केकी र राजेशको ‘फल मिठो’ गीत सार्वजनिक(भिडियोसहित)

काठमाण्डु टुडे २०७६ जेठ १३ गते १५:०० मा प्रकाशित

काठमाण्डु, १३ जेठ – नायिका केकी अधिकारीको अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।

‘फल मिठो’ बोलको सार्वजनिक गीतमा रामजी खाँड, राजेश बर्देवा, जुना शिरिस र दुर्गा रोकाको स्वर रहेको छ । डिएन जोशीको शब्द रचना रहेको गीतमा संगीत राजेश बर्देवाको रहेको छ ।

राजेश बर्देवाले नै संगीत संयोजन गरेका छन् भने मौसम हिमालीले निर्देशन गरेको भिडियोलाई करन चैंसिरले छायांकन गरेका हुन् । मनोज कार्कीले सम्पादन गरेको भिडियोमा नायिका केकी अधिकारीसँग रबिन्द्र टिटुङ्गको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=Xzdm5wVLfEs

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us