काठमाण्डु, २० चैत्र – वरिष्ठ भजन गायक शिरोमणि भक्तराज आचार्य र जनवादी गायक जेबी टुहुरे ‘रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान’ पुरस्कारबाट सम्मानित भएका छन् । बुधबार रेडियो नेपालको ६९ औं वार्षिकोत्सवका अवसरमा गायकद्वयलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ५० हजार नगदसहित सम्मान प्रदान...
काठमाण्डु, २० चैत्र – चर्चित गायक यम बरालले आगामी चैत्र ३० गते शनिबार साझँ हेडलाइन लाउन्ज एण्ड क्याफेमा २०७५ लाई बिदाई गर्दै नँया बर्ष २०७६ लाई स्वागत गर्ने भएका छन् । दरबारमार्ग्स्थित शेर्पा मलको हेडलाइन लाउन्जले नेपालीहरुको नयाँ बर्ष २०७६ को अवसरमा डिजे पार्टी,...
काठमाण्डु, २० चैत्र – हिडन ट्रेजरले आगामी मिस नेपाल प्रतियोगिताका लागि २६ प्रतिस्पर्धी छनोट गरेर प्रशिक्षण सुरु गरेको छ । हिडन ट्रेजरले क्षेत्रीय अडिसनमार्फत् ८ शहरबाट यी प्रतिस्पर्धी छनोट गरेको हो । चितवन, बिराटनगर, बिर्तामोड, भद्रपुर र दमौली प्रत्येकबाट एक प्रतिस्पर्धी छनोट गरेको छ...
एजेन्सी – बलिउडकी चर्चित नायिका प्रियंका चोपडा र हलिउड पप गायक निक जोनसको सम्बन्धविच्छेदबारे अहिले अत्यधिक चर्चा पाइन्छ । एक अमेरिकी म्यागजिनले यो जोडी सम्बन्धविच्छेद गर्ने तयारीमा भएको दाबी गरेको थियो । यो खबरपछि प्रियंका र निकले म्यागजिनमाथि मानहानीको मुद्धा दायर गर्ने भएका छन्...
एजेन्सी – बलिउडकी चर्चित नायिका उर्वशी रौतेला र निर्माता बोनी कपुरको एउटा भिडियो सार्वजनिक भएको छ । जुन भिडियो हेरेपछि भारतीय मिडियाले बोनी कपुर उर्वशीसँग नजिकिन चाहेको आरोप लगाएका छन् । यो भिडियो एक विवाह कार्यक्रमको हो । भिडियोमा देखिए अनुसार उर्वशी र बोनी...
एजेन्सी – भारतीय क्रिकेटर विराट कोहली र चचित नायिका अनुष्का शर्माले सन् २०१७ मा डिसेम्बर ११ मा इटालीमा एक गोप्य विवाह गरेका थिए । अंग्रेजी वेबसाइट डिएनएका अनुसार अनुष्का शर्मा गर्भवती छिन् र लामो समयदेखि यो कुरा लुकाइरहेकी छिन् । एक भारतीय मिडियाको दाबी...
काठमाण्डु, १९ चैत्र – आइतबार राती आएको हुरी बतासका कारण पीडित बनेकाहरुको लागि फिल्म ‘लभ स्टेशन’ले ५० हजार सहयोग गरेको छ । काठमाण्डुमा एक पत्रकार भेटघाट गर्दै ‘लभ स्टेशन’ टिमले उक्त सहयोग गरेको हो । प्रस्तुतकर्ता गोविन्द शाहीको तर्फबाट बारा जिल्लाका जिल्ला प्रशासन कार्यालय...
काठमाण्डु, १९ चैत्र – बलिउडकी चर्चित गायिका नेहा कक्कर काठमाण्डु आउने भएकी छिन् । उनले काठमाण्डुका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् । पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा नेहाले काठमाण्डुका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् । नेहाले चैत २७ गते काठमाण्डुको गैरीधारास्थित लस...
काठमाण्डु, १९ चैत – हावाहुरीबाट पीडित भएका बारा पुरैनियाका स्थानीयलाई कलाकार सीताराम कट्टेल धुर्मुस र सञ्चारकर्मी रवि लामिछानेले राहत वितरण गरेका छन् । हुरीले बढी प्रभावित पुर्याएको फेटा गाउँपालिका–६ को पुरैनिया पुगेर कलाकार धुर्मुसले राहत वितरण गरेका हुन् । सोमबार दिउँसो बारा आएका धुर्मुसले...
काठमाण्डु, १९ चैत्र – नेपाल चलचित्र कलाकार संघको निर्वाचन रोकिएको छ । जिल्ला प्रशासन कार्यलयले पत्र काटेपछि संघको चैत्र २३ गते हुने भनिएको निर्वाचन रोकिएको हो । निर्वाचनका लागि २० जना भन्दा बढीले उम्मेदवारी समेत दर्ता गरिसकेका थिए । तर, गैह्र कलाकारलाई सदस्यता दिएको,...
एजेन्सी – बलिउडकी चर्चित नायिका प्रियंका चोपडा र निक जोनसको सम्बन्धविच्छेद हुन लागेको खबर बाहिरिएसँगै प्रियंकाकी आमा मधु चोपडा भने चुप बसेकी छन् । यसबारे जब प्रियंकाकी आमा मधु चोपडासँग प्रश्न गरियो तब उनले यसबारे कुरा गर्ने अहिले सही समय नभएको बताएकी छिन् ।...
एजेन्सी – फिल्म २.० बाट चर्चा बटुल्न सफल भएकी बलिउडकी नायिका एमी ज्याक्स गर्भवती भएकी छन् । सामाजिक सञ्जाल इन्टाग्राममा एमीले प्रेमी जर्ज पेनियोतोसँग फोटो सेयर गर्दै यसबारे जानकारी दिएकी हुन् । जर्ज व्यवसायिक रुपमा व्यापारी हुन् र यी दुईले अंग्रेजी नयाँ वर्षमा इन्गेजमन्ट...