प्रवास

काँग्रेस नेताको सेक्स भिडियो सार्बजनिक

२०७० कार्तिक ७ गते ५:१३

काठमाण्डु–राजनीतिक दलका नेताहरु बिभिन्न कारणले विवादमा आउँछन् । भ्रष्टाचार, जनतालाई बाँड्ने झुठा आश्वासन, आपराधिक गिरोहसँगको साँठगाँठ आदिले उनीहरुलाई विवादमा तान्छ । त्यतिमात्रै होइन, यौन शोषणका कुराले पनि नेताहरु विवादमा तानिन्छन् । यौन शोषणको मामिलामा एक काँग्रेस नेता विवादमा तानिएका छन् । ति नेता नेपालका...

नयाँदिल्लीमा बालिका बलात्कृत

२०७० कार्तिक ७ गते ३:४९

नयाँदिल्ली–भारतको राजधानी नयाँदिल्लीमा एक बालिका बलात्कृत भएकी छन् । सफदरजंग क्षेत्रमा पार्किङ गरेर राखिएको कारभित्र तीनजनाले एक बालिकालाई सामुहिक बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न व्यक्तिहरु फरार रहेको र कार बरामद गरेर अनुसन्धान शुरु गरेको दिल्ली प्रहरीले जनाएको छ । ति बालीकाले बलात्कारी सबैलाई...

चीन र भारत सीमा विवाद अन्त्य गर्न सहमत

२०७० कार्तिक ६ गते ८:३५

काठमाण्डु–चीन र भारतबीच सीमाक्षेत्रमा शान्ति कायम राख्ने लगायतका नौं बुँदे सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री मनमोहन सिंहको चीन भ्रमणको क्रममा सीमा रक्षा सहयोगमा महत्वपूर्ण सम्झौता भएको हो । सीमा विवाद हटाउन सौहाद्रपूर्ण भूमिका निर्वाह गर्न दुवै देशका प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका छन् । साथै...

मलेसियामा एक नेपालीको मृत्यु

२०७० कार्तिक ६ गते ८:३२

कञ्चनपुर– वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक नेपालीको मलेसियामा मृत्यु भएको छ । कञ्चनपुर भीमदत्तनगरपालिका– ११ भुजेलाका राजु ओडको सडक दुर्घटनामा मृत्यु भएको पारिवारले जनाएका छन् । दुई साताअघि सडक दुर्घटनामा उनको मृत्यु भएको मृतकका बुबा किसन ओडले बताए । ओड रोजगारीका लागि एक...

चेपाङ बालबालिकालाई गैरआवासीय नेपालीबाट एकलाख सहयोग

२०७० कार्तिक ६ गते ३:५८

चितवन–आर्थिक विपन्नता तथा भौगोलिक विकटताका कारण पठन पाठनबाट बञ्चित चेपाङ बालबालिकालाई आवासीय सुबिधा दिएर पठन पाठनको ब्यवस्था मिलाउदै आएको चितवनको गामबेशी चेपाङ संरक्षण केन्द्रलाई गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सात जना शारीरिक अपाङ्ग सहित...

१४ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनएको सम्मेलन सकियो

२०७० कार्तिक ६ गते २:३६

काठमाण्डु–गैरआवासीय नेपाली संघ (एनआरएनए)को छैटौं विश्व सम्मेलन १४ बुँदे काठमाण्डु घोषणापत्र जारी गर्दै मंगलबार सकिएको छ । घोषणापत्रमा आगामी चुनावहरुमा गैर आवासीय नेपालीहरुले पनि मतदान गर्न पाउनुपर्ने माग राखिएको छ । त्यस्तै अब बन्ने संविधानमा आफूहरुको नेपाली नागरिकतालाई निरन्तरता दिने ग्यारेन्टी गर्न, दोहोरो करबाट...

रामदेवका भाइविरुद्ध अपहरणको मुद्दा

२०७० कार्तिक ५ गते ४:०८

काठमाण्डु–योग गुरु रामदेवका भाइ रामभरतलाई अपहरणको मुद्दा लागेको छ । भारत उत्तराखण्डको हरिद्वार प्रहरीले अपहरणको मुद्दा दर्ता गरेको हो । सोमदत्त नामका एक व्यक्तिले आफ्नो नाति नितिन त्यागीको अपहरण रामदेवका भाइ रामभरतले १८ अक्टुबरमा गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए । प्रहरीले यसबारे...

अफगान विशेष सेनाको कमान्डो तालिवानसँग मिल्यो

२०७० कार्तिक ४ गते १६:५५

असादाबाद–अमेरिकाले तालिम दिएको अफगान विशेष सेनाको एक कमान्डो हतियार तथा गोलाबारुद भरिएको गाडीको साथमा पूर्वी प्रान्त कुनारबाट विद्रोहीसँग मिल्न गएको छ । कुनारका प्रशासक सुजा–उल मुल्क जलालाले यी कमान्डो आफ्नो केन्द्रबाट भागेर हेज्ब–इ–इस्लामीमा मिल्न गएको बताए । यस समूहले तालिवान लडाकूहरूसँग मिलेर युद्ध सञ्चालन...

एनआरएनए अध्यक्षमा शेष घले विजयी

२०७० कार्तिक ४ गते १२:१३

काठमाण्डु– गैरआवासीय नेपाली संघ एनआरएनए अध्यक्षमा आगामी दुई वर्षे कार्यकालका लागि अष्ट्रेलियाका धनाढ्य शेष घले निर्वाचिन भएका छन् । नयाँ नेतृत्व चयनका लागि काठमाण्डुको एक होटलमा आइतबार राति भएको मतदानमा तेन्जी शेर्पालाई पराजित गर्दै घले विजयी भएका हुन् । घलेले कुल मतको ६० प्रतिशतभन्दा...

रसियाली राष्ट्रपति र भारतीय प्रधानमन्त्री भेटवार्ता

२०७० कार्तिक ४ गते ९:०५

नयाँदिल्ली–भारतीय प्रधामन्त्री डा. मनमोहन सिंहले सोमबार मस्कोमा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । रसियाली विदेश मन्त्रालयका अनुसार दुई नेता वीच सोमबार मस्कोमा भएको वार्ता हतियार खरिदका साथै आणविक ऊर्जाको विषयमा पनि केन्द्रित थियो । भारतीय प्रधानमन्त्री डा. सिंह रसिया तथा चीनको चार...

चाँडै निर्वाचन गर्न मालद्वीपलाई महासचिव बानको आग्रह

२०७० कार्तिक ४ गते ९:०४

संयुक्त राष्ट्रसङ्घ, ४ कात्तिक–संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले चाँडै निर्वाचन गर्न मालद्वीपको सरकारसमक्ष आग्रह गरेका छन ।  महासचिव बानले गत शनिबार निर्वाचनको कार्यलाई प्रहरीले अवरोध पु¥याएको घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका छन । गत शनिबार मालद्वीपमा राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी...

नैनीतालमा बस दुर्घटना,१६ जनाको मृत्यु

२०७० कार्तिक ४ गते ५:५५

काठमाण्डु–भारतको नैनीतालमा एक बस दुर्घटना हुँदा बसमा सवार १६ जनाको मृत्यु भएको छ । जन्ती सवार बस कालाडुंगी शहर नजिक आइतबार राती दुर्घटना भएको हो । बसमा झण्डै ५० जना सवार थिए । घुम्तीमा चालकले नियन्त्रण गुमाएपछि सडक डिभाइडरलाई तोड्दै बस तालको किनारमा खसेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us