
काठमाण्डु – बलिउड अभिनेत्री भएको एक सर्भेले देखाएको छ । ‘एफएचएच’ पत्रिकाको सर्भेले सो तथ्य सार्वजनिक गरेको हो ।
सो पत्रिकाको नयाँ अङकमा पादुकोणको तस्वीरसमेत छापेको छ । उनी सहित १०० ‘सेक्सी’ महिलाको नाम पनि घोषणा गरेको छ ।
२८ वर्षीया पादुकोणले मलाई पहिलो ‘सेक्सी’ महिलाको चुन्नुको पछाडी मेरो शारीरिक बनावटको लेखाजोखा नभएर कामको आधारमा चुनेको बताएकी छिन् ।