रंग-तरङ

रिमासँग रोमान्स गर्दै भुवन केसी

२०७६ जेठ २० गते १३:०८

काठमाण्डु, २० जेठ – देवचुली फिल्मस्को ब्यानरमा फिल्म ‘मिस्टर नेपाली’ बन्ने भएको छ ।सोमबार कमदानीस्थित गणेश मन्दिरमा फिल्मको शुभसाइत गरिएको छ । आजैबाट छायाँकन थालिएको फिल्म देवनारायण भुषालले निर्देशन गर्न लागेको हुन् । यसको लेखन समेत उनले गरेका छन् । नवलपरासीमा छायाँकन हुने फिल्ममा...

नेपाली बालक सारेगमपाको फाइनलमा प्रवेश

२०७६ जेठ २० गते १२:४७

काठमाण्डु, २० जेठ – भारतीय टेलिभिजन जी टिभीको बालगायन रियालिटी शो सारेगमपा लिटल च्याम्प्समा संस्करणमा आयुष केसी र प्रितम आचार्य फाइनल (टप ६)मा पर्न सफल भएका छन् । २० हजारभन्दा बढि बाल प्रतिभाहरूलाई उछिन्दै आयुष र प्रितम फाइनलमा पुग्न सफल भएका छन् । सेमीफाइनलमा...

‘गलबन्दी’ पछि अञ्जली अधिकारीको अर्को भिडियो

२०७६ जेठ २० गते १०:२०

काठमाण्डु, २० जेठ – गायिका इशा कार्कीको सुमधुर स्वरमा रहेको गीत ‘अलि अलि काली अलि अलि गोरी’ सार्वजनिक भएको छ । गायिका कार्कीको शव्द संगीत र संयोजनमा रहेको यस गीत एमवी कृयशनको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । यस भिडियोमा अन्जली अधिकारी, रबिन...

कलाकार संघको अध्यक्षमा सरिता लामिछानेको उम्मेद्वारी

२०७६ जेठ १९ गते १७:३९

काठमाण्डु, १९ जेठ – नेपाल कलाकार संघको यही जेठ २५ गते हुने चुनावको लागि नोमिनेसन कार्यक्रम सम्पन्न भएको छ । १८ गते सम्पन्न नोमिनेसन कार्यक्रममा सरिता लामिछानेले अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी छिन् । उनी हाल संघमा महा–सचिव पदमा रहेर कार्यभार सम्हालिरहेकी छिन् ।...

अष्ट्रेलियामा खिचेको वर्षा राउतको तस्बीर एकाएक भाइरल

२०७६ जेठ १९ गते ११:०७

काठमाण्डु, १९ जेठ – हाल रिलिज भईरहेको फिल्म ‘जात्रै जात्रा’को सफलताले दंग परेकी वर्षा राउतले अष्ट्रेलियामा भएको शोको दौरान लगाएको पहिरनले उनी आलोचित पनि बनिरहेकी छिन् भने ट्रोलको सिकार बनेकीछिन् । प्रायः सिम्पल पहिरन र भुमिकामा रुचाईएकी वर्षाले उक्त शोको दौरान लगाएको पहिरनको कारण...

मोदीको शपथ ग्रहणमा यी कलाकारलाई पनि निम्तो

२०७६ जेठ १६ गते १५:१९

एजन्सी । भारतमा नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री पदमा निर्वाचित भएसँगै आफ्नो सपथ ग्रहण समारोहमा बलिउडका कलाकारको पनि उपस्थिति रहनेछ । मोदीले बलिउडका प्रभावशाली कलाकारलाई पनि निम्ता गरेका हुन् । मोदीको शपथ ग्रहण समारोहमा सञ्जय भन्साली, रजनीकान्त, करण जोहर, विवेक ओवराय, शाहरुख खान र...

सन्नी लियोनीको ‘डान्स’ भदौ २७ मा आउने

२०७६ जेठ १६ गते १५:०६

काठमाण्डु, १६ जेठ – चलचित्र ‘पासवर्ड’को प्रदर्शन भदौ २७ बाट हुने तय भएको छ । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको पासवर्डलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । यस चलचित्रको एक गीतमा बलिउड अभिनेत्री सनी लियोनीले आइटम डान्स गरेकी छिन् । चलचित्रमा अनुपविक्रम शाही, बुद्धि...

स्थानीयले चितवनमा बन्दै गरेको रंगशालामा डोजर चलाए, रोए धुर्मुस

२०७६ जेठ १५ गते १८:०८

काठमाण्डु, १५ जेठ – धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा बनाइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको टिनको बार स्थानीयले भत्काएका छन् । बुधबार बिहानै स्थानीयले डोजर लगाएर रंगशालामा बारिएको टिनको बार भत्काएका हुन् । कृषि तथा वनविज्ञान विश्वविद्यालयको जग्गामा निर्माणाधीन रंगशालाको तारबार भत्काएसँगै धुर्मुस अर्थात् सिताराम कट्टेलले यस कार्यलाई...

‘तिमीलाई नै खोजिरहन्छ मन’ गीत सार्वजनिक(भिडियोसहित)

२०७६ जेठ १५ गते १२:१२

काठमाण्डु, १५ जेठ – गायक बिजय विष्टको पहिलो गीत ‘तिमीलाई नै खोजिरहन्छ मन’ बोलको गीत सार्वजनिक भएको छ । ‘तिमीलाई नै खोजिरहन्छ’ बोलको सार्वजनिक गीत विजय विष्ट आफैले गाएका हुन् । जसमा शब्द उमेश बिक अनि गायक स्वयमको रहेको छ । यस गीतलाई निर्देशन,...

‘चपली हाइट’की नायिकाको अमेरिकामा विवाह

२०७६ जेठ १४ गते ११:१७

काठमाण्डु, १४ जेठ – डेब्यू फिल्म ‘चपली हाइट’बाट चर्चामा आएकी नायिका बिनिता बरालले विवाह गरेकी छिन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बिनिता र तिलक पौडेलले सोमबार अमेरिकामा विवाह गरेका हुन् । फिल्मी क्षेत्रमा त्यति सफल हुन नसकेपछि बिनिता कृषक बनेकी थिइन् । उनी...

इन्स्टामा पोखियो स्वस्तिमाको प्रेम !

२०७६ जेठ १४ गते ११:०१

काठमाण्डु, १४ जेठ – अहिले नायिका स्वस्तिमा खड्का फिल्म ‘घामट शेरे’को सुटिङमा व्यस्त छिन् । उनको अपोजिटमा निश्चल बस्नेत छन् । हेमराज बिसीको निर्देशनमा बनिरहेको फिल्मको सुटिङ सुर्खेतमा भइरहेको छ । स्वस्तिमाले इन्स्टाग्राममा सुटिङको फोटो सेयर गरेकी छिन् । फोटोमा उनी पहेँलो, सेतो र गुलाबी रङको कुर्तामा छिन् ।...

अजय देवगणका पिताको निधन

२०७६ जेठ १३ गते १५:४१

एजेन्सी । बलिउड स्टार अजय देवगणका पिता तथा चर्चित द्वन्द्व निर्देशक विरु देवगणको निधन भएको छ । बलिउडका व्यापार विश्लेषक तरन आदर्शले ट्विट गर्दै देवगणको सोमबार बिहान निधन भएको खुलासा गरेका हुन् । विरु देवगणले छोरा अजय र बलिउड सुपरस्टार अमिताभ बच्चन अभिनित फिल्म...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us