रंग-तरङ

नग्न तस्बिर पोष्ट गर्ने पुनमलाई फ्यानले भनेः ड्रेस नै नलगाएको भए राम्रो हुन्थ्यो

२०७६ वैशाख १२ गते ११:५७

एजेन्सी – नग्न तस्बिर सार्वजनिक गर्दै चर्चा बटुल्ने बलिउड नायिका पुनम पान्डे बोल्ड र विन्दास नायिकाको रुपमा चिनिन्छिन् । फिल्म ‘नशा’बाट बलिउडमा डेब्यू गरेकी उनी सामाजिक संजाल र अन्य प्रविधिमार्फत आफ्ना फ्यानसँग दुरी बढ्न दिँदिनन् । तर, उनका यिनै फ्यानले उनको एपमार्फत उनलाई नै...

विवाह अघि सैफले करिनासँग लिभ–इनमा बस्न यसरी मनाएका थिए करिनाकी आमालाई

२०७६ वैशाख १२ गते ११:३३

एजेन्सी – करिना कपुर र सैफ अली खान बलिउडका ती जोडीमध्ये एक हुन् जसले आफ्नो सम्बन्ध कहिले पनि लुकाएनन् । आज उनीहरु आफ्नो वैवाहिक सुखभोग गरिरहेका छन् र उनीहरुका एउटा छोरा तैमुर पनि छन् । विवाह अघि करिना र सैफले एक–अर्कालाई पाँच वर्षसम्म डेट...

चलचित्र ‘प्रेम गीत–३’ को रिलिज डेट फिक्स’

२०७६ वैशाख ११ गते १६:००

काठमाण्डु, ११ वैशाख – चलचित्र ‘प्रेम गीत–३’ निर्माणको अफिसियल घोषणा गरिएको छ । निर्माण घोषणासँगै चलचित्रको रिलिज डेट पनि तोकिएको छ । निर्माता सन्तोष सेनका अनुसार चैत २८ गते चलचित्र रिलिज हुनेछ । चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्ने भएका...

फ्रान्समा हनिमुन मनाउँदै वर्षा र सञ्जोग

२०७६ वैशाख ११ गते १३:३८

काठमाण्डु, ११ वैशाख – गत वर्षको प्रणय दिवसका दिन विवाह बन्धनमा बाँधिएका वर्षा राउत र सञ्जोग कोइराला यतिबेला हनिमुन मनाउन फ्रान्स पुगेका छन् । बिहेलगत्तै दुवैजना काममा व्यस्त रहेकाले हनिमुनका लागि समय निकाल्न सकेका थिएनन् । कामबाट केही समय विश्राम लिएर यो जोडी यतिबेला...

प्रेमिकासँग लगन गाँठो कस्दै बरुण धवन

२०७६ वैशाख ११ गते १२:०८

एजेन्सी । बलिउड नायक बरुण धवनले यसै वर्ष आफ्नी प्रेमिका नताशा दलालसँग बिबाह गर्ने भएका छन् । भारतीय मिडियाकाअनुसार बरुण र नताशा आगामी वर्ष बिवाह गर्ने तयारीमा थिए । तर, दुबैको परिवारलाई यो कुरा मन्जुर भएन । दुबै परिवारको सल्लाहपछि यसै वर्ष उनीहरुको बिबाह...

चलचित्रका प्राविधिक कुटेका विराज भट्टले माफी मागे

२०७६ वैशाख १० गते १७:५३

काठमाण्डु, १० वैशाख – चलचित्रका प्राविधिक शंकर पाण्डेमाथि कुटपिट गरेका नायक विराज भट्टले माफी मागेका छन् । भट्टले प्राविधिक संघले बोलाएको मंगलबारको बैठकमा आफूले हात हाल्नु गल्ती भएको भन्दै माफी मागेका हुन् । विराजको आगामी चलचित्र ‘साङ्लो’को विषय कुरा हुँदा विवाद उत्पन्न भएपछि उनले...

बद्री प्रंगेनी र विष्णु माझीको गीत सार्वजनिक

२०७६ वैशाख १० गते १६:४१

काठमाण्डु, १० वैशाख – लोकगायक बद्री प्रंगेनी र विष्णु माझीको गीत सार्वजनिक भएको छ । पंगेनी र माझीले ‘मान्छे फकाएर आफ्नो हुँदैन’ बोलको गीतमा स्वर दिएका हुन् । गीतका शब्द विनोद बाजुरालीका हुन् । गीतमा संगीतसमेत विनोद स्वयम्ले भरेका छन् । गीतको भिडियोमा नायक...

नायक विराट भट्ट र प्राविधिकबीच रेष्टुरेन्टमै मुक्का हानाहान

२०७६ वैशाख १० गते १३:३४

काठमाण्डु, १० वैशाख – नायक विराज भट्टले चलचित्रका प्राविधिक शंकर पाण्डेमाथि कुटपिट गरेका छन् । विराजको आगामी चलचित्र ‘साङ्लो’को विषय कुरा हुँदा विवाद उत्पन्न भएपछि उनले पाण्डेमाथि मुक्का हानेका थिए । पाण्डे विराजको आगामी चलचित्रमा पाण्डेले प्रोडक्सन डिनाइनरको जिम्मा लिएका थिए । सम्झौतापत्रअनुसार पुसबाट...

अभिनेता सन्नी देवल भाजपाबाट चुनाव लड्ने

२०७६ वैशाख १० गते १३:१७

एजेन्सी । बलिउड अभिनेता सन्नी देवल भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन् । मंगलबार दिल्लीमा आयोजित एक कार्यक्रममा संघीय मन्त्री निर्मला शितारमन र पियूष गोयलले उनलाई पार्टीमा भित्र्याएका थिए । उनलाई भाजपाले पञ्जाबको गुर्दासपुर निर्वाचन क्षेत्रबाट चुनाव लडाउने सम्भावना छ । भाजपाले...

‘इन्टु मिन्टु लन्डनमा’का निर्माता र निर्देशकले गरे ‘इन्गेजमेन्ट’

२०७६ वैशाख ९ गते १०:५२

काठमाण्डु, ९ वैशाख – गत साल रिलिज भएको ‘इन्टु मिन्टु लन्डनमा’का निर्माता प्रज्जवल शम्शेर राणा तथा निर्देशक एवम कोरियोग्राफर रेनेशा बान्तवा राईले आइतबार ‘इन्गेजमेन्ट’ गरेका छन् । उनीहरूले लामो समयदेखीको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । दुबैले वैशाख २४ मा बिबाह गर्नेछन् ।...

घाइते भएका अभिनेता विक्कीको अनुहारमा लगाइयो १३ टाँका

२०७६ वैशाख ८ गते १३:१६

एजेन्सी – चलचित्र ‘उरी’ बाट उदाएका अभिनेता विक्की कौशल सुटिङ्का क्रममा घाइते भएका छन् । घाइते भएका विक्कीको अनुहारमा १३ टाँका लगाइएको छ । भारतीय संचारमाध्यमका अनुसार एक दुर्घटनामा उनी गम्भीर घाइते बनेका हुन् । गुजराजमा एक हरर सिनेमाको सुटिङमा उनी घाइते भएको उनको...

महिलामाथि आपत्तिजनक टिप्पणी गर्ने हार्दिक र राहुललाई तोकियो यस्तो सजाय

२०७६ वैशाख ८ गते १२:३९

एजेन्सी – हार्दिक पाण्ड्या र लोकेश राहुलले करण जोहरको च्याट शो कफी विद करणमा महिलामाथि आपत्तिजनक टिप्पणी गरेका कारण कारबाहीमा परेका छन् । पाण्ड्याले कार्यक्रममा विभिन्न महिलासँग सम्बन्ध भएको दाबी गरेका थिए । त्यसपछि सोसल मिडियामा पाण्ड्याको निकै आलोचना भएको थियो । सोसल मिडियामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us