नेपाल टेलिभिजनमा हरेक सोमबार प्रसारण हुने हाँस्य टेलिश्रृखंला जिरे खुर्सानीको अव नयाँ भाग आउने भएको छ । लामो समय देखि पुरानै भागहरु दोहोरिएर आइरहेको थियो । बिज्ञापन एजेन्सी मिडिया हवले तिर्नुपर्ने रकमको केही प्रतिशत जिरे खुर्सानी युनिटलाई उपलव्ध गराएपछि नयाँ सुटिङ थालिएको हो ।...
काठमाण्डु,७ असार – आज विश्व संगीत दिवश । यो दिवश संसारभर एकैचोटी मनाइदै छ । संगीत दिवश मनाउन फ्रान्सदेखि सुरु भएको हो । सन् १९८२देखि अनौपचारिक रुपमा यो दिवश मनाउन सुरु गरिएको थियो । पछि सन् १९८७ देखि औपचारिक तवरले संगीत दिवश मनाउने गरिएको...
काठमाण्डु, ५ असार–नायिका सुष्मा कार्की र उनका प्रेमी निरन विचको लफडा सधै नै मिडियामा आइरहेको हुन्छ । सुष्मा र निरन केही समयअघि ब्रेकअप भएको भन्दै भिन्दै बसेका थिए । तर फेरिपछि सुष्मा र निरन एकसाथ रेष्टुरेन्ट संचालन गरिरहेका छन् । यही क्रममा पूर्वमा आयोजना...
काठमाण्डु – भारतीय टेलिभिजनमा प्रसारण भइरहेको डिआइडी लिटिल मास्टरको फाइनलमा पुगेकी नेपाली चेली टेरिया फौंजा मगरलाई जिताउन र बिजयी जुलुश निकाल्न रुपन्देहीका बिभिन्न क्षेत्रका बासिन्दा मुम्बई पुगेका छन् । मुम्बईमा रहेका र नेपालबाट जानेहरु मिलेर टेरियाको लागि भोट माग्नुका साथै हौंसला थप्न उनीहरु मुम्बई...
काठमाण्डु, ५ असार –अभिनेत्री ऋचा सिंह ठकुरी पनि विवाह बन्धनमा बाँधिने भएकी छिन् । अष्ट्रेलियाका एनआरएन गजेन्द्रराज थापासँग ऋचाले बिहे गर्ने भएकी हुन् । विराटनगरका स्थायी थापासँग ऋचाको यही असार ६ गते शुक्रबार मागी पछिको प्रेम बिहे हुँदैछ । बेहुला र बेहुली पक्षले असार...
काठमाण्डु, ३ असार – असार १६ गते सोमबार साँझ राष्ट्रपति भवन शितल निवासमा चलचित्र विकास वोर्डले आयोजना गर्ने राष्ट्रिय चलचित्र अवार्ड हुने भएको छ । लामो समयको पर्खाइपछि यो अवार्डको मिति टुँगो लागेको हो । विकास वोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैताले शितल निवासमा हुने अवार्डको...
काठमाण्डु, २ असार – मोबाइलबाट खिचिएका तीन मिनेटसम्मका वृत्तचित्रहरुबीच प्रतियोगिता हुने भएको छ । सर्वनाम थियटर र ३६० डिग्री माउन्टेन फिल्म संस्थाको आयोजनामा हुन लागेको उक्त प्रतियोगितालाई ‘दृष्यांश’ नाम दिइएको छ । मोबाइलबाट विभिन्न विषयलाई कथा बनाएर खिचिएका वृत्तचित्रहरुलाई यस प्रतियोगितामा समावेश गरिने छ...
नायिका निशा अधिकारी र क्रिकेटर सरद भेषवाकरबीच सम्बन्ध गहिरिएको छ । सार्वजनिक समारोहमा समेत यी जोडीसँगै देखिन थालेका छन् । सिनेमा र क्रिकेट नितान्त फरक पाटो हो तर पनि भेषवाकर र अधिकारी बाक्लै भेट भएको देखिन्छ । उनीहरुको सम्बन्धबारे धेरै मिडियाले लेखेका पनि छन्...
काठमाण्डु – अमेरीकी राष्ट्रपति बाराक ओबामा र भारतीय अभिनेता शाहरुख खान सबैभन्दा बढि ‘मनपर्ने बाबु’ भएकोे एक सर्वेक्षणले देखाएको छ । भारतको विवाहसम्बन्धी वेभसाइट ‘सादी डट कम’ले अनलाइन सर्भेमार्फत यो तथ्य सार्वजनिक गरेको हो । ‘फादर्स डे’ को अवसरमा सो सर्वेक्षण गरिएको हो ।...
काठमाण्डु, ३० जेठ –, जेठ २९ गतेदेखि सुरु भएको आठौँ नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव भोलि सम्म चल्ने भएको छ । काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सञ्चालन भइरहेको महोत्सवलाई इन्डिजिनियस फिल्म अर्काइभ आइफाले आयोजना गरेको हो । महोत्सवमा आदिवासी जनजातिसम्बन्धी विश्वका थुप्रै विषयवस्तुको चलचित्र, छोटा...
काठमाण्डु – सदाबहार अभिनेत्री अर्थात बलिउडकी ढुकढुकी माधुरी दीक्षित बालबालीकाको अधिकारका लागि काम गर्ने भएकी छिन् । युनिसेफसँग सहकार्य गर्दै उनी त्यस क्षेत्रमा लाग्दैछिन् । बालश्रम र बाल बेचविखनको अन्त्य गर्न सक्छौं । समाजमा हरेक बालबालिकालाई समान अधिकारको सुनिश्चतता हुनुपर्दछ । हामी सबैले दृढ...
काठमाण्डु, २७ जेठ – अनामनगरको मण्डला थिएटरमा उम्बुगल्याण्डको मुठभेड नाटक चलिरहेको छ । एक्टर्स फ्रम एक्टर्स स्टुडियो र मण्डला थिएटरको संयुक्त प्रस्तुतिमा यो नाटक मञ्चन भइरहेको छ । आशान्त शर्माले निर्देशन गरेको नाटकले राजनीतिक खिचातानी र सत्ता मोहलाई लक्षित गरेको छ । नाटकमा युवा...