काठमाण्डू, ९ साउन– इरानको जेलमा थुनामा रहेका पाँच जना नेपाली नागरिक रिहा भएर स्वदेश फर्किएका छन । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल सरकार, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा उनीहरू बिहीबार काठमाण्डूमा अवतरण गरेको जनाएको हो। गैरकानुनी रूपमा इरान गएका...
काठमाण्डू, ९ साउन– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एमालेले मात्रै सरकारी कर्मचारीका लागि कुलिङ पिरियड चाहिँदैन भन्नुको कारणबारे प्रश्न उठाएको छ । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद विनिता कठायतले यस्तो प्रश्न गरेकी हुन् । उनले भनेकी छन, ‘कम्तीमा दुई...
काठमाण्डू, ९ साउन– कैलालीमा पानीमा डुबेर बालकको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका–९ को शंकरपुरमा पोखरीमा डुबेर ३ वर्षीय कुशल खनालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । शुक्रबार बिहान ११ बजेतिर बुद्धिराज खनालले सञ्चालन गरेको ‘बुद्धिराज एग्रो कृषि फर्म’ को परिसरमा रहेको...
काठमाण्डू, ९ साउन– कुलिङ अफ पिरियडको प्रावधानका सम्बन्धमा गडबडी भएको भन्ने सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले थप ७ दिनको म्याद पाएको छ । आज (शुक्रबार) बसेको प्रतिनिधि सभा बैठकमा म्याद थप सम्बन्धी प्रस्ताव सभामुख देवराज घिमिरेले प्रस्तुत गरेका थिए । उक्त...
काठमाण्डू, ९ साउन– प्रहरीले कैलालीबाट डेढ किलो लागुऔषध चरेससहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्द नेतृत्वको टोलीले चरेससहित चार जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–३ घर भएका २८ वर्षीय चन्द्रसिंह...
काठमाण्डू, ९ साउन– कुलिङ अफ पिरियडको प्रावधानका सम्बन्धमा गडबडी भएको भन्ने सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थप हुने भएको छ । म्याद थप सम्बन्धी प्रस्ताव आजको प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरिने स्रोतले जानकारी दिएको छ । सभामुख देवराज...
काठमाण्डू, ९ साउन– सत्ता घटक दल कांग्रेसले आगामी कात्तिकमा रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनको विषयमा आजबाट छलफल सुरु गरेको छ । पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले छलफलका लागि रुपन्देहीमा हुने उपनिर्वाचन हुने गरी मुख्य एजेण्डा बनाएर शीर्ष नेताहरुलाई...
काठमाण्डू, ९ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) तराई मधेश प्रदेशको सुख्खाग्रस्त क्षेत्र अवलोकन गरेका छन् । नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको...
काठमाण्डू, ९ साउन– हिजो (बिहिबार) भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडे सिन्टीटारमा मृत फेला परेका किशोरी दिदीबहिनीको शव पोस्टमार्टमका लागि पठाइएको छ । बिहीबार बिहान सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा झुन्डिएको अवस्थामा मृत भेटिएका दिदीबहिनी मेनुका कँडेल र सिर्जना कँडेलको शव पोस्टमार्टमका लागि बिहीबार राति अस्पताल...
चितवन, ९ साउन–पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ शान्ति चोकमा सागसब्जी बोक्ने बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कालिका नगरपालिका–२ का ३५ वर्षीय मुकुन्द कँडेल छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार...
काठमाण्डू, ९ साउन–प्रधानमन्त्री केपी ओलीले पानी अभावमा धान रोपाईं हुन नसकेको तराई–मधेसका जिल्ला भ्रमणमा निस्कने भएका छन् । सामाजिक सञ्जला फेसबुकमार्फत ओलीले आफू शुक्रबार त्यसतर्फ जान लागेको जानकारी दिए । दुई दिन सुख्खाग्रस्त क्षेत्रका बासिन्दासँग भेटभाट र छलफल गर्ने उनले बताएका छन् । ओलीले...
काठमाण्डू, ८ साउन– सरकार नेतृत्वकर्ता एमालेले फास्ट ट्र्याकबाट पारित गराउन चाहेको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८२ संसदीय समितिमा छलफलका लागि पठाइएको छ । बिहीबार प्रतिनिधिसभाले विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाउने निर्णय गरेको हो । बिहीबारको प्रतिनिधि सभा बैठकमा भूमि...