रंग-तरङ

विश्वकपमा एक बट्टा चुरोटको बदलामा यौन

२०७१ असार ११ गते ७:५८

काठमाण्डु, ११ असार– ब्राजिलमा जारी विश्वकपसँगै वेश्यावृत्तिका घटना बढेका छन् । केवल एउटा चुरोटकै बट्टा लिएर यौन सम्पर्कका लागि राजी हुनेहरु समेत भेटिएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम्सले सार्वजनिक गरेको छ । यतिबेला  विश्व फुटबलको कुम्भमेला हेर्न झण्डै ६ लाख पर्यटक ब्राजिल पुगेका छन् ।...

प्रितिले गरिन् सुटुक्क ‘इन्गेजमेन्ट’

२०७१ असार १० गते १०:१५

काठमाण्डु – प्रीती जिन्टाले नयाँ प्रेमीसँग डेटिङ सुरु गरेकी छिन् । अमेरीकाको एक प्रतिष्ठित कार्यालयमा उच्च ओहदामा कार्यरत ‘जीन’ नाम गरेका व्यक्तिसँग उनको चक्कर चलेको छ । एजेन्सीका अनुसार उनीहरु दुईको केहि महिना अघि ‘इन्गेजमेन्ट’ समेत भैसकेको बताएको छ । सुत्रका अनुसार प्रीती र...

मैदानमा नाङगै समर्थकहरु

२०७१ असार ८ गते ६:३६

  काठमाण्डु – समर्थकहरु आफ्नो पक्षको देश वा टिमले जित्दा चिच्याउनु, नाच्नु, गाउनु सामान्य हो । हार्दा झोक्राएर बस्नु वा तनावमा देखिनु पनि सामान्य हो । तर, संसारमा यस्ता समर्थक पनि हुन्छन् । जो हार्दा वा जित्दा मात्तिएर शरीरका लुगा फुक्लिएको थाहा पाउदैनन् त...

डिआइडी लिटिल मास्टर्सको उपाधि तेरिया मगरलाई

२०७१ असार ८ गते १:५१

काठमाण्डु, ८ असार –नेपाली बालिका तेरिया मौजा मगरले डीआईडी लिटिल मास्टर्स ३ को उपाधि जितेकी छन् । शनिबार राति भएको ग्रान्ड फिनालेमा उनलाई विजेता घोषणा गरिएको हो । ५ महिनादेखि भारतको जी टिभीमा जारी रियालिटी शोको अन्तिम प्रस्तुति शनिबार राति भएको हो । रुपन्देही रुद्रपुरकी...

नयाँ जिरे खुर्सानी आउँदै

२०७१ असार ७ गते ४:२०

नेपाल टेलिभिजनमा हरेक सोमबार प्रसारण हुने हाँस्य टेलिश्रृखंला जिरे खुर्सानीको अव नयाँ भाग आउने भएको छ । लामो समय देखि पुरानै भागहरु दोहोरिएर आइरहेको थियो । बिज्ञापन एजेन्सी मिडिया हवले तिर्नुपर्ने रकमको केही प्रतिशत जिरे खुर्सानी युनिटलाई उपलव्ध गराएपछि नयाँ सुटिङ थालिएको हो ।...

आज विश्व संगीत दिवश

२०७१ असार ७ गते ३:२०

काठमाण्डु,७ असार – आज विश्व संगीत दिवश । यो दिवश संसारभर एकैचोटी मनाइदै छ । संगीत दिवश मनाउन फ्रान्सदेखि सुरु भएको हो । सन् १९८२देखि अनौपचारिक रुपमा यो दिवश मनाउन सुरु गरिएको थियो । पछि सन् १९८७ देखि औपचारिक तवरले संगीत दिवश मनाउने गरिएको...

नायिका सुष्मा कार्कीलाई प्रेमीले कुटे

२०७१ असार ५ गते १४:१८

काठमाण्डु, ५ असार–नायिका सुष्मा कार्की र उनका प्रेमी निरन विचको लफडा सधै नै मिडियामा आइरहेको हुन्छ । सुष्मा र निरन केही समयअघि ब्रेकअप भएको भन्दै भिन्दै बसेका थिए । तर फेरिपछि सुष्मा र निरन एकसाथ रेष्टुरेन्ट संचालन गरिरहेका छन् । यही क्रममा पूर्वमा आयोजना...

बिजयी जुलुश निकाल्न टेरियाका समर्थक मुम्बईमा

२०७१ असार ५ गते ६:१०

काठमाण्डु – भारतीय टेलिभिजनमा प्रसारण भइरहेको डिआइडी लिटिल मास्टरको फाइनलमा पुगेकी नेपाली चेली टेरिया फौंजा मगरलाई जिताउन र बिजयी जुलुश निकाल्न रुपन्देहीका बिभिन्न क्षेत्रका बासिन्दा मुम्बई पुगेका छन् । मुम्बईमा रहेका र नेपालबाट जानेहरु मिलेर टेरियाको लागि भोट माग्नुका साथै हौंसला थप्न उनीहरु मुम्बई...

नायिका ऋचासिंह ठकुरीको विहे यही साता

२०७१ असार ५ गते २:२७

काठमाण्डु, ५ असार –अभिनेत्री ऋचा सिंह ठकुरी पनि विवाह बन्धनमा बाँधिने भएकी छिन् । अष्ट्रेलियाका एनआरएन गजेन्द्रराज थापासँग ऋचाले बिहे गर्ने भएकी हुन् । विराटनगरका स्थायी थापासँग ऋचाको यही असार ६ गते शुक्रबार मागी पछिको प्रेम बिहे हुँदैछ । बेहुला र बेहुली पक्षले असार...

राष्ट्रपति भवनमा फिल्म अवार्ड र रात्री भोज हुने

२०७१ असार ३ गते ३:५४

काठमाण्डु, ३ असार – असार १६ गते सोमबार साँझ राष्ट्रपति भवन शितल निवासमा चलचित्र विकास वोर्डले आयोजना गर्ने राष्ट्रिय चलचित्र अवार्ड हुने भएको छ । लामो समयको पर्खाइपछि यो अवार्डको मिति टुँगो लागेको हो । विकास वोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैताले शितल निवासमा हुने अवार्डको...

तीन मिनेटको सेलफोन वृत्तचित्र प्रतियोगिता हुने

२०७१ असार २ गते ६:३८

काठमाण्डु, २ असार – मोबाइलबाट खिचिएका तीन मिनेटसम्मका वृत्तचित्रहरुबीच प्रतियोगिता हुने भएको छ । सर्वनाम थियटर र ३६० डिग्री माउन्टेन फिल्म संस्थाको आयोजनामा हुन लागेको उक्त प्रतियोगितालाई ‘दृष्यांश’ नाम दिइएको छ । मोबाइलबाट विभिन्न विषयलाई कथा बनाएर खिचिएका वृत्तचित्रहरुलाई यस प्रतियोगितामा समावेश गरिने छ...

निशा अधिकारी र सरद भेषवाकारबीच प्रेम प्रसंग

२०७१ जेठ ३१ गते ४:३२

नायिका निशा अधिकारी र क्रिकेटर सरद भेषवाकरबीच सम्बन्ध गहिरिएको छ । सार्वजनिक समारोहमा समेत यी जोडीसँगै देखिन थालेका छन् । सिनेमा र क्रिकेट नितान्त फरक पाटो हो तर पनि भेषवाकर र अधिकारी बाक्लै भेट भएको देखिन्छ । उनीहरुको सम्बन्धबारे धेरै मिडियाले लेखेका पनि छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us