रंग-तरङ

५२ वर्षको उमेरमा पिता बने शाहिद कपुरका सौतेनी बुवा

२०७६ भदौ १४ गते १३:२०

बलिउड नायक ईशान खट्टरका पिता राजेश खट्टर एकपटक पुनः बुवा बनेका छन् । उनको छोराको हालै जन्म भएको छ । राजेश खट्टरले ११ वर्षअघि वन्दना सजनानीसँग विवाह गरेका थिए । उनीहरुले आफ्नो छोराको नाम वनराज कृष्ण राखेका छन् ।राजेश खट्टर र वन्दना सजनानीको यो...

शुक्रबार देखि प्रदर्शनमा आएको ‘साहो’ केहि घण्टामै इन्टरनेटमा लिंक भएपछि…

२०७६ भदौ १४ गते १२:४२

काठमाण्डु ,१४ भदौ — शुक्रबार देखि प्रर्दशनमा आएको ‘साहो’ रिलिज भएको केहि घण्टामै लिक भएको छ । करिब ३५० कराेड भारु मा निर्माण भएको ‘टोरेन्ट साइड तमिल रकर्स’ले रिलिज भएकै दिन इन्टरनेटमा लिक गरेको हो । पहिले देखि नै सिनेमा लिक गर्दै आएको उत्त...

‘आमा’ का लागि अभिनेत्री सुरक्षाले गराइन् कपाल मुन्डन

२०७६ भदौ १२ गते १४:५४

काठमाण्डु , १२ भदौ – कपाल नारीको सौन्दर्यको महिमा हो । जसले गर्दा नारीहरुमा कपालको पनि विशेष महत्व रहने गर्दछ । सायद, त्यसैले पनि होला उनीहरु कपालका लागि निकै मिहिनेत समेत गर्दछन् । तर, पछिल्लो समय फिल्मको कथामा आफूलाई फिट देखाउन अभिनेत्रीहरुले आफ्नो सौन्दर्यको...

ऋषि र सरिताको जोडी : जसले २ पटक विवाह गरे

२०७६ भदौ १२ गते १३:२५

काठमाण्डु , १२ भदौ — निर्देशक ऋषि लामिछाने र अभिनेत्री सरिता लामिछाने वैवाहिक बन्धनमा बाँधिएको २२ वर्ष पूरा भइसकेको छ । व्यावसायिक कामदेखि घर व्यवहारिक काममा एकले अर्कालाई सहयोग गर्दै अघि बढेका यी दुईको जीवन यात्रा निकै लोभ लाग्दो छ । यी दुईले सानो–सानो...

निमुखा तथा असहाय बालबालिकाहरुको लागी युरोपमा वर्षा राउतले नाच्ने

२०७६ भदौ १० गते १६:०१

काठमाण्डु, १० भदौ —अनाथ बालबालिकाको सहयोगार्थ सुन्दर र शान्त बालकल्याणकारी संस्था ‘पिस एण्ड बिउटिउटिफुल चिल्ड्रेन वेलफेयर’ ललितपुरले युरोपको बिभिन्न स्थानमा सांगीतिक कार्यक्रम गर्ने भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना सहित संस्थाले सांगीतिक टुरको बारेमा जानकारी दियो । ‘पिस एण्ड युनिटी अ म्युजिकल...

काे हुन् ? विश्वकै सर्वाधिक आम्दानी गर्ने अभिनेत्री

२०७६ भदौ ८ गते १२:३९

एजेन्सी, अमेरिका— अमेरिकी अभिनेत्री स्कार्लेट जोहान्सन यस वर्ष सर्वाधिक कमाउने अभिनेत्री बनेकी छन् । अमेरिकी व्यावसायिक पत्रिका फोर्ब्सले शुक्रवार सार्वजनिक गरेको सर्वाधिक कमाउने अभिनेत्रीहरूको सूचीले यस्तो देखाएको हो । पत्रिकाका अनुसार ३४ वर्षीया अभिनेत्रीले विगत १२ महीनामा ५ करोड ६० लाख डलर कमाएकी छन्...

किन आए ? बलिउड र हलिउडका स्क्रिप्ट राइटर नेपालमा

२०७६ भदौ ५ गते १६:२१

चित्लाङ , ५ भदौ – बुधबारबाट मकवानपुरको पर्यटकीय स्थल चित्लाङकाे   चित्लाङ रिसोर्टमा ७ दिनसम्म चल्ने   पटकथा लेखन कार्यशालाका लागि बलिउडका चर्चित फिल्म लेखक रोबिन भट्ट र हलिउडका स्क्रिप्ट राइटर जेफ मोनाहान नेपालमा आएका छन् । चलचित्र विकास बोर्डको सहयोगमा नेपाल फिल्म एन्ड कल्चर एकेडेमीले...

मिस्टर वल्र्ड को उत्कृष्ट १२ मा पर्न नेपाली : अक्षय

२०७६ भदौ ५ गते १५:५४

काठमाण्डु ,५ भदौ – नेपालको प्रतिनिधित्व गर्दै‘ मिस्टर नेपाल २०१७’का बिजेता अक्षय रायमाझी ‘मिस्टर वल्ड २०१९’मा सहभागी प्रतियोगिताको उत्कृष्ट १२ भित्र पर्न सफल भएका छन् फिलिपिन्सको मनिलामा आयोजना भइरहेको प्रतियोगितामा अक्षय विश्वका ६० बढी राष्ट्रका प्रतिनिधिलाई पछि छोड्दै उनी उत्कृष्ट १२ भित्र पर्न सफल...

अक्षय कुमार सबैभन्दा धेरै कमाई गर्ने अभिनेताको चौथो सूचीमा , को पर्यो? नम्बर १ मा.

२०७६ भदौ ५ गते १५:४३

एजेन्सी — बलिउड अभिनेता अक्षय कुमार विश्वका सबैभन्दा धेरै पारिश्रमिक पाउने अभिनेताको चौथो स्थानमा परेका छन् । फोर्ब्स डट कमका अनुसार अक्षय कुमारले ६.५ करोड अमेरिकी डलर कमाइ गरेर चौथो स्थान हासिल गरेका हुन् । सूचीको लागि फोब्र्सले सन् २०१८ जुन १ देखि सन्...

भक्भकाउँथिन् समिरा रेड्डी, ऋतिक रोशनले किताब दिई यसरी गरे मद्दत

२०७६ भदौ ४ गते १२:४९

एजेन्सि—बलिउड नायिका समिरा रेड्डीले केही समय अघि छोरी नायरा लाई जन्म दिएकी छिन् । उनी आफ्नो मातृत्व सुख दोस्रो पटक अनुभव गरिरहेकी छिन् । समिराका एक छोरा पनि छन् । एक च्याट शोमा समिरा रेड्डीले आफू पहिला भक्भकाउने गरेको जानकारी दिइन् । आफूले स्पिच...

जाह्नवी कपुर अब ‘घोस्ट ‘हुने तयारीमा

२०७६ भदौ ४ गते ११:३६

एजेन्सि , मुम्बई —श्रीदेवी पुत्री अभिनेत्री जाह्नवी कपुरसँग धेरै फिल्मको अफर छ। यसै क्रममा अब उनी ‘घोस्ट स्टोरिज’मार्फत डिजिटल प्लेटफर्ममा पनि डेब्यु गर्दैछिन्। ‘घोस्ट स्टोरिज’ नेटफ्लिक्सको सन् २०१८ को फिल्म ‘लस्ट स्टोरिज’को आगामी शृंखला हो। फिल्म कुल चार शृंखलामा बन्नेछ। यसको निर्माण जोया, करण...

नायिका शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश

२०७६ भदौ १ गते १६:३८

काठमाण्डु,१भदौ–बहुविवाहको मुद्दा खेपेकी नायिका शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले पक्राउ गरी कारबाही अगाडि बढाउन दिएको आदेशविरुद्ध उनी उच्च अदालत गएकी थिइन । तर, उच्च अदालतले जिल्ला अदालतको आदेशलाई सदर गरेपछि उनी पुनः सर्वोच्च गएकी हुन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us