प्रितिले गरिन् सुटुक्क ‘इन्गेजमेन्ट’

काठमाण्डु टुडे २०७१ असार १० गते १०:१५ मा प्रकाशित

18006-preity-zinta.jpg

काठमाण्डु – प्रीती जिन्टाले नयाँ प्रेमीसँग डेटिङ सुरु गरेकी छिन् ।

अमेरीकाको एक प्रतिष्ठित कार्यालयमा उच्च ओहदामा कार्यरत ‘जीन’ नाम गरेका व्यक्तिसँग उनको चक्कर चलेको छ ।

एजेन्सीका अनुसार उनीहरु दुईको केहि महिना अघि ‘इन्गेजमेन्ट’ समेत भैसकेको बताएको छ ।

सुत्रका अनुसार प्रीती र जीनले केहि महिनाको मस्ती पछि पारिवारिक समारोहका बिचमा एक –अर्काले जिन्दगी बिताउने कसम खाएको जनाएको छ ।

इन्डियन प्रिमीयर लिगमा आफ्नो टिम ‘किग्स इलेवेन पंजाब’ को सपोटर्मा रमाउँदै गर्दा उनको हातमा आंैठी देखिएको थियो ।

सोहि औठीको आधारमा सो भेद खुलेको थियो ।

preity-zinta

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us