काठमाण्डु, २० असार – संसारका उत्कृष्ट क्रिकेटरहरु हाँसिरहेको सेल्फी तस्वीर सार्वजनिक भएको छ । सो तस्वीरमा सचिन तेन्डुलेकर, शेन वार्न, ब्रायन लारा, एम मुरलीधरन, विरेन्द्र सेहवाग, राहुल द्रविड, एडम गिलक्रिष्ट, डेनियल वेटोरी , युवराज सिंहलगायतका समकालिन खेलाडीहरु एउटै तस्वीरमा कैद भएका छन् । यो...
काठमाण्डु – बलिउड अभिनेत्री भएको एक सर्भेले देखाएको छ । ‘एफएचएच’ पत्रिकाको सर्भेले सो तथ्य सार्वजनिक गरेको हो । सो पत्रिकाको नयाँ अङकमा पादुकोणको तस्वीरसमेत छापेको छ । उनी सहित १०० ‘सेक्सी’ महिलाको नाम पनि घोषणा गरेको छ । २८ वर्षीया पादुकोणले मलाई पहिलो...
काठमाण्डु, १८ असार –लोक संकलक ज्ञानेन्द्र पनेरुको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगले ग्रसित पनेरुको आज बिहान निधन भएको हो । गीतसंगीतसँगै सिलाई सम्बन्धि पेशा गर्दै आएका पनेरुका दर्जनौ गीत छन् । लोक दोहोरी र तीजका गीत उनका धेरै छन् । पनेरुले...
लोकगीतमा अश्लिल शव्द, उत्तेजक दृश्यको बिरोध हुन थालेको निक्कै भयो । लोकगीतमा बिकृति भित्रिएको गुनासो उत्तिकै बढेका बेला पछिल्लो समयमा एउटा त्यस्तै म्यूजिक भिडियो बजारमा आएको छ । भिडियोमा प्रेम प्रसंगलाई मुख्य बिषयबस्तु बनाइएको छ । घिन्ताङ म्यूजिकको पछिल्लो दोहोरी गीत ‘बाचा कसम’मा यस्तो...
काठमाण्डु – भारतीय सरोदवादक उस्ताद अमजद अली खानको ४५ वर्ष पुरानो शास्त्रीय संगीत बाजा सरोद हराएको छ । बेलायतबाट भारत ल्याउदा सो बाजा हराएको उस्ताद खानले जानकारी दिएका छन् । ४५ वर्षदेखि मेरो साथमा रहेको बाजा हराउँदा आफू दु:खी भएको बताएका छन् । साथै...
काठमाण्डु – मुलुकले झेल्दै आएको आन्तरिक तथा बाह्य राष्ट्रियताको मुद्धालाई झल्काउने नयाँ चलचित्र ‘सेभ द कन्ट्री’ निर्माण हुने भएको छ । चलचित्र घोषणा कार्यक्रममा बोल्दै सूचना मन्त्री मिनेन्द्र रिजाले यस्ता राष्ट्रवादी चलचित्र बन्दै जाओस् भन्दै सफलताको शुभकामना दिए । कार्यक्रमका विशेष अतिथि नेकपा–माओवादी सचिव...
काठमाण्डु, १६ असार – बरिष्ठ चलचित्र निर्देशक नीर शाहको स्वास्थ्य अवस्था गम्भीर भएको छ । हृदयघातपछि बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्र अस्पतालमा उनको उपचार भइरहेको छ । शाहलाई शनिवार हृदयघात भएको थियो । अस्पतालमा एन्जियोग्राम गरेर अवरुद्ध भएको मुटुको नसा खोलिएको उपचारमा संलग्न मुटुरोग...
ललितपुर, १५ असार – उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले डान्स इन्डिया डान्समा प्रथम भएकी तेरिया फौजा मगरलाई लुम्बिनी बालिका शान्ति दूतको उपाधिले सम्मान गरेका छन् । सो अवसरमा उपप्रधान मन्त्री सिंहले नेपालमा जन्मिएर विदेशमा भएको डान्स प्रतियोगितामा प्रथम भइ...
काठमाण्डु, १५ असार – संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा सुरेश अधिकारी बिजयी भएका छन् । अधिकारीले बद्री पाण्डेलाई हराएका हुन् । अधिकारीले १ सय ९० मत पाएका थिए भने पाण्डेले १ सय १ पाए । शनिवार राति सम्पन्न निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको...
काठमाण्डु, १४ असार– भारतीय टिभी च्यानल जी टिभीको नृत्य प्रतियोगिता ‘डान्स इन्डिया डान्स’ डिआईडी जितेकी तेरिया मगर शनिबार काठमाण्डु आइपुगेकी छन् । एयर ईण्डियाको जहाजबाट उनी दिउँसो पारिवारिक सदस्यहरुका साथ साढे २ बजे काठमाण्डु आइपुगेकी हुन् । उनलाई स्वागत गर्न सयौं नेपाली प्रशंसक विमानस्थल...
काठमाण्डु – बलिउड अभिनेता सलमान खानले बेरोजगारलाई काम खोजिदिने बताएका छन् । उनले चलाउदै आएको ‘बिइङ ह्युम्यान’ च्यारीटी संस्थाले आफ्ना समर्थकहरुलाई जागिरको बन्दोबस्त गर्न सहयोगीको भूमिका निर्वाह गर्ने घोषणा गरेका हुन् । बुधबार ट्वीट गर्दै उनले भने,‘तपाइहरुको फेसबुक समय बिताउने साधन नबनोस् । काम खोज्नका...
काठमाण्डु – विश्वकपमा सबैको आँखा खेलाडीमा हुन्छ । उनीहरुले गोल गर्दा समर्थकहरु खुसीले गदगद हुन्छन् । सबैको मन जितिरहेका हुन्छन् । त्यसमा पनि संसारभर नाम चलेका खेलाडीको त अझै बढि चर्चा हुने गर्दछ । उनीहरुको खेल कौशलको तारीफ गरिरहेका भेटिन्छन् । त्यस्तै मैदान बाहिर...