काठमाण्डु, ४ फागुन – गायिका बुनु श्रेष्ठको ‘मलाई मेरै नेपाली’ गीतको भिडियो सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गरेर गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा मोद कोईरालाको शब्द तथा संगीत रहेको छ भने गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् ।...
काठमाण्डु, २ फागुन – नायक संजोग कोइराला र नायिका बर्षा राउत आज बैबाहिक जीवनमा बाधिएका छन् । संजोग र बर्षाले काठमाण्डुको एक पार्टी प्यालेसमा बिहे गरेका छन् । तर, उनीहरुको बिहेमा चलचित्रकर्मी र मिडियाकर्मीलाई भने निम्तो दिएको छैन । संजोग र बर्षा विगत ७...
काठमाण्डु, २ फागुन – प्रणय दिवसको अवसर पारेर ‘यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शैलेन्द्र शरदको शब्द र गैरे सुरेशको संगीत रहेको छ । सानिध्य खनाल र स्मीता दाहालद्वारा स्वरबद्ध यो गीत ‘शरद २’ एल्बममा समावेश...
एजेन्सी – भारतको बिहार राज्यमा मंगलबार राती देवसुर्य महोत्सवमा भएको भोजपुरी नायिका अक्षरा सिंहको कार्यक्रममा ढुङ्गामुढा भएको छ । महोत्सव हेर्न आएको भीड आवेगमा आउँदा कयौँ कुर्सी तोडफोड भएको छ भने कैयौँ घाइते भएका छन् । भीड नियन्त्रणको लागि प्रहरीले लाठीचार्जसमते गर्नुपरेको थियो भने...
काठमाण्डु, १ फागुन – गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ । चितवनमा गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियान्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अहिले विश्वका विभिन्न देशमा कार्यक्रमको आयोजना...
काठमाण्डु, २९ माघ – लामो समयदेखी प्रेम सम्बन्धमा रहेका चर्चित नायिका बर्षा राउत र नायक संजोग कोइरालाले इंगेजमेन्ट गरेका छन् । फागुन २ गते भ्यालेनटाइनको दिन विवाहको तयारी गरिरहेका यो जोडीले सोमबार काठमाण्डुको रोयल सिङ्गी होटलमा इंगेजमेन्ट गरेका हुन् । इङ्गेजमेन्ट कार्यक्रममा यी दुवै...
एजेन्सी – अभिनेत्री कंगना रनावतको फिल्म ‘मणिकर्णिका’को विवाद चलिरहेकै बेला अभिनेत्री तनुश्री दततले कंगनाको समर्थन जनाएकी छन् । तनुश्री दत्ताले कंगनाको पक्षमा बोल्दै भनिन्, ‘कंगनाको पक्षमा कोही पनि बोलेनन् किनकी उनको सफलतामा मानिसहरु जल्ने गर्छन् ।’ तनुश्रीले कंगनालाई भनिन्, ‘तपाई एक ए लिष्टर अभिनेत्री...
काठमाण्डु, २८ माघ – लोकदोहोरी गीत ‘नक्कली कान्छी’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका स्मृती बजगाईँ र गायक शितल राज गिरी, प्रमेश उपाध्ययको आवाज रहेको छ । आफुलाई नक्कली कान्छी निकै नै मन परेको कुरा गीतमा गायकले बताएका छन् । आफ्नी...
एजेन्सी – बलिउडकी चर्चित स्वर्गीय अभिनेत्री श्रीदेवीको निधन भएको करिब एक वर्ष भएको छ । सुन्दरता र अभिनयकी खानी श्रीदेवीको निधन भएको वर्ष दिन पुग्नै लाग्दा पनि उनको मृत्यु भइसक्यो भनेर अझै स्वीकार गर्न गाह्रो हुन्छ । करिब तीन दशक बलिउडमा राज गरेकी श्रीदेवीले...
काठमाण्डु, २८ माघ – निर्देशक दिपाश्री निरौला र गायक सुमित खड्कालाई विराटनगर महानगरपालिकाले सद्भावना दुतको रुपमा नियुक्त गरेको छ । आइतबार विराटनगरमा आयोजित सुमित खड्काको एकल कन्सर्ट कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले निरौला र खड्कालाई सद्भावना दुत नियुक्त गरेका हुन् । खड्का र...
काठमाण्डु, २८ माघ – नेपाली चलचित्र क्षेत्रमा मेघा स्टारको ट्याग पाएका नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ यतिबेला निकै चर्चामा छ । सोही चलचित्र प्रचार प्रसारका लागि अनमोल यतिबेला नेपालगन्ज पुगेका छन् । आगामी फागुन १७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यस चलचित्र प्रचारका लागि...
एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री कंगना रनावत यतिबेला उनले मिडियासामू दिएका बयानहरुका कारण चर्चामा छिन् । उनको मनमा जे चलिरहेको छ त्यहीकुरा उनी कसैको पर्वाह नगरेरै मिडियासामू राखिदिन्छिन् । यतिबेला पनि उनको यसै किसिमको बयानका कारण बलिउडमा हंगामा मच्चिएको छ । कंगनाले उनको एक...