् २०१८ मा गुगल इन्डियामा सर्वाधिक खोजिएकी सेलिब्रेटीमा परेकी छन् । गत वर्ष सो सेलिब्रेटीको सूचीमा सन्नी लियोनी थिइन् । उनी अभिनित एक सिनेमाको गीतमा उनले आँखा झिम्काएको भिडियो भाइरल बनेपछि उनी रातारात चर्चित बनेकी थिइन्...
काठमाण्डु, २६ मंसिर – कलाकारलाई ¥याम्पमा हिडाउँदै फिल्म ‘मारुनी’को घोषणा गरिएको छ । फिल्मका मुख्य कलाकार पुष्प खड्का, साम्राज्ञीराज्य लक्ष्मी शाह र रेबिका गुरुङले मंगलबार ¥याम्पमा हिँड्दै फिल्मको औपचारिक घोषणा गरेका थिए । फिल्मका बाँकी कलाकार तथा प्राविधकले पनि ¥याम्पमै क्याटवाक गर्दै आफ्नो परिचय...
काठमाण्डु, २६ मंसिर – विपिन कार्की अभिनित चलचित्र ‘गोपी’को पोस्टर सार्वजनिक भएको छ । चारवटा पोस्टरमध्ये सबैमा विपिनको उपस्थिति छ । एउटा पोस्टरमा मात्र फिल्मका दुई अभिनेत्री वर्षा राउत र सुरक्षा पन्तलाई समावेश गरिएको छ । आरोही केसीको लगानीमा दीपेन्द्र लामाद्वारा निर्देशित चलचित्र गोपी...
काठमाण्डु, २६ मंसिर – नेपाली सिनेमाका निर्माता रमेश एमके पौडललाई पितृशोक परेको छ । पौडेलका पिता अकल बहादुर पौडेलको बिहान ८४ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केहि दिनदेखी हेटौडाको एक अस्पतालमा उपचार गराइरहेका थिए । ‘राज्जा रानी’ निर्माता पौडेल...
पोखरा, २६ मङ्सिर – समाजमा व्याप्त भ्रष्टाचारजन्य गतिविधिलाई प्रस्तुत गर्दै त्यसको न्यूनीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ ‘सय कडा १०’ चलचित्र निर्माण हुने भएको छ । आगामी माघ १८ गते प्रदर्शनमा ल्याउने गरी चलचित्र निर्माण कार्य अघि बढिरहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चलचित्रका लेखक...
एजेन्सी – एसियाकै धनाढ्य अर्बपति मुकेश र निता अम्बानीकी छोरी इशा र पिरामल ग्रुपका मालिक अलय पिरामकलका छोरा आनन्दको डिसेम्बर १२ मा बिहे हुँदैछ । भारतको मुम्बईमा बुधबार दुई धनाढ्य परिवारबीच वैवाहिक सम्बन्ध गासिँदैछ । अमेरिकी नेता हिलारी क्लिन्टनदेखि गायिका बियोन्सेसम्म सहभागी भएका यो...
काठमाण्डु, २५ मंसिर – अभिनेत्री तथा रंगकर्मी सिर्जना सुब्बा फिल्मकर्मी पदम सुब्बासँग बैवाहिक सम्बन्धमा बाँधिएकी छन् । संस्कृतिकर्मी यो जोडीको बिवाह लिम्बू संस्कार अनुसार पछिल्लो साता सम्पन्न भएको हो । केही वर्षयता प्रेम सम्बन्धमा रहँदै आएका सिर्जना र पदमले केही साताअघि नै सामाजिक संजाल...
एजेन्सी – क्यान्सर रोग लागेको खबर आएपछि बलिउडका चर्चित नायक साहिद कपुरले मुख खोलेका छन् । बलिउडका धेरै कलाकारहरु झुटो खबरका कारण तनाबमा आउने गर्छन् । पछिल्लो समय यस्तै एउटा खबर भाइरल भएको छ । एक वेवसाइटले इरफान खान र सोनाली बेन्द्रेपछि बलिउडका चर्चित...
एजेन्सी । बलिउडमा आफ्नो आवाजका साथै प्रेम सम्बन्धका कारण चर्चामा रहेकी बलिउडकी चर्चित गायिका नेहा कक्कर अहिले भने उनका प्रेमी तथा अभिनेता हिमांश कोहलीसँगको सम्बन्ध बिग्रिएको खबर सार्वजनिक भएको छ । नेहा र हिमांशले केही महिना अघि एक टेलिभिजन रियालिटी शोमा आफूहरुबीचको सम्बन्धलाई सार्वजनिक...
एजेन्सी – भारतीय धनाढ्य मुकेस अम्बानीकी छोरी ईशा अम्बानीको बिहे १२ डिसेम्बरमा मुम्बईमा हुँदैछ । त्यसअगाडि सोमबार उदयपुरमा संगीत समारोह आयोजना गरिएको थियो । उक्त समारोहमा बलिउड पूरै उर्लेको थियो । जब स्टेजमा शाहरुख खानको फिल्म ‘कुछ कुछ होता हे’ को गीत ‘कोही मिल...