बिहेमा यस्तो देखिए वर्षा र संजोग

काठमाण्डु टुडे २०७५ फागुन २ गते १५:१६ मा प्रकाशित

काठमाण्डु, २ फागुन – नायक संजोग कोइराला र नायिका बर्षा राउत आज बैबाहिक जीवनमा बाधिएका छन् ।

संजोग र बर्षाले काठमाण्डुको एक पार्टी प्यालेसमा बिहे गरेका छन् । तर, उनीहरुको बिहेमा चलचित्रकर्मी र मिडियाकर्मीलाई भने निम्तो दिएको छैन ।

संजोग र बर्षा विगत ७ बर्षदेखि प्रेम सम्बन्धमा थिए । प्रेम सम्बन्धमा रहेको जोडीले प्रेम दिवसलाई दिन पारेर बिहे गरेको हो । उनीहरुले शुक्रबार बेलुकी चलचित्रकर्मी र आफन्तका लागि पार्टीको आयोजना गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us