नेहा कक्कर काठमाण्डु आउँदै

काठमाण्डु टुडे २०७५ चैत १९ गते १२:२८ मा प्रकाशित

काठमाण्डु, १९ चैत्र – बलिउडकी चर्चित गायिका नेहा कक्कर काठमाण्डु आउने भएकी छिन् । उनले काठमाण्डुका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् ।

पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा नेहाले काठमाण्डुका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् ।

नेहाले चैत २७ गते काठमाण्डुको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिँदैछिन् भने २८ गते ठमेलस्थित लर्ड अफ द डिङ्क्स (एलओडी)मा प्रस्तुती दिँदैछिन् ।

उनका आँख मारे, काला चस्मा, लण्डन ठुमकदा, दिलबर लगायतका गीत चर्चित छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us