रंग-तरङ

कलाकार राजु मास्टरको फेसबुक ‘ह्याक’ भएपछि…

२०७५ फागुन ११ गते १५:५२

काठमाण्डु, ११ फागुन – मेरी बास्सैका हाँस्यकलाकार राजु पौडेल अर्थात मेरी बास्सैका राजु मास्टरको फेसबूक ह्याक भएको छ । विगत ९ वर्षदेखि प्रयोग गर्दै आएको फेसबूक ह्याक भएपछि उनले प्रहरीमा उजुरी दिएका छन् । पौडेलले आफ्नो फेसवुक शुक्रबार बेलुकी ६ बजेवाट ह्याक भएको बताएका...

दीपिका पादुकोणलाई मन्त्री बन्ने भूत चढेपछि…

२०७५ फागुन १० गते १३:३७

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण सक्रिय राजनीतिमा आउने इच्छा देखाएकी छन् । लोकमत महाराष्ट्रियन अफ द इयर २०१९ अवार्ड समारोहमा सम्मानित भएपछि पत्रकारहरुसँग कुरा गर्दै अभिनेत्री दीपिकाले आफू उपयुक्त समयमा राजनीतिमा आउने संकेत गरेकी हुन् । राजनीतिमा कहिले आउने भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले...

रणवीर सिंहले अब पारिश्रमिक नलिने

२०७५ फागुन ९ गते १६:०८

एजेन्सी – बलिउडका चर्चित अभिनेता रणवीर सिंह आजभोलि सफलताको शिखरमा छन् । उनका पछिल्ला फिल्मले करोडौं कमाउन सफल भएका छन् भने उनको अभिनयको पनि वाहवाही पाइरहेको छ । पद्मावत, सिम्बा र गली ब्वाइ गरी तीन वटा लगातार हिट फिल्म दिएका रणवीरले अब बलिउडका अग्रज...

भारतीय प्रोड्युसर राजकुमार बर्जात्याकाे निधन

२०७५ फागुन ९ गते १३:११

एजेन्सी – बलिउडका फिल्म प्रोड्युसर राजकुमार बर्जात्याको निधन भएको छ । उनको बिहिबार विहान मुम्बईस्थित श्री.एच.एन फाउन्डेशन हस्पिटलमा निधन भएको हो । फिल्म समिक्षक अक्षय राठीले उनको निधन भएको जानकारी दिएका हुन् । तर उनको निधन के कारणले भएको हो त्यो भने खुलाइएको छैन...

नक्कली बिहे गरेर अस्ट्रेलिया जानेको कथामा बन्यो यस्तो चलचित्र(भिडियोसहित)

२०७५ फागुन ९ गते ११:०१

काठमाण्डु, ९ फागुन – पछिल्लोसमय नक्कली बिहे गरेर अस्ट्रेलिया जाने नेपालीहरुलाई लक्षित गरे बनाइएको चलचित्र ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाण्डुमा आयोजीत एक कार्यक्रमका विच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक ट्रेलरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा,...

चर्चित बंगाली गायक प्रतीक चौधरीको निधन

२०७५ फागुन ८ गते १४:५६

एजेन्सी – चर्चित बंगाली गायक प्रतीक चौधरीको निधन भएको छ । मंगलबार हृदय घातका कारण उनको ५५ वर्षको उमेरमा निधन भएको हो । मंगलबार अकस्मात हृदयघात भएपछि उनलाई उपचारका लागि अस्पताल पु¥याइएको थियो । समकाली बंगाली संगीतका क्षेत्रमा उनी राम्रा गायकका रुपमा परिचत थिए...

सोनु निगम नर्भिकबाट डिस्चार्ज, आजै भारत जाने

२०७५ फागुन ८ गते १४:३७

काठमाण्डु, ८ फागुन – ढाडको मांशपेशीमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका चर्चित भारतीय गायक सोनु निगम आज बुधबार डिस्चार्ज भएका छन् । उनी हिजो दिउँसो अस्पताल भर्ना भएका थिए । उनलाई अस्पतालका डा. प्रवीण नेपाल र डा. पंकज जलानको टोलीले उपचार गरेको...

भारतमा दुई बालकले राखे नेपालको नाम

२०७५ फागुन ७ गते १५:०६

काठमाण्डु, ७ फागुन – भारतीय टेलिभिजन च्यानल जिटिभीमा प्रसारण भइरहेको कार्यक्रम ‘सारेगमप लिटिल च्याम्प्स’ मा दुई नेपाली बालकले प्रतिस्पर्धा गरिरहेका छन् । इटहरीका प्रितम आचार्य र भक्तपुरका आयुस केसी सारेगमप लिटिल च्याम्प्स् को टप १५ मा पर्न सफल भएका छन् । गायन प्रतिस्पर्धामा उनीहरू...

भारतीय गायक सोनु निगम नर्भिक अस्पताल भर्ना

२०७५ फागुन ७ गते १४:११

काठमाण्डु, ७ फागुन – नेपाल आएका भारतीय गायक सोनु निगम विरामी भएका छन् । उनी विरामी भएपछि नर्भिक अस्पतालमा भर्ना भएका छन् । गायक निगमलाई थापाथलीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार गायक निगम अस्पताल भर्ना भएको तर उनको उपचार संलग्न...

पशुपति शर्माको गीतले विदेशमासमेत सनसनी मच्चाएपछि…

२०७५ फागुन ७ गते ११:२२

काठमाण्डु, ७ फागुन – ‘लुट कान्छ लुट..’गीत निकालेका पशुपति शर्माले यतिबेला नेपाली मात्र नभएर विदेशी सञ्चार माध्यममा पनि चर्चा पाउन थालेका छन् । गत बिहीबार उक्त गीत सार्वजनिक गरेका शर्मा नेपाली दर्शकको मनमनमा बस्न सफल भए पनि सरकार र राष्ट्रपतिलाई नै गाली गरेपछि विवादमा...

कपिल शर्माको शोबाट सिद्धू ‘आउट’, अर्चनाको ‘इन्ट्री’

२०७५ फागुन ६ गते १७:३९

एजेन्सी – भारतीय कमेडियन कपिल शर्माको ‘द कपिल शर्मा’ शो बाट नवजोत सिंह सिद्धू हटाइएका छन् । उनको ठाउँ अर्चना पूरन सिंहले लिएकी छन् । सोनी टिभीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत् एक भिडियो पोस्ट गर्दै शोमा अर्चनाको स्वागत गरेको छ । भिडियोमा कपिलले अर्चनालाई...

अमरेशलाई प्रमोद खरेलले दिए मुखभरीकाे जवाफ !

२०७५ फागुन ६ गते १६:५६

काठमाडौँ, ६ फागुन – लोकगायक पशुपति शर्मालाई प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद अमरेश कुमार सिंहले आफ्नो तलबबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेपछि गायक प्रमोद खरेलले त्यसको प्रतिवाद गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले गायक शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us