रंग-तरङ

पूर्व मिस नेपाल उषा खड्की र जीपी तिमल्सेनाको डिभोर्स  !

२०७६ कार्तिक १ गते १३:२२

काठमाण्डु , १ कात्तिक – पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमल्सेनाको वैवाहिक जीवनमा खटपट देखिएको छ । केही समयदेखि यी दुईको वैवाहिक जीवनमा खटपट परेपछि दुवै डिभोर्सको स्थितिमा पुगेको हल्ला चलेको छ । यद्यपि यसबारेमा यो जोडी भने बोल्न चाहेको छैन...

बलिउड चर्चित महानायक अमिताभ बच्चन अस्पताल भर्ना

२०७६ कार्तिक १ गते १२:४५

एजेन्सी –  लिभर क्यान्सरबाट ग्रसित  बलिउड चर्चित महानायक अमिताभ बच्चन  अस्पताल भर्ना  भएका छन् ।  बच्चन तीन दिनदेखि अस्पतालमा भर्ना भएर उपचार गराइरहेको भारतीय मिडियाले बताएको छ । उनि लामो समयदेखि कलेजोमा समस्याले थलिएका थिए । त्यसैकारण थप जटिल भएपछि अमिताभ अस्पताल भर्ना भएका...

कोरियाली पप स्टार सुली मृत फेला

२०७६ असोज २८ गते १०:५३

एजेन्सी – कोरियाली पप स्टार सुली मृत फेला परेकी छन् । २५ वर्षीया गायिकालाई पुलिस अधिकारीले दक्षिण कोरियाको सियोल नजिकै उनको घरमा मृत फेला पारेको हो । मृत्युको कारण पत्ता लगाउनका पुलिसले अहिले अनुसन्धान गरिरहेको छ । उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ...

तरकारीवाली म्युजिक भिडियोमा

२०७६ असोज २७ गते १६:५८

काठमाण्डु,२७असोज– सामाजिक सञ्जालमा तरकारीवालीको रुपमा भाइरल भएकी कुसुम श्रेष्ठ अभिनित पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक भिडियोमा कुसुम आरएल मोक्तानसँग देखिएकी छिन । भिडियोमा प्रेम गर्ने मायालुले आफ्नो मायालाई छोडेर टाढा जाँदैन भन्ने कथा बुनिएको छ । उक्त...

किन ? ट्राफिक सेवा दिन थाले, अभिनेता शिव श्रेष्ठ

२०७६ असोज १५ गते ११:१८

काठमाण्डु,१५ असोज —चर्चित नेपाली अभिनेता शिव श्रेष्ठले काठमाण्डुको कोटेश्वरमा ट्राफिक सेवा दिएका छन् । दसैंमा काठमाण्डुमा जाम निकै बढेका कारण महानगरिय ट्राफिक प्रहरी महाशाखाले विभिन्न संस्थासँग सहकार्य गरेर विभिन्न व्यक्तिबाट ट्राफिक सेवा सहयोग लिएको हो । कलाकारको सामाजिक उत्तरदायित्वअन्तर्गत उनी कोटेश्वरको अस्तव्यस्त ट्राफिक जामलाई...

को को परे ? नौ अभिनेत्री राष्ट्रिय नवदुर्गा सम्मानमा

२०७६ असोज १४ गते ११:३९

काठमाण्डु , १४ असोज – नेपाली चलचित्र क्षेत्रका अग्रजदेखि नयाँ पुस्तासम्मका नौ जना अभिनेत्री राष्ट्रिय नवदुर्गा सम्मानबाट सम्मानित भएका छन् । नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनयबाट उल्लेख्य योगदान दिएको भन्दै उनीहरूलाई सम्मान गरिएको हो । उपप्रधान आपुस्तासम्मका नौ जना अभिनेत्री राष्ट्रिय नवदुर्गा सम्मानबाट सम्मानित...

अलविदा अभिनेता विजु

२०७६ असोज १३ गते १२:४६

मुम्बई — लामो समयदेखि बिरामी रहेका बलिउड अभिनेता वीजू खोटेको ७७ वर्षको उमेरमा मुम्बईस्थित आफ्नै निवासमा सोमबार निधन भएको छ । वीजू चलचित्र शोलेमा निभाएको ‘कालियाको भूमिकाका लागि चर्चित छन् । चलचित्रमा गब्बर सिंह ९अमजद खान० सँग उनको डायलग ‘तेरा क्या होगा कालिया’ को...

आजबाट देशका विभिन्न हलमा सम्रागीको ‘रातो टिका’

२०७६ असोज १० गते १२:०७

काठमाण्डु , १० असोज —शुक्रबारदेखि चलचित्र रातो टिका निधारमा प्रदर्शनमा आएको छ । निर्देशक अशोक शर्माले निर्माण तथा निर्देशन गरेको चलचित्रलाई यस वर्षको प्रतिक्षित चलचित्रका रुपमा हेरिएको छ ।यसै चलचित्रबाट अशोक शर्माका छोरा अंकित शर्माले अभिनेताका रुपमा डेब्यू गर्दै छन् । अंकितको जोडीको रुपमा...

लाशमाथिको ‘महाभोज’

२०७६ असोज ९ गते १६:४०

काठमाण्डु , ९ असोज – ‘बेवारिसे लाशलाई लुछिलुछी खाँन्छन् गिद्धहरुले, तर मेरो लास बेवारिसे होइन, मेरो आमा छिन् र बा पनि’, काठमाण्डुको अनामनगरस्थित मण्डला थिएटरको प्रेक्षालयमा आवाज गुञ्जिन्छ । चकमन्न थिएटरको अँध्यारो कोठामा भरिभराउ दर्शकको मन सिरिङ्ग पार्नेगरी आएको दृश्यसहितको आवजलेनै बोलिरहेको थियो कारुणिक...

नायिका बिनिता बराल आमा बन्दै

२०७६ असोज ९ गते १३:४५

काठमाण्डु , ९ असोज —करिब चार महिनाअघि अमेरिकामै विवाह गरेकी नायिका बिनिता बरालले आफू गर्भवती भएको जानकारी दिएकी छिन् । बिनिताले बिहिबार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत् ‘सरप्राइज, सरप्राइज’ भन्दै यसबारे बताएकी हुन् ।उनले दुईवटा फोटो सेयर गर्दै लेखेकी छिन्, ‘सरप्राइज सरप्राइज ११ ‘सानी बिनिता’...

अल्पआयुमा नै विदा भए कमेडियन वेणु माधव

२०७६ असोज ८ गते १७:२५

एजेन्सी ,मुम्बई– तेलुगू फिल्मका चर्चित कमेडियन वेणु माधवको निधन भएको छ । ३९ बर्षका माधवको आज बुधबार दिउँसो निधन भएको हो । लिभर र किड्नी सम्बन्धी रोगबाट ग्रसित उनले हैदरवादको एक अस्पतालमा अन्तिम सास फेरेका हुन् । स्वस्थ्यमा धेरै समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल...

बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की

२०७६ असोज ८ गते १५:३९

एजेन्सी– बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की आएको छ । धम्कीको खबर फेसबुकमार्फत भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । पञ्जाब विश्वविद्यालयको विद्यार्थी संगठन ‘सोपू’ भित्रको एक समूहको फेसबुक पेजमा गैरी शूटर नामक युवकले सलमान खानको चित्रमा रातो क्रस लगाएर मार्ने धम्की दिएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us