
काठमाण्डु,२७असोज– सामाजिक सञ्जालमा तरकारीवालीको रुपमा भाइरल भएकी कुसुम श्रेष्ठ अभिनित पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ सार्वजनिक भएको छ ।
युट्युव मार्फत सार्वजनिक भिडियोमा कुसुम आरएल मोक्तानसँग देखिएकी छिन ।
भिडियोमा प्रेम गर्ने मायालुले आफ्नो मायालाई छोडेर टाढा जाँदैन भन्ने कथा बुनिएको छ ।
उक्त भिडियोको निर्देशन पनि आरएल मोक्तनले गरेका छन ।