रंग-तरङ

बिक्रम बरालले बिवाह गरे

२०७६ वैशाख ३१ गते १२:१०

काठमाण्डु, ३१ वैशाख – ‘नेपाल आइडल सिजन २’का उपविजेता बिक्रम बरालले बिवाह गरेका छन् । उनले प्रेमिका अनु गहतराजसँग बिवाह गरेका हुन् । अनु पोखरा निवासी हुन् । पोखराको बिन्ध्यवासिनी पार्टी प्यालेसमा उनको २९ बैशाखमा बिवाह सम्पन्न भएको हो । बिवाह समारोहमा आफन्त, शुभचिन्तक,...

जेठ ३ गते दुई वर्षाको भिडन्त !

२०७६ वैशाख २९ गते १३:१६

काठमाण्डु, २९ वैशाख –म्युजिक भिडियोदेखि फिल्मसम्म एकै समय करियर शुरु गरेका दुई नेपाली अभिनेत्री वर्षा राउत र वर्षा सिवाकोटीको सम्बन्ध चिसिएको चर्चा छ । गत वर्ष सार्वजनिक ‘गोपी’मा अनुबन्धित सिवाकोटीले फिल्म छोडेपछि राउतले उनले छोडेको भूमिका सम्हालिन् । त्यसपछि झन् उनीहरुको सम्बन्ध बारे गसिपले...

‘लुट्न सके लुट’पछि पशुपतिले ल्याए अर्को चर्चित गीत(भिडियोसहित)

२०७६ वैशाख २७ गते १५:२१

काठमाण्डु, २७ वैशाख – चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ । लुट्न सके लुटको विवाद पछि पशुपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को बिषयलाई लिएर गीत बनाएका छन् । ‘हजुर हाम्रै पाला, जसरी नि बनाउँने...

अष्ट्रेलीयन बैंककी जागिरे अनुष्काले जितिन ‘मिस नेपाल’को ताज

२०७६ वैशाख २७ गते ११:००

काठमाण्डु, २७ वैशाख – ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । कीर्तिपुरस्थित ल्याब स्कुलमा भएको फाइनल राउन्डमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज जितेकी हुन् । उनले मिस वर्ल्ड २०१९ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । अनुष्का अष्ट्रेलियन क्याथोलिक...

अरुका लागि केही गरेर मर्नु नै महानता होः राजेश हमाल

२०७६ वैशाख २६ गते ११:२२

बाजुराु, २६ वैशाख – नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले युवालाई समृद्धिको प्रमुख आधारशीला भएको बताएका छन् । बाल स्याहार गृहको उद्घाटनका लागि बुधबार बाजुराको ब्रह्मतोला आएका कलाकार हमालले युवाको ऊर्जा देशको विकासमा खर्चिनुपर्ने बताए । हमालले कान्छो अभियानकर्मी केपी खनालले अनाथ बालबालिकाका लागि...

ऋतिक रोशन र कंगनाको भीडन्त !

२०७६ वैशाख २५ गते ११:२७

एजेन्सी । बलिउड नायक ऋतिक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ले जनवरीमा आफ्नो रिलिज मिति पक्का गरेको थियो । तर, सोही मितिमा नायिका कंगना रनावत अभिनित ‘मनिकर्णिका’ पनि रिलिज हुने भएपछि ऋतिकले उक्त मिति छाडेका थिए । ऋतिक र कंगनाबीच निकै ठुलो द्वन्द्व छ ।...

अन्ततः दीपिका र दिवाकरले गरे बिवाह

२०७६ वैशाख २४ गते १७:३६

काठमाण्डु, २४ बैशाख – नायिका दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराईले बिवाह गरेका छन् । फिल्म ‘ऐश्वर्य’ बाट प्रेममा परेको यो जोडीले बैशाख २४ गते अर्थात आजको लगनमा लगनगाँठो कसेका हुन् । दीवाकर र दीपिकाले हिन्दु संस्कृति अनुसार विवाह गरेका हुन् । गृह नगरमा...

के अब सलमान र अजयको मित्रतामा आउला त दरार ?

२०७६ वैशाख २४ गते १५:५९

एजेन्सी – बलिउड अभिनेता सलमान खान र अजय देवगन एकदमै मिल्नेसाथी हुन् । यी दुवैजनामा एउटालाई कुनै समस्या आइपर्दा अर्को सहयोगका लागि अघि सर्छन् । तर अहिले आएर अजय देवगनले यस्तो काम गरेका छन्, जसका कारण अजय र सलमानबीचको मित्रतामा फाटो आउन सक्ने अनुमान...

अदालतमै क्वाँ–क्वाँ गर्दै किन रोए अभिनेता करण ?

२०७६ वैशाख २४ गते १५:३६

एजेन्सी – टेलीश्रृङ्खलाबाट चर्चित भएका अभिनेता करण ओबरोयलाई मुम्बई पुलिसले बलात्कारको आरोपमा पक्राउ गरेको छ । करणमाथि एक फेसन डिजाइनरले बलात्कार गरेको आरोप लगाएकी छिन् । ओशिवारा पुलिसले करणविरुद्ध बलात्कार र जबर्जस्ती पैसा असुलीको मुद्दा दर्ता गरेको छ । पुलिसका अनुसार करणमाथि बलात्कारको आरोपबाहेक...

प्रियंका चोपडा, दीपिका पादुकोण र निक जोनसलाई के भयो ?

२०७६ वैशाख २४ गते १३:४३

एजेन्सी । हरेक वर्ष विदेशमा यस्ता समारोह हुन्छन् जसका तस्बिर भारतलगायत देशमा पनि छाइरहन्छ । मेट गाला समारोहमा प्रियंका चोपडाको तस्बिर यसको ताजा उदाहरण हो । न्यूयोर्कमा भएको मेट गालामा प्रियंका चोपडा आफ्ना श्रीमान निक जोनससँग गएकी थिइन् । यतिबेला प्रियंकाको पहिरनले मानिसहरुको ध्यान...

‘फानी’ पीडितलाई अक्षय कुमारले दिए १ करोड भारु

२०७६ वैशाख २४ गते १२:२०

एजेन्सी – भारतीय अभिनेता अक्षय कुमारले ओडिशामा आएको फानी चक्रवातका पीडितका लागि एक करोड भारु सहयोग गरेका छन् । अक्षय कुमारले मुख्यमन्त्री राहत कोषमा पैसा जम्मा गरेका हुन् । उक्त आँधीका कारण त्यहाँका घरमा निकै क्षती पुगेको छ । रिपोर्टका अनुसार फानी आँधीमा जम्मा...

राजकुमार ह्यारी र मेगन बने बाबुआमा

२०७६ वैशाख २४ गते १०:१६

एजेन्सी – बेलायतका राजकुमार ह्यारीलाई सोमबार पुत्रलाभ भएको छ । उनकी पत्नी मेगन मार्कलले ‘निकै स्वच्छ’ बालकलाई जन्म दिएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् । आफूलाई पुत्रलाभ भएको कुरा राजकुमार ह्यारी आफैँले सञ्चारमाध्यमहरूलाई जानकारी गराएका थिए । सञ्चारमाध्यमहरूका अगाडि निकै हर्षित मुद्रामा देखिएका राजकुमार ह्यारीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us